CM Shahi’s office attention drawn towards fake Facebook’s account

Surkhet, Sept 29, The Office of the Chief Minister and Council of Ministers in Karnali Province has said that its attention has been drawn towards the attempt of character assassination of the Province Chief Minister (CM) Mahendra Bahadur Shahi through a fake Facebook account. In a press statement issued by CM Shahi’s chief personal secretary […]

नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस्: ट्राफिक प्रहरी

 काठमाडौँ, १२ असोज । केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाए । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि […]

शिक्षक लाइसेन्सको परीक्षा रद्द, अर्को परीक्षा कहिले ?

भक्तपुर । माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाईसेन्स) को परीक्षा अन्तर्गत शुक्रबार भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा रद्द गरिएको छ । शिक्षक सेवा आयोगले बस्तुगत प्रश्नको मात्रै कार्तिक २३ गते परीक्षा गर्ने गरी यसअघिको परीक्षा रद्द गर्ने निर्णय गरेको हो । शुक्रवारको अंग्रेजी विषयको परीक्षामा बस्तुगत प्रश्नतर्फ क,ख,ग,घ मध्ये घ सेटमा उत्तरमा गाढा भएर […]

धार्मिक विधिअनुसार घटस्थापना

काठमाडौँ, १२ असोज । नेपालीको महाम पर्व वडादशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरियो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बिहान १०ः३५ को शुभसाइतमा महाकाली, महालक्ष्मी, […]

India-supported school building inaugurated

Kathmandu, Sept 29 . A three-storey building of Kuleshwor Awas Secondary School at Kathmandu Metropolitan City-14 built with financial assistance of the Indian government has been inaugurated. Deputy Chief of Mission in Embassy of India in Kathmandu Dr Ajay Kumar and District Coordination Committee, Kathmandu’s Chairperson Shiva Sundar Raj Baidya and ward no 14’s Chairperson […]

CM Shahi’s office attention drawn towards fake Facebook’s account

Surkhet, Sept 29 . The Office of the Chief Minister and Council of Ministers in Karnali Province has said that its attention has been drawn towards the attempt of character assassination of the Province Chief Minister (CM) Mahendra Bahadur Shahi through a fake Facebook account. In a press statement issued by CM Shahi’s chief personal […]

कस्मेटिक्सको मापदण्ड निर्धारण

काठमाडौँ, १२ असोज । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले तीन समूहका सौंन्दर्य प्रशाधन कस्मेटिक्स को लागि मापदण्ड तोकेको छ । वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवको अध्यक्षतामा हालै बसेको नेपाल गुणस्तर परिषदको १०१ औँ बैठकले नेपालमा आयात, उत्पादन, बिक्री वितरण एवं प्रयोग हुँदै आएका विभिन्न सौन्दर्य प्रशाधनहरुको मापदण्डलाई पारित […]

तोकियो जनवर्गीय सङ्गठनका इञ्चार्ज

इलाम, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )ले पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादीबीचको एकतालाई तीव्रता दिँदै जनवर्गीय सङ्गठनको इञ्चार्ज तोकेको छ । नेकपाको १६ जनवर्गीय सङ्गठनमध्ये बुद्धिजीवी इञ्चार्जमा रामबहादुर राना तोकिनुभएको छ । महिला इञ्चार्जमा पार्टी जिल्ला सचिव सिन्धु राई चयन हुनुभएको छ । यस्तै, उद्योग व्यवसायीमा भक्त केसी, पेशागतमा महेश बस्नेत, […]

सहकार्य र साझेदारीमा जोड

पोखरा, १२ असोज । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनको लक्ष्यका साथ अन्तरप्रदेश भ्रमणमा निस्किएको टोलीले आफ्नो भ्रमणका क्रममा आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि सहकार्य र साझेदारीमा जोड दिएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल नेतृत्वको टोलीले विभिन्न प्रदेशमा पुगी त्यहाँका पर्यटन सम्बद्ध सङ्घ संस्था एवं सरोेकारवाला प्रतिनिधिसँगको भेट एवं अन्तरक्रियामा पर्यटकीय विकासका लागि […]

नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल गरिने

काठमाडौँ, १२ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकभरको ट्राफिक व्यवस्थापनमा सरकार सचेत रहेको बताएका छन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा उनले मुलुकको यातायात क्षेत्रको सुधारमा सबैको समान दायित्व र जिम्मेवारी रहेको बताए । “वर्तमान सरकार ट्राफिक सुधारका लागि सचेत छ तर […]