विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड बराबरको सहुलियत ऋण दिने

काठमाडौँ । कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा दिगो विकास हासिल गर्न विश्व बैंकले नेपाललाई रु. १७ अर्ब ७८ करोड बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको छ । कोरोनाबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न विश्व बैंकले नेपाललाई सहुलियत ऋण उपलब्ध गराउन लागेको हो । आइतबार अर्थमन्त्रालयमा सरकारका […]

अनामनगरमा ‘हाम्रो टिम नेपालले नि:शुल्क खुवाउन बनाएका टहरा महानगरले हटायो

  काठमाडौँ ।अनामनगर स्थित सिंहदरवारको पूर्वी गेट अगाडि सार्वजनिक जागामा हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गराएको छ। काठमाडौं महानगरका नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सो सार्वजनिक जग्गामा बनाइएका टहरा जग्गा खाली गराएको हो। सो क्रममा प्रहरीले बिना अनुमति सार्वजनिक जग्गामा टहरा बनाई प्रयोग गरेको भन्दै हाम्रो टिमका केही […]

अनामनगरको सरकारी जग्गामा बनेका टहरा महानगरपालिकाले हटायो

  काठमाडौँ । अनामनगर स्थित सिंहदरवारको पूर्वी गेट अगाडि सार्वजनिक जागामा हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गराएको छ। काठमाडौं महानगरका नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सो सार्वजनिक जग्गामा बनाइएका टहरा जग्गा खाली गराएको हो। सो क्रममा प्रहरीले बिना अनुमति सार्वजनिक जग्गामा टहरा बनाई प्रयोग गरेको भन्दै हाम्रो टिमका […]

बाढीजन्य जोखिम रोकथाम, व्यवस्थापन पूर्वतयारीमा काठमाडौँ महानगर

काठमाडौँ । मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथामका काम थालेको छ । महानगर भएर बग्ने नदीहरुमा बाढी आउँदा विगत बर्षहरुमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्नुहुन्छ, ‘गएका बर्षहरुमा धोवीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुशी नदीबाट सामाखुशी क्षेत्रमा बाढीजन्य समस्या […]

नेकपा माओवादी केन्द्रबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि पद मुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि पद मुक्त रिक्त भएका छन् । माओवादी केन्द्रले पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेपछि निर्वाचन आयोगले आज सूचना निकालेर १४ जनप्रतिनिधिको पद रिक्त भएको बताएको छ। २०७४ सालको चुनावमा केन्द्रकोतर्फबाट उमेद्वार भएर विजयी भएका तर दल त्याग गरि एमालेमा प्रवेस […]

मन्त्री श्रेष्ठले पाँच मन्त्रालयको कार्यभार सम्हाल्ने

  काठमाडौँ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्दै आउनु भएका कृष्णगोपाल श्रेष्ठले युवा तथा खेलकुदसहित ५ मन्त्रालयको थप जिम्मेवारी सम्हाल्ने भएका छन् । सर्वोच्च अदालतले मंगलवार २०७८ साल जेठ २१ र २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री एवं मन्त्रीहरूको सपथ र कार्यविभाजन संविधान अनुकुल भएको नभई संविधानको मूल मर्म भावना […]

प्रभु साह पक्षका र चार दलका कार्येकर्ता बीच रौतहटमा झडप

पुर्व मन्त्री प्रभु साहका कार्यकर्ता र नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, नेपाली कांग्रेस र जसपा कार्यकर्ताबीच झडप भएको छ। रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा प्रमुख अतिथिको रुपमा उपस्थित रहेको कर्र्येक्रम स्थलमा झडप भएको हो । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनको लागि करिब कैयौं राउण्ड अश्रुग्यास प्रहार गरेका छन् । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न […]

काठमाडौँ महानगरपालिकाले कुन–कुन करमा कति–कति छुट दिदै छ ?

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९ का लागि रू. १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ । काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले सो रकमको बजेट प्रस्तुत गर्नुभएको हो । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले […]

काठमाडौँ महानगरपालिकाको बजेट १८ अर्व ९५ करोड ७७ लाखको प्रस्ताव,सम्पत्ति कर ९० प्रतिशत छुट

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९ का लागि रू. १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ । काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले सो रकमको बजेट प्रस्तुत गर्नुभएको हो । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ […]

काठमाडौँ महानगरपालिकाको बजेटः १८ अर्व ९५ करोड ७७ लाखको प्रस्ताव,९० प्रतिशत सम्प छुट

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९ का लागि रू. १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ । काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले सो रकमको बजेट प्रस्तुत गर्नुभएको हो । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ […]