विप्लवका पोलिटब्यूरो सदस्यले पार्टी परित्याग गरी लगाए प्रचण्डको टिको

काठमाडौ, १९ जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका एक जना पाेलिटब्यूराे सदस्यले पार्टी परित्याग गरेका छन् । यसरी पार्टी परित्याग गर्ने पाेलिटब्यूराे सदस्य पदम राई हुन । सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएपछि वार्ता लगायतका विषयमा राईले विवादास्पद अभिव्यक्ति दिएकाे भन्दै उनलाई पार्टीले निलम्बन गरेकाे खबर अाएकाे थियाे । तर, साे पार्टीले अाधिकारिक रुपमा […]

विप्लवका छोरा भन्छन: आँखै अगाडि साथीहरु रक्ताम्मे भएर ढले, बुवा मरेको चिठ्ठी आयो

तपाईँले डाक्टरी किन पढ्नु भएको ? यो धेरै पुरानो र पहिलेको कुरासँग जोडिएको छ । बाल्यकालसँग पनि जोडीएको छ । १० वर्षे द्वन्द्वकालमा देखेको चित्र र म आफैँले भोगेको पीडा पनि छ । त्यो बेलामा रोल्पामा हजारौँ कमरेडहरूले आफ्नै आँखा अगाडि दिएको बलिदानी र क्रान्तिले त्यतिखेर भोग्नु परेको क्षति । यिनै विषयले मलाई कता कता […]

बानेश्वरस्थित संसद भवनमा विप्लवको प्रवेश, तालीदेखि हासोको फोहोरासम्म

काठमाडौं । बानेश्वरस्थित संसद भवनमा विप्लवको विषयले प्रवेश पाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको बन्दका कारण प्रदेश नम्बर २ को प्रदेश सभा स्थगित भएपनि संघीय प्रतिनिधिसभा बैठकमा भनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले ट्राफिक जामका कारण आफू आउन ढिला भएको बताएका छन । सोमबार प्रतिनिधिसभा बैठकमा […]

काठमाडौं नरेफाँटबाट विप्लवका ७ कार्यकर्ता पक्राउ

काठमाडौं, १२ जेठ । काठमाडाैंकाे नरेफाँटबाट नेपाल कम्युनिस्ट पार्टीका ७ जना कार्यकर्तालाइ प्रहरीले पक्राउ परेकाे छ । काेटेश्वर र बालकुमारीभन्दा पूर्वी भागमा रहेकाे नरेफाँटबाट उनीहरुलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । उनीहरुलाइ सशस्त्र प्रहरीले पक्राउ गरेकाे बताइएकाे छ । पक्राउ पर्नेमा आशिष तामाङ, राकेश श्रेष्ठ, तेजबहादुर मोक्तान, तेजराज काफ्ले, चित्रकमल ओली रहेका छन् । सशस्त्र […]

राजधानीका २ ठाउँका विष्फोटमा परी ३ को मृत्यु, ७ घाइते, विप्लवको पर्चा भेटिएको प्रहरी दावी

काठमाडौं, १२ जेठ । राजधानीको सुकेधारा र अनामनगर र घट्टेकुलोमा विष्फोट भएको छ । विष्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । काठमाडौँको सुकेधारामा भएको विस्फोटमा परेर २ जनाको मृत्यु भएको छ भने अनामनगरमा एक जनाको मृत्यु भएको छ । विष्फोटमा परी मृत्यु हुनेमा काभ्रे घर भइ कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का […]

सरकारले गोली हानेर कार्यकर्ता हत्या गरेपछि आक्रोशित विप्लवको चेतावनीपूर्ण विज्ञप्ति

काठमाडौं । भाेजपुरमा सरकारले अाफ्ना एक कार्यकर्तालाइ गोली हानेर हत्या गरेपछि आक्रोशित भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चेतावनीपूर्ण विज्ञप्ति जारी गरेका छन् ।  बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै विप्लवले हत्याकाे बदला अब जनताले लिने चेतावनी समेत दिएका छन् । उनले हत्याका विरुद्ध जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु पनि घोषणा […]

पत्रकार महासंघको आन्दोलनलाई विप्लवको समर्थन

काठमाडौ, ८ जेठ । सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका विरुद्ध आन्दोलनमा उत्रेको नेपाल पत्रकार महासंघको आन्दोलनलाई नेत्रविक्रम चन्द विप्लवले समर्थन जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वमा पत्रकारहरुले सुरु गरेको आन्दोलनलाई आफ्नो पार्टीको समर्थन रहेको घोषणा गरेका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, “स्वतन्त्र पत्रकारितामाथि सरकारको […]

प्रहरीले गोली हानेर विप्लवका कार्यकर्ताको हत्या

काठमाडौं । प्रहरीले गोली हानेर गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टी भोजपुरका कार्यकर्ता  तीर्थराज घिमिरेको मध्यराति मृत्यु भएको छ । मंगलबार भाेजपुरको टेम्केमैयुङ गाउँपालिका वार्ड नं १ बाट गिरफ्तार गरिएका घिमिरेकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । घिमिरेलाइ उनकाे घरबाटै गिरफ्तार गरी  हत्कडी लगाएकाे र त्यसपछि प्रहरीले गोली हानेको नेकपा भोजपुरले जनाएकाे छ । नेकपाका भाेजपुरका […]

विप्लवका कार्यकर्तामाथि प्रहरीले चलायो अन्धाधुन्द गोली, घाइते अवस्थामा एकजना गिरफ्तार

काठमाडौं, ७ जेठ । भोजपुरमा प्रहरीले गोली हानेर नेकपा कार्यकर्तामाथि गोली हानेर घाइते बनाएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानीमा बसेका नेकपा कार्यकर्ता तीर्थराज घिमिरमाथि प्रहरीले गोली हानेको हो । गाेली लागेर घाइते भएका घिमिरेलाइ प्रहरीले गिरफ्तार समेत गरेकाे छ ।  प्रहरीले चलाएको गोलीबाट घिमिरे घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको जिल्ला […]

सरकारसँग विप्लवले देखाए वार्ता गर्ने संकेत (हेर्नुहोस ताजा अन्तरवार्ता)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारले साम्राज्यवादीहरुका सामु आत्मसमर्पण गरेर आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएको दावी गरेका छन् । सरकारले लगाएको प्रतिबन्धविरुद्ध पार्टीले कस्तो रणनीति बनाएको छ भन्नेबारेमा खुलेर कुरा गर्दै महासचिव विप्लवले जनताले यसलाई असफल पारिदिएको पनि दावी गरेका छन् । पार्टीको आधिकारिक पत्रिका रातो खबरद्वारा सञ्चालित अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिँदै विप्लवले देशमा […]