आज साउन २५ गते शनिबार हेर्नुहोस तपाईको राशीफल

वि.सं. २०७६ साउन २५ गते शनिबार । इ.स. २०१९ अगस्ट १० तारिख । नेपाल संवत ११३९ गुँलाथ्व । श्रावण शुक्लपक्ष । दशमी, १३:०८ उप्रान्त एकादशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। […]

लोकसेवा आयोगले निकाल्यो स्थानीय तहका लागि शिक्षा सेवातर्फको लिखित परीक्षाको नतिजा (पूरा नतिजासहित)

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि शिक्षा सेवा र शिक्षा प्रशासन समूह तर्फ साउन ९ गते भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । पहिलो चरणको परीक्षामा सहभागी १४८५ मध्ये ७३४ जना दोस्रो चरणको परीक्षाका लागि छनोट भएका छन् । हेर्नुहाेस पूरा नतिजा

शिक्षक आयोगको त्रुटी नै त्रुटी, निमावि मध्यमात्र्चलको अंग्रेजी विषयको नतिजामा गम्भीर त्रुटी

भक्तपुर । शिक्षक सेवा आयोगले बिहिवार सार्वजनिक गरेको खुला तर्फको निम्न माध्यमिक तहको मध्यमाञ्चल विकास क्षेत्रको अंग्रेजी विषयको नतिजामा सुधार गरेको छ । विहिवार र्साजनिक गरेको अन्तिम नतिजामा योग्यताक्रम भूलवस अन्य हुन गएको भन्दै आयोगले शुक्रवार एउटा सूचना मार्फत नयाँ योग्यताक्रम सार्वजनिक गरेको हो । अन्य नतिजा यथावत रहेपनि योग्यताक्रमको क्रम संख्या २३ देखि २७ […]

त्रिशूलीमा खसेको बसमा को को चढेका थिए ? यस्तो छ सबैको नामावली

सर्लाही, २४ साउन । मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाट नजिक त्रिशूली नदीमा खस्दा अहिलेसम्म तीन जनाको मात्र मत्यु भएको एकिन भएको छ। मृतक तीनै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले […]

लोप हुँदैछन् गाउँतिरका पुराना पानीघट्ट

रुकुमपूर्व, २४ साउन । रुकुमपूर्वमा खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जाैं, चामललगायतका अन्न पिस्ने गर्दछन् । तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको सिस्ने गाउँपालिका–५ का मिमबहादुर विकले बताए । रुकुमपूर्वका विभिन्न खोलाको छेउछाउमा ४०० को हाराहारीमा पानीघट्ट रहेको रुकुमकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष […]

साउन २४ गते शुक्रबारको राशीफल, कुन राशीलाई आज कस्तो

वि.सं. २०७६ साउन २४ गते शुक्रबार । इ.स. २०१९ अगस्ट ९ तारिख । नेपाल संवत ११३९ गुँलाथ्व । श्रावण शुक्लपक्ष । नवमी, १३:५६ उप्रान्त दशमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा […]

काश्मिरमा धमाधम मान्छे पक्रदै मोदी सरकार, सेनाले पक्र्यो ५०० बढी काश्मिरी नागरिक

एजेन्सी । मोदी सरकारले जम्मु काश्मिरको विशेष राज्यको अधिकार खारेज गरी केन्द्र शासित क्षेत्र बनाउने निर्णयसँगै यहाँ ठूलो संख्यामा मानिसहरु पनि पक्राउ गर्न सुरु गरेको छ । मोदी सरकारले सेना नै परिचालन गरेर मानिसहरु पक्राउ गर्न सुरु गरेको हो । यसअघि पूर्व मुख्यमन्त्रीहरुसहित केही ठूला नेताहरुलाई नजरवन्दमा राखेको भारतीय सेनाले पछिल्लो समय ५०० जना नागरिकलाई […]

डाक्टरलाई एसएलसी पास प्रावि शिक्षक सरहको तलब, सच्याउन चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले सरकारले १ साउनदेखि लागू हुने गरी सरकारले कायम गरेको सरकारी कर्मचारीको तलबमानमा तत्काल संशोधन गर्न सरकारसित माग गरेको छ । एनएमएले स्वास्थ्यसेवाका अधिकृतस्तर आठौँ तहका चिकित्सकको तलबमान एसएलसी उत्तीर्ण गरेका प्राथमिक तह प्रथम श्रेणीका शिक्षकसमान नै निर्धारण गरिएकाले चिकित्सकको तलबमान सच्याउन बुधबार विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको हो । प्लस […]

आज साउन २३ गते बिहीबार तपाईको राशीफल यस्तो छ हेर्नुहोस

वि.सं. २०७६ साउन २३ गते बिहीबार । इ.स. २०१९ अगस्ट ८ । नेपाल सम्वत ११३९ गुँलाथ्व । श्रावण शुक्लपक्ष । अष्टमी, १५:११ उप्रान्त नवमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको […]

नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्न शुुरु गर्यो

२२ साउन, काठमाडौं । देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् । नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा सूचना प्रवाह गर्ने माध्यम ‘ग्राउण्ड स्टेशन’ […]