टिकाभैरव ( त्याङ्का भैरव ) जात्रा आज , यस्तो छ आख्यान

बैशाख ३,काठमाडौँ। प्रत्यक बर्ष चैत्र शुक्लपुर्णिमाका दिन ललितपुरको लेले स्थित टिका भैरव जात्रा आज हुदै छ। धान खेतीमा सम्लग्न प्राय सबै किसान सहभागी हुने त्याङ्का भैरवलाइ चपागाउ स्थित द्य: छे ( देव घर )बात दुइ जनाले बोकी बाजागाजा सहित भैरव पीठमा प्रतिस्थापित गराए पछि खत गात्रा विधिवत शुरुवात हुने गर्दछ। यस दिन पहरी नेवा: परिवारले […]

हाँडी गाउँ त्वर द्य: ( टुँडालदेवी ) गहना खोज्ने जात्रा आज , यस्तो छ किम्वदन्ती

                                                  फोटो सौजन्य – निशम प्रजापति बैशाख ३,काठमाडौँ। प्रत्यक बर्ष चैतशुक्ल पूर्णिमामा हाडीगाउ स्थत पोखरीमा गहना खोज्ने जात्रा आज मनाइदै छ। गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको […]

सडकमा माग्न छोडिएका ५५ बालबालिकाको उद्दार

बैशाख ३,काठमाडौँ –  काठमाडौं उपत्यकाका विभिन्न सार्वजनिक स्थानमा पैसा माग्न प्रायोग गरिएका  ५५ जना सडक बालबालिकाको उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले शुक्रबार उनीहरुको उद्दार गरेको हो । उद्दार गरिएकामा  ३३ जना बालक र २२ जना बालिका गरी ५५ जनाको उद्दार गरी […]

बोडेको जिब्रो छेड्ने जात्रा र थिमीको तेत्तीस कोटी खटयात्रा , यस्तो छ किम्वदन्ती

बैशाख २, काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमीस्थित बोडेमा नया वर्षको दोस्रो दिन सिन्दुर तथा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ । जिब्रो छेड्ने जात्रालाई सहकालको देउताको रूपमा मान्ने गरिन्छ । रोग ब्याधी नलागोस्, बालीनाली सप्रियोस, खडेरी नपरोस र सबै जनताले सुख पाउन भन्ने प्राथना गर्दै सहकालका देउताको प्रर्थना गर्ने परम्परा रहेको छ । यस वर्ष नवौँ […]

समुद्रमा डुब्यो रुसी युद्धपोत

बुधबार विष्फोटको कारण ध्वस्त भएको रुसी युद्धपोत काला सागरमा डुबेको छ। रुसी रक्षा मन्त्रालयले मोस्क्भा नामक उक्त युद्धपोत डुबेको पुष्टि गरेको हो। यो युद्धपोतलाई रुसको सैन्य शक्तिको प्रतीकको रुपमा लिइन्थ्यो। युक्रेनले आफ्नो मिसाइलले उक्त युद्धपोत ध्वस्त भएको दाबी गरेको छ। रुसले भने युद्धपोतमा कुनै किसिमको आक्रमण भएको उल्लेख गरेको छैन। उसले यो युद्धपोतमा आगलागी भएको […]

निर्वाचन पर्यवेक्षणका लागि ६५ वटा संस्थाबाट निवेदन

काठमाडौं । स्थानीय तह निर्वाचनमा पर्यवेक्षकका लागि ६५ वटा संस्थाले निवेदन दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो । ‘सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । […]

माओवादीको प्रचार सामग्रीमा फोटो राखिएपछि आयोगले सोध्यो कूलमानलाई स्पष्टिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै बिहीबारको बसेको आयोगको बैठकले कार्यकारी निर्देशक घिसिङसँग स्पष्टीकरण सोधेको हो । पार्टीको चुनावी प्रचार सामग्रीमा फोटो राख्ने सहमति दिएको हो कि होइन भनेर आयोगले घिसिङसँग प्रश्न गरेको छ । उनलाई पत्र पठाएर सात दिनभित्र […]

युरोपा लिगबाट बार्सिलोना बाहिरियो

काठमाडौँ । आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीवार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन । जर्मन प्रतिद्धन्द्धी फान्कफुर्टसंग क्याटलान क्लब समग्रमा ४-३ अन्तरले पराजित भयो ।पहिलो लेगमा दुबै टोलीले १-१ गोलको बराबरी खेलेका थिए […]

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

चैत ३०, काठमाडौं । सत्तारुढ काँग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा अपरान्ह २ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र र चुनावी तालमेल गर्दा अपनाउने रणनीतिका विषयमा पनि छलफल हुने बुझिएको छ । चुनावमा टिकट वितरण गर्ने संसदीय बोर्ड समेत गठन नभएकाले त्यसमाथि पनि छलफल हुने जनाइएको छ […]

गठबन्धनले तय गर्याे चुनावी तालमेलको सात आधार

३० चैत्र, काठमाडौं ।  सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको छ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले तालमेलका ७ आधार तय गर्दै तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु बनाएको छ । तालमेलको आधारमा एकीकृत समाजवादीलाई एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई प्रमुख शक्तिका रुपमा […]