मातेर झुम परेकी ज्योतिले मलेसियामा गरेको यस्तो अश्लिल हर्कतको भिडियो सार्वजनिक

काठमाडौं । लोक गायिका ज्योति मगरले रक्सि खाएर मात्तिएको अश्लिल भिडियो सार्वजनिक भएको छ । एउटा कार्यक्रमका सिलसिलामा देशबाहिर पुगेकी मगरले उक्त भिडियोमा निक्कै छाडापन देखाउदै अश्लिलता प्रस्तुत गरेकी छिन । मिठो गला नभए पनि आफ्नो अश्लिलता प्रस्तुत गर्ने कलाकै कारण छोटो समयमै चर्चामा आएकी मगरले मलेसियामा यस्तो हर्कत देखाएकी थिइन् । कहिले नेपाली समाजलाई […]

छक्कापञ्जाकाे अर्काे गीत पनि विवादमा । विवाद भए पनि युट्युब ट्रेन्डिङमा नम्वर एक

काठमाडाैं । हास्यअभिनेत्री दिपाश्री निरौलाको निर्देशनमा तयार भइरहेको फिल्म ‘छक्का पञ्जा २’ को दोश्रो गीत ‘झ्याम्म झ्याम्म’ अहिले विवादमा छ। फिल्म ‘देवरबाबु’को ‘बास्ना मिठो कस्तुरीको’ गीतसँग संगीत संयोजन र बिट मिलेको भन्ने आरोप यो गीतलाई लागिरहेको छ। तर विवादका बाबजुद यो गीत अहिले नेपालको युट्युब ट्रेन्डिङको नम्वर एकमा आएको छ। सोमबार साँझ अपलोड गरिएको गीतलाई […]

वलिउड अभिनेत्री प्रियंका चाेपडाले बनाइन नेपाली मुभी

काठमाडाैं । प्रियंका चोपडा बलिउडकी चर्चित अभिनेत्री हुन् । उनले वलिउडबाट फड्काे मारेर हलिउडकाे यात्रा तय गरिसकेकी छन् । तिनै प्रियंकाले एक नेपाली चलचित्र पनि बनाएकी छन् । प्रियंकाको कम्पनी पर्पल पेब्बलले पाहुना नामक नेपाली चलचित्र निर्माण गरेकाे हाे । नेपाली भाषामा तयार गरेकाे भए पनि याे चलचित्र भने भारतकै सिक्किम क्षेत्रकाे जनजीवनमा अाधारित छ […]

नागरिक प्रहरीसँगै सहकार्य गर्दै राष्ट्रिय पर्व इन्द्रजात्राको तयारी

काठमाडौँ, १५ भदाै । एेतिहासिक राष्ट्रिय पर्व इन्द्रजात्राकाे व्यापक तयारी भइरहेकाे छ । सांस्कृतिक पर्वका रुपमा रहेकाे याे जात्रालार्इ सफल बनाउन प्रहरी र स्थानीयवासीले संयुक्त रुपमा तयारी अगाडि बढाएका छन् । आइतबारबाट प्रारम्भ हुने इन्द्रजात्राको तयारीमा स्थानीय गुठी, जात्रा ब्यबस्थापन समिति, सरोकारवालासँगै स्थानीय प्रहरी प्रशासन सँगसँगै जुटेका हुन् ।  परम्परागत जात्राका रुपमा रहेकाे इन्द्रजात्रा जति […]

सुरु भयो सुदूरश्चिमको चर्चित गौरा पर्व

काठमाडौं, १२ भदौ । नेपालको सुदूरपश्चिमको संस्कृति निकै सम्मृद्ध छ । त्यसमध्ये सबैभन्दा चर्चित पर्व मानिन्छ गौरा पर्व । धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा चिनिने ‘गौरा’ शनिबारदेखि सुरु भएको छ । सुदूरपश्चिमाञ्चलका ९ वटा जिल्लामा यसलाई विशेष प्राथमिकताका साथ मनाइन्छ । गौरा पर्वको पहिलो दिन महिलाहरुले व्रत बसी सगुना गाृँदै सफा तामाको भाँडोमा ‘बिरुडा’ अर्थात […]

विश्वकै महड्गो नाइट क्लबमा रातभर मस्ती गरेका बोल्ट ट्रयाकमै लडेपछि विश्वभर आलोचित

एजेन्सी । उसेन बोल्ट विश्वमा अहिलेसम्मका तीब्र गतिका धावक हुन् । जब मैदानमा बोल्ट दौडिन्छन्, तब उनी उडेजस्तै सबैभन्दा अगाडि पुग्छन् । तिनै बोल्ट अब भने एथ्लेटिक्स मैदानमा देखा नपर्ने भएका छन् । उनले अन्तराष्ट्रिय दौडबाट सन्यास लिएका छन् । मैदानमा रहँदासम्म निकै चर्चामा रहेका बोल्ट, सन्यास लिँदा पनि उत्तिकै चर्चामा छन् । सन्यास लिँदा […]

गाउँमा सुनिन छाडे सारङ्गीका धुन

म्याग्दी, १२ भदौ । कुनै दिन बम्बई गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फुक्लानको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेको खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्व हिजोआज देखिन छाडेका छन् । देशविदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायत भाखामा खबर दिँदै घुम्ने […]

सुदूरपश्चिमकाे गौरा गीतको मौलिकता हराउँदै

कञ्चनपुर, ११ भदौ । सुदूरपश्चिमको महान् पर्व गौराका परम्परागत गीतको मौलिकता हराउँदै जान थालेको छ । गौरा पर्वमा गाइने गीतमा आधुनिकता थपिँदै जान थालेपछि मौलिकता हराउँदै जान थालेको हो । नयाँ पुस्ताका युवाले पुरानो संस्कार र परम्परालाई जोगाउनुपर्छ भन्ने चेतनाको अभावमा पुराना गीतलाई छाड्दै पश्चिमा संस्कृतिका गीतको मिश्रण गरेर आधुनिकतालाई प्रश्रय दिन थालेपछि गीतको मौलिकतामा […]

एयर सुन्दरीहरुका लागि सिजन मिडियाले ल्यायो नयाँ अवसर

काठमाडौं । सिजन मिडियाले मिस एयर होस्टेस २०१७ चौथो संस्करणको आयोजना गरेको छ । विगत ७ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको सिजन मिडियाले यस सिजनको पहिलो चरणको छनौट प्रक्रियाबाट ५१ जना एयर सुन्दरीहरु छनौट गरेको जनाएको छ । मिस एयर होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौं लगायत विभिन्न सहरमा एयर होस्टेसको तालिम लिइ बसेका […]