स्थानीय तहको चुनाव वैशाखमै हुने

काठमाडौँ । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक […]

माओवादी कहाँ–कहाँ चुक्यो भन्ने गम्भीर आत्मसमीक्षा गर्दै नयाँ विचार विकास गर्छौः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा बहसको शुरुवात भइसकेको बताएका छन् । आइतबार पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले महाविधेशनको ठूलो अंश यसबाट सफल भइसकेको समेत बताए । ‘महाधिवशेनका ठूलो भाग भइसक्यो । ‘ग्रेट डिबेट’को शुरुवात भइसक्यो,’ प्रचण्डले भने, ‘भोलिदेखि हामी कसरी प्रस्तुत हुने भन्ने कुराको दिशा निर्देश भइसक्यो । यो […]

काठमाडौँमा सवारी जाम न्यूनीकरण गर्न यति धेरै ठाउँमा लागु हुँदैछ वान वे

पुष ८, काठमाडौँ। काठमाडौँ उपत्यकामा बढ्दो सवारी जामको समस्या समाधान गर्न ट्राफिक प्रहरी महाशाखाले पहल थालेको छ। महाशाखाले विभिन्न सरोकारवालाहरुसँग यस सम्बन्धमा बिहीबार बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । छलफल कार्यक्रममा ट्राफिक महाशाखाका प्रमुख जनक भटराईले उपत्यकामा दैनिकजसो सवारी जाम हुनुको मुख्य कारण सवारी साधनको बढ्दो चाप र छोटो तथा नजिक नजिक चौबाटोहरु रहेको […]

दलहरुबीच सहमति नभई एमसीसी र महाअभियोग अगाडि बढ्दैनः प्रचण्ड

काठमाडौँ । सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगबारे दलहरुबीच राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । शनिबार चितवनमा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले महाअभियोग र एमसीसी अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा राष्ट्रिय सहमति र […]

गएराति जाजरकोटमा रात्रीबस दुर्घटना हुँदा ५ को मृत्यु २५ घाइते

सुर्खेत, १२ मंसिर । जाजरकोट कुदु नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहानै कुदुको खहरे खेला नजिक उक्त बस दुर्घटना भएको त्यहाँका स्थानीयले जनाएका छन् । दुर्घटनामा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार गइरहेको ना६ख २७५७ नम्बरको बस राति […]

छाङरु र तिंकरको जनगणना गरेर फर्किएको टोलीलाई हेलिकोप्टरमार्फत खलंगा ल्याइयो

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका १ छाङरु र तिंकरमा जनगणना गर्न गएको टोलीलाई बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ । भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिँदा स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो । ३ मंसिरमा दार्चुला सदरमुकाम खलंगाबाट उक्त क्षेत्रतर्फ गएको जनगणना टोली […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै निकालिए ‘ बालुवाटार न्याय मार्च ’ ( फोटोहरु )

मङ्सिर ९,काठमाडौँ।   एक महिनादेखि न्यायपालिका शुद्धीकरणको माग गर्दै आन्दोलनमा होमिएका कानुन व्यवसायीको अगुवाइमा नागरिक समाज तथा अन्य बिभिन्न संघ संगठनहरुले एक्यबद्दता जनाएर मार्चपास गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन र सम्पत्ति छानबिन गर्न माग गर्दै बिहीबार दिउँसो २ बजे नेपाब बार एसोसिएसनको कार्यालय बात बारसहित ८ वटा संघ संस्थाले बालुवाटार सम्म संयुक्त […]

कांग्रेस प्यूठानको मतगणनामा झडप, झडपमा ७ घाइते, प्रहरीले चलायो गोली

दाङ । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत प्यूठानमा मतगणनाकाे क्रममा मंगलबार बेलुकी भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर प्रहरीसहित ७ जना घाइते भएका छन्। गाेली लागेर गम्भीर घाइते भएकाहरुलाई थप उपचारको लागि बुटवल लगिँदै छ। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गाेली नचलेकाे भन्दै प्रहरीकाे बचाउ गरेका थिए। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार प्रहरीले ४ […]

काष्ठमंड़पमा सातौ शताव्दीको सिप कला आजसम्म जीवित राख्न सकेको खुशीको कुरा – अध्क्षय ओली ( फोटोहरु )

मङ्सिर ४,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्क्षय तथा पुर्व प्रधान मन्त्री के पी शर्मा ओलीले पुनःनिर्माण भएको काष्ठमण्डपको अवलोकन गर्नु भएको छ। पुनः निर्माण भैरहेको काष्ठमण्डपको अध्क्षय ओलीले शुक्रबार गरेको यो दोश्रो अवलोकन हो। अवलोकनका क्रममा उहाले सातौ शताव्दीको सिप कला आजसम्म जीवित राख्न सकेको खुशीको कुरा भएको बताउनु भयो। आधुनिक नेपाललाइ पनि यसै गरि […]

इजलास फर्केका पाँच न्यायाधीशद्वारा फेरि इजलासमा नबस्ने घोषणा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरेका मध्ये इजलासमा फर्किएका ५ जना न्यायाधीशहरु अब भने राजीनामा नआएसम्म इजलासमा नबस्ने भएका छन् । सर्वोच्च अदालतका ५ जना न्यायाधीश मंगलबार र बुधबार इजलासमा बसेका थिए । उनीहरुसँग बुधबार नेपाल बार एशोसिएशनले गरेको छलफलपछि उनीहरु पनि अब इजलासमा नबस्ने निष्कर्षमा पुगेका हुन् । सबै […]