काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।
चैत ६ गते शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।