मातेर झुम परेकी ज्योतिले मलेसियामा गरेको यस्तो अश्लिल हर्कतको भिडियो सार्वजनिक

काठमाडौं । लोक गायिका ज्योति मगरले रक्सि खाएर मात्तिएको अश्लिल भिडियो सार्वजनिक भएको छ ।

एउटा कार्यक्रमका सिलसिलामा देशबाहिर पुगेकी मगरले उक्त भिडियोमा निक्कै छाडापन देखाउदै अश्लिलता प्रस्तुत गरेकी छिन । मिठो गला नभए पनि आफ्नो अश्लिलता प्रस्तुत गर्ने कलाकै कारण छोटो समयमै चर्चामा आएकी मगरले मलेसियामा यस्तो हर्कत देखाएकी थिइन् ।

कहिले नेपाली समाजलाई पाच्य नहुने खालका छाडा शब्द प्रयोग गर्ने त कहिले भित्रि बस्त्रमा मात्र देखा पर्ने मगर बेलाबेलामा बिबादमा समेत तानिरहने नेपाली कलाकार हुन् ।

ज्याेतिसहित कलाकारहरुकाे यस्ताे अश्लिल हर्कत हेर्नुहाेस भिडियाे

Loading...