गोकर्णमा सार्क राष्ट्रका कलाकारहरुकाे शिविर सुरु

काठमाडौँ, १३ साउन । काठमाडौंको गोकर्णमा सार्क कला शिविर भएको छ । सार्क क्षेत्रका कलाकारहरु सहभागी भएको शिविरमा बंगलादेशी कलाकार रिजाउन नावी बंगलादेशी कलालाई सार्कस्तरीय मञ्चमा प्रस्तुत गरेर सार्क देशबीचको मित्रतालाई अझ गाढा बनाउने ध्याउन्नमा छन । पहिलो पटक नेपाल टेकेकी भुटानी कलाकार तेन्जिङ योङचेर छोनी पेल्जोङ पनि भुटानको समसामयिक कलालाई पस्कने तरखरमा छन् । […]

जापानबाट तीजको कोशेली ‘बोलायो मायाले’

प्रदेशी भुमी जापान रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै सुशील ज्ञवालीको एल्बम ‘बोलायो मायाले’ तीजको लोक दोहोरी गीत बजारमा आएको छ । लोक दोहोरी छेत्रमा सफल गित उत्पादन गर्ने क्रममा आर अडियो म्युजिक प्रा लिको प्रस्तुतिमा मौलीक शैलीमा, माया र प्रेम कहानीमा आधारित यो गितमा सुशील ज्ञवाली र सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ […]

लोक गायक दिलेन्द्र जोशीको ‘झुम्का हरायो’ बजारमा

देउडा तथा लोक गायक दिलेन्द्र प्रसाद जोशीको एल्बम झुम्का हरायो तिजको लोक दोहोरी गित बजारमा आएको छ।माया र प्रेम काहानीमा आधारित रहेको गितमा यो गितमा दिलेन्द्र प्रसाद जोशि र सम्झना भन्डारीको सुमधुर आवाज रहेको छ भने दिलेन्द्र प्रसाद जोशिको सब्द संगीत रहेको छ । गीतमा अभिनय चर्चित मोडल शंकर बिसि र आरुसि मगरको रहेको छ […]

तीन दशकपारि, एकल साँझमा उभिदै थकाली

पोखरा, १० साउन । ‘घर त पोखरा, तिम्रो पो सबै छन्, मेरो को छ र !’ जनजिब्रोमा झुण्डिने उक्त गीतका गायक वसन्त थकालीको पुख्र्याैली गाउँ हिमालपारिको जिल्ला मुस्ताङको ठिनी हो । तर उनी पोखरामै जन्मे हुर्के । पोखराको प्रकृति, संस्कृति र साथीसंगतले उनलाई गीत–संगीतप्रति डो¥यायो । त्यसैको प्रभावले उनी गायन क्षेत्रमा एकोहोरिए । विसं २०१६ […]

सैफ खान, करण जाेहर र वरुण धवनलाई कंगनाले हानिन झापड !

केही समयअघि न्युयोर्कमा सम्पन्न आइफा अवार्डमा बलिउड निर्देशक करण जोहर, अभिनेता सैफ अलि खान र वरुण धवनले नातावाद कृपावादको पक्ष पोषण गर्ने गरी कंगनालाई व्य‌ङ्ग्य गरेका थिए। उनीहरुले ‘क‌ंगना धेरै बोल्छिन्’ भनेर स्टेजबाटै मजाक उडाएका थिए। केही दिनसम्म मौन रहेकी कंगनाले आफ्नो मौनता तोडेकी छन्। उनले यदि परिवारको जिनले मात्रै सबै कुरा तय गर्ने भए […]

११ वर्षपछि भक्तपुरमा येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा

भक्तपुर, ७ साउन । जिब्रो छेड्ने जात्रा भन्नेबित्तिकै बिस्केट जात्राका अवसरमा वैशाख २ गते मध्यपुरथिमिको बोडेमा सञ्चालन हुने जिब्रो छेड्ने जात्राको सम्झना आउँछ । धेरैलाई मध्यपुरथिमिमा नै इन्द्र जात्राको भोलिपल्ट पनि जिब्रो छेड्ने जात्रा हुन्छ भन्ने जानकारी छैन । किनकी मध्यपुर थिमिमा इन्द्रजात्राको भोलिपल्ट हुने जिब्रो छेड्ने जात्राले नियमितता नपाएको ११ वर्ष भइसकेको छ । […]

चलचित्र छायांकनको गन्तव्य बन्दै चितवन

‘मुुग्लिन पारि तरेर गण्डकी लर्के जोवन दिऊँ कसलाई बन्धकी हातमा चुरा छ, हातमा चुरा छ है, चुरा छ है चुरा छ छिट्टै भेट है माया एउटा कुरा छ’ सलल बगेको नारायणी र वा दुर्लभ वन्यजन्तुको बासस्थान चितवन राष्ट्रिय निकुञ्जलगायतले चितवन चलचित्र छायांकनको गन्तव्य बन्दैछ । अग्ला पहाड, चुरे र तराईको समथर भूमि, विकसित शहर, सुकुम्वासी […]

‘छक्कापञ्‍जा-२’काे टाइटल गीत नै चोरी भएपछि दिपक र दिपाकाे कराेडाै डुब्ने खतरा

काठमाडौं, ७ साउन । कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाको चलचित्र छक्कापञ्‍जाले राम्रो कमाइ गर्‍यो । कथा वस्तु काम नलाग्ने भएपनि टेलिभिजनमा देखिने अनुहारका कारण उक्त चलचित्रले राम्रो कमाइ गरेको कुरा जगजाहेर नै छ । छक्कापञ्जाबाट नसोचेको कमाइ गरेपछि हौसिएका यो सदावहार जोडीले ‘छक्कापञ्जा-२’ को तयारीमा छन् । तर यो पटक भने सुरुमै विवाद अाएको […]

बेलायतमा प्रेमीसँग रोमान्स गरेको नम्रता श्रेष्ठको अर्को भिडियो बाहिरियो (हेर्नुहोस् भिडियो)

चर्चित नायिका नम्रता श्रेष्ठले बेलायतका मोडल पवन शर्मासँग रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ। एउटी प्रेमिकाले आफूलाई माया गर्ने मान्छेबाट खोजिएको मायाको आशा ‘यस्तो माया गर मलाई दुनियाँलाई डाहा होस्, मैले जस्तै माया पाउने हरेकलाई चाह होस्’ भन्दै दुई प्रेमी मनलाई नजिक बनाएको कुरालाई भिडियोमा देखाइएको छ। गीतकार नृपेश उप्रेतीको प्रेमिल शब्दले भरिएको ‘यस्तो माया’ […]

पाचौ राष्ट्रिय लोक दोहारी अवार्ड २०७४ मा सर्वोकृष्ट नायक लोक दोहारी ” नृत्य विधामा शेर साउद

साउन ६ ,काठमाडौँ                    लोक दोहारी नृत्य अभिनय तथा निर्देसकको भूमिका साथै मोडेलीङ्गमा सानै देखि नृत्य मा रुचि राख्ने शेर साउद पाचौ राष्ट्रिय लोक दोहारी अवार्ड २०७४ मा सर्वोकृष्ट नायक लोक दोहारी ” नृत्य विधामा छनौटमा परेको छ ।                 […]