मेसीले जिते छैटौ पटक कीर्तिमानी बलोन डी’ओर अवार्ड

काठमाडौं । अर्जेन्टिनाका चर्चित फुटबलर लियाेनल मेस्सीले यस वर्षकाे बालोन डी’ओर अवार्ड जितेका छन् । विश्व फुटबलकाे सबैभन्दा ठूलाे उपाधिका रुपमा रहेकाे बालोन डी’ओर मेस्सीले छैटाै पटक जितेका हुन् । बार्सिलोनाका फरवार्ड मेस्सीले सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै कीर्तिमानी छैटौं पटक बालाेन डी’ओर जितेका हुन् । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान […]

सागमा नेपालको उत्कृष्ट प्रदर्शन, अहिलेसम्म जित्यो १३ स्वर्ण पदक

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले १३ स्वर्ण पदक जितेको छ । काठमाडौं, पोखरा र जनकपुरमा भइरकेको सागमा सोमबार साँझ ५ बजेसम्म १३ स्वर्ण जितेको छ । नेपालले कराँतेमा ७, तेक्वान्दोमा ५ र ट्रायथलनमा १ गरी १३ स्वर्ण जितेको हो। कराँतेकी अनु अधिकारीले नेपाललाई १३ औं स्वर्ण दिलाइन् […]

नेकपामाथि कांग्रेसको कडा जवाफः ‘लालझण्डा सदैव माथि हुँदैन, बर्लिनको पर्खाल ढलेको थाहा होस्’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तिलक राईलाई जीतको बधाइ दिएका छन् । अन्तिम मत परिणाम नआए पनि तिलक जीत नजिक पुगेका छन् । नेकपाका उम्मेदवार प्रकाश राईभन्दा भन्दा उनी २५ सय भन्दा धेरै मतले अगाडि रहेका छन् । वामपन्थीको किल्लाको रुपमा रहेको धरान परिवर्तनको पक्षमा उभिएको […]

आमाको शव लैजादै गर्दा शव वाहनमा सवार ५ दाजुभाइकै मृत्यु

भक्तपुर, १५ मङ्सिर । सुनसरीमा ट्रक र शव बाहन एक आपसमा ठोक्किँदा ६ जनाको ज्यान गएको छ छ । ट्रक र शव बाहन एकापसमा ठोक्किँदा शव वाहनमा सवार सबैको ज्यान गएको हो । सुनसरीको कोशी गाउँपालिका–७ मा पर्ने हरिपुरमा दुर्घटना भएको हो । बाक्लो कुहिरोका कारण सन्तुलन गुमाउदा तिब्र गतिमा रहेका दुवै सवारी साधन एक […]

२ हजार बढी मतले भक्तपुरमा काँग्रेस बिजयी

आम निर्वाचनमा बाम गठबन्धनले जीत हासिल गरेको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनमा कम्युनिष्ट पार्टीले उक्त जीत कायम गर्न सकेन । चुनावी परिणाम अनुसार सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हारको स्वाद चखाएको छ । आइतवार सम्पन्न मतगणना […]

मानव वस्ती र जंगलबीच लगाइएको विद्युतीय ढोका बन्द गर्न जाँदा हात्तीले लियो तालिमपाप्त रक्षकको ज्यान

झापा, १२ मंसिर । जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाकाे ज्यान गएकाे छ । झापाको कचनकवलमा वन रक्षककाे काम गर्ने व्यक्तिलाइ नै जंगली हात्तीले मारेको हाे। स्थानीय वडा नम्बर ७ बालुवाडीस्थित पाथिभरा सामुदायिक वनका हेरालु ५५ वर्षीय काया राया क्षेत्रीको मृत्यु भएपछि त्यस क्षेत्रमा त्रास फैलिएकाे छ । मानव वस्ती र वन क्षेत्रको सिमानामा लगाएको […]

गएराति ५ रेक्टरको भुकम्पले हल्लायो काठमाडौ

काठमाण्डाै । बुधबार राति काठमाण्डाैलगायतका केही जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । बुधबार राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चाेककाे फुल्पिङकाेट केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचाैरले जनाएकाे छ । सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प गए पनि काठमाण्डाै, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चाेकमा समेत भूकम्पकाे धक्का महसुस गरिएकाे छ । भूकम्पबाट […]

सत्तामा एउटा कुरा सत्ताबाट बाहिर अर्को कुरा राष्ट्रियताको नाममा किन दोषारोपण ?

काठमाडौँ, ११ मंसिर । सत्तामा एउटा कुरा गर्ने र सत्ताबाट बाहिर रहनेबित्तिकै अर्को कुरा गर्ने नेपाली हुँदा राजनीतिको विशेषता नै हो । त्यस्तै, सत्तामा आफु रहँदा गरेको निर्णय सही र आफु सत्ताबाट बाहिरिएर अर्को सत्तामा गई त्यही निर्णयलाई निरन्तरता वा त्यस्तै प्रकृतिको अर्को निर्णय र कार्यान्वयन गर्दा सत्ताबाहिरकाले गर्ने विरोध अर्को दोस्रो विशेषता हो नेपाली […]

अन्तत: बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकहरु तयार, सरकारसँग दुई बुँदे सहमति

काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो । उक्त सहमतिअनुसार मेडिकल कजेजले भोलि (बुधबार) बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ । त्यस्तै दुई पक्षीय सहमतिमा ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले […]

डाक्टर रमेशसिंह भण्डारीको टोलीद्वारा प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेशन

काठमाडौं, १० मंसिर । एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन थालिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन थालिएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन केहीबेरअघिबाट थालेको हो। प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा दिव्या सिंहको टोली पनि अप्रेशन थिएटरमै रहेको […]