व्यापार घाटा साढे पाँच खर्बले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ । गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ । यद्यपि निर्यातको तुलनामा आयातको अंश २३ प्रतिशतले बढी हो […]

शान्तिपूर्ण समाज निर्माणमा पत्रकारिताको भूमिका महत्वपूर्ण

काठमाडौं, ५ माघ । शान्तिपूर्ण समाज निर्माणका लागि पत्रकारिता क्षेत्रबाट निर्वाह हुनसक्ने भूमिकाका विषयमा राजधानीमा छलफल भएकाे छ । नेपालका विभिन्न मिडियामा कार्यरत पत्रकारहरु सहभागी भएकाे मिडिया फाेरममा उक्त छलफल भएकाे हाे । विश्व शान्तिका लागि काम गरिरहेकाे काेरियाली संस्था एचडब्लुपिएलकाे पहलमा काठमाडाैंमा भएकाे मिडिया फाेरममा विभिन्न मिडियाका सम्पादक तथा पत्रकारहरुले नेपालमा शान्तिकाे मुद्दा निकै […]

स्वस्थानी माधव नारायण शालीनदी मेला व्यवस्थित रहने समितिको दाबी

    काठमाडौँ बात उत्तर पुर्वमा पर्ने पुरानो एेतिहासिक बस्ती साँखुमा प्रत्यक बर्ष झैँ एकमहिना लामो माधवनारायण स्वस्थानी व्रत तथा माध कुम्भ मेला सोमबार बात प्रारम्भ हुने भएको छ । नालन्द, नारायणी वा नारी नदि भनिने शैल अर्थात् शालीनदी बोधिसत्वो महाराजको बासस्थान मनिचुड दह ( मणिशैल ) बात बगेर आएको छ ।  श्री माधव नारायण स्वस्थानी […]

साइबर अपराध नियन्त्रण गर्न कडा कानुन ल्याउँदै सरकार, १ करोड जरिवाना १५ वर्ष जेल

काठमाडाैं, ५ माघ । सरकारले साइबर अपराध सम्बन्धि थप कडा कानुन ल्याउन लागेकाे छ । त्यस्ता कार्यमा जाेडिने व्यक्तिलार्इ एक करोड जरिवानादेखि १५ वर्षसम्म जेल सजाय हुने प्रावधान नयाँ ल्याउन लागिएकाे कानुनमा उल्लेख गरिएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सूचना प्रविधि ऐन, २०७५’ नाम दिइएकाे विधेयक तयार गरिसकेकाे छ । साे विधेयकमा देशको […]

संसदमा प्रधानमन्त्री र सांसदहरुको कडा सवालजवाफ, १० सांसदको सिधा प्रश्न प्रम ओलीको घुमाउरो उत्तर

काठमाडाैं । संघीय प्रतिनिधि सभाकाे बैठकमा सरकारका विभिन्न कामकाजबारे प्रधानमन्त्री र सांसदहरुबीच कडा सवालजवाफ चलेकाे छ । प्रधानमन्त्रीसँग सवालजवाफ कार्यक्रम राखिएपछि १० जना सांसदले अाेलीलार्इ कडा प्रश्न साेधेका हुन् । संघीय संसद्मा पहिलोपटक सांसद र प्रधानमन्त्रीबीच यसरी प्रत्यक्ष सवालजवाफ भएकाे हाे । प्रतिनिधिसभा नियमावली ०७५ अनुसार नियमावली पारित भएको सात महिनापछि प्रधानमन्त्री केपी ओलीसँग सांसदले […]

कन्हैया कुमार विरुद्ध १२ सय पृष्ठ लामो देशद्रोहको अभियोग दर्ता

नयाँदिल्ली । जवाहरलाल नेहरु विश्वविद्यालयमा सन् २०१६ मा देशद्रोही नारा लगाएको भन्दै विद्यार्थी नेता कन्हैया कुमार, उमर खालिद, अनिर्वाण भट्टाचार्य लगायत १० जना विरुद्ध भारतीय प्रहरीले अभियाेग दर्ता गरेकाे छ । आतंकवादीको नाममा फाँसी दिइएका अफजल गुरुको स्मृतिमा क्याम्पसभित्र भएको कार्यक्रमका बीच उनीहरुले देशद्रोही नारा लगाएको भन्दै त्यसको तीन वर्षपछि १२ सय पृष्ठ लामो अभियाेग […]

पत्रकार महासंघले सञ्चार गृहमा मागपत्र बुझाउँदै

माघ ४, काठमाडौं । नेपाल पत्रकार महासंघ श्रमजीवि हित प्रवद्र्धन समिति तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिको संयुक्त आयोजनामा श्रमजीवि पत्रकार ऐन र न्यूनतम पारिश्रमिकमा पुनरावलोकन कार्यान्वयनको अवस्था र चुनौतिबारे शुक्रबार अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यमहरुले श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन नगरेको भन्दै महासंघले न्यूनतम पारिश्रमिक निर्धारण […]

७५३ जना रोजगार संयोजकका लागि जागिर खुल्यो, अनलाईबाटै फर्म भर्न सकिने

काठमाडौं, ४ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहमा रोजगार संयोजकको पदपुर्ति प्रक्रिया सुरु गरेको छ। इच्छुक उम्मेदवारले अनलाइनबाटै फर्म भर्न सक्नेछन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७ सय ५३ वटा स्थानीय तहका लागि त्यति नै संख्यामा शाखा अधिकृत र नायव सुब्बाका लागि आवेदन माग गरेको हो। १० हजार भन्दा कम जनसंख्या […]

प्रधानमन्त्री ओलीले गरे पानी जहाजको कार्यालय स्थापना गर्ने निर्णयसँगै कर्मचारी नियुक्त

काठमाडौं, ४ माघ । कागजका पानी जहाज बनाएर प्रधानमन्त्री केपी शर्मा अाेलीकाे पानी नेपालमा पानी जहाज चलाउने घाेषणालार्इ उडाइरहेका बेला सरकारले पानी जहाजकाे कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेकाे हाे । उक्त निर्णय पत्रकार सम्मेलन नै अायाेजना गरेर सरकारले सार्वजनिक गरेकाे छ । उक्त कुराकाे जानकारी दिन सूचना तथा सञ्‍चार […]

रविन्द्र मिश्रले पार्टी फुटाउने उज्वलसँग पत्र लेखेर मागे माफी

काठमाडौं । पार्टी विभाजनपछि विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले छुट्टीएर गएका उज्वल थापा समूहलाई खुलापत्र लेखेका छन् । आफ्नो फेसबुक फ्यान पेजमार्फत उनले उक्त खुलापत्र सार्वजनिक गरेका छन् । उनले केही दिनदेखि एउटा पत्र लेख्ने रहर रहेको बताउदै पछिल्लो परिस्थिति कारण लेख्न नभ्याएकोले आज लेख्न लागेको समेत बताएका छन् । यस्ताे छ मिश्रकाे खुलापत्रको […]