इतिहासमै सबैभन्दा बढी संख्यामा सहसचिव र उपसचिवका लागि लोकसेवाले निकाल्यो विज्ञापन

काठमाडौं, २९ असोज । लोक सेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन प्रकाशित गरेको छ । आयोगले सहसचिव र उपसचिव गरी ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो । निजामती सेवा र स्वास्थ्य सेवातर्फमा एघारौं र नवौं तहमा बुधबार विज्ञापन प्रकाशित गरेको आयोगले यसको सबै तालिका पनि सार्वजनिक गरेको छ । आयोगले निजामती […]

ठूलो संख्यामा खरिदार पदका लागि करारमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौ, १४ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन-सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो। योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा […]

लोकसेवाको विज्ञापन खारेज गराइ छाड्ने सडकमा यस्तो उदघोष

काठमाडाैं । लोकसेवा आयोगले निकालेको विज्ञापनप्रति असन्तृष्ट जनाउँदै दलित विद्यार्थीहरुले चरणबद्ध आन्दोलनबाटै विज्ञापनको खारेजी गर्ने बताएका छन् । सबै राजनीतिक दलसँग आबद्ध विद्यार्थी नेताहरुले दलित आन्दोलनका अगुवालाई सहित आन्दोलनमा उपस्थिति गराउने र आन्दोलनबाट विज्ञापनको खारेजी गराउने जिकिर गरेका हुन् । शनिबार दलित विकास समितिको सभाहलमा आन्दोलनका अगुवासहित दलित विद्यार्थीहरुले आन्दोलनको मागचित्र बनाउनुको साथै आजै ४ […]

लोकसेवाले निकाल्यो दिपायल केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)

काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा ५२६ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये ३४५ […]

लोकसेवा आयोगले निकाल्यो स्थानीय तहका लागि शिक्षा सेवातर्फको लिखित परीक्षाको नतिजा (पूरा नतिजासहित)

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि शिक्षा सेवा र शिक्षा प्रशासन समूह तर्फ साउन ९ गते भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । पहिलो चरणको परीक्षामा सहभागी १४८५ मध्ये ७३४ जना दोस्रो चरणको परीक्षाका लागि छनोट भएका छन् । हेर्नुहाेस पूरा नतिजा

लोकसेवाको विज्ञापन विरुद्ध बन्यो आन्दोलन परिचालन समिति, आदिवासी जनजातिले आन्दोलन अझै चर्काउने

काठमाडौं, २१ साउन । लोकसेवा आयोगले समावेशिता र समानुपातिक सिद्धान्त विपरित विज्ञापन खुलाउन थालेपछि त्यसका विरुद्ध निरन्तर आन्दोलनमा रहेका सरोकारवालाहरुले नयाँ आन्दोलन उठान गर्न आन्दोलन परिचालन समिति गठन गरेका छन् । सोमबार काठमार्डौंको सामाखुसी रानीबारीमा नेपाल तामाङ घेदुङको नेतृत्वमा आन्दोलन परिचालन समिति बनेको हो । आरक्षण बचाऔँ आन्दोलनका लागि समितिले सबैलाई एकजुट हुन आह्वान पनि […]

लोकसेवाको परीक्षा बिथोल्न खोज्ने चार जना पक्राउ

खोटाङ, ४ साउन । लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चार जनालाई पक्राउ गरेको छ । खाेटाङकाे सदरमुकाम दिक्तेलमा शनिवार बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन […]

लोकसेवाको परीक्षा केन्द्रदेखि परीक्षार्थी बास बस्ने ठाउँसम्म प्रहरीको कडा सुरक्षा

दाङ, ४ साउन । लोकसेवा आयोगको परीक्षालाई लक्षित गरेर दाङमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दाङको तुलसिपुरमा परीक्षा केन्द्र तोकिएपछि तुलसिपुरसहित जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो । परीक्षा लाई थप व्यवस्थित र मर्यादित बनाउन जिल्लाको सबै सुरक्षा स‌यन्त्रलाई परिचालन गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार परीक्षा केन्द्रबाट […]

लोकसेवाले जवरजस्त परीक्षा सुरु गरेपछि प्रधानमन्त्री र मन्त्रीको पुत्ला जलाइयो

काठमाडौं, ३ साउन । आन्दोलनको पूर्ण रुपमा व्यवास्ता गर्दै लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि जवरजस्त परीक्षा गराउन सुरु गरिएपछि आज प्रधानमन्त्री केपी शर्मा ओली र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुत्ला जनाएका छन् । लोकसेवा आयोगले लिएको परीक्षाविरुद्ध गठित आरक्षण बचाउ आन्दोलनमा आवद्ध प्रदर्शनकारीहरुले आज प्रधानमन्त्री र मन्त्रीको पुत्ला जलाएका हुन […]

विरोधका बावजुत लोकसेवाले सुरु ग¥यो परीक्षा, अढाइ लाखले परीक्षा दिँदै

काठमाडौं, ३ साउन । व्यापक विरोधका वावजुत लोकसेवा आयोगले आजदेखि ९ हजार कर्मचारी भर्नाका लागि परीक्षा सुरु गरेको छ । स्थानीय तहमा विभिन्न पदमा ९ हजार १ सय ३१ जना कर्मचारी भर्ना गर्न आयोगले विज्ञापन आह्वान गरेको थियो । गत जेठ १५ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा आयोगले खुला विज्ञापन गरेसँगै आदिवासी […]