शुभारम्भ भएको आठ महीनामै पुल निर्माण कार्य सकिएपछि स्थानीयमा खुशियाली

पाल्पा, ३ साउन । जिल्लाको तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिका जोड्ने अम्लिहानस्थित तिनाउ खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । निर्माण कार्य शुभारम्भ भएको आठ महीनामै पुल निर्माण कार्य सकिएपछि स्थानीयवासीमा खुशियाली छाएको छ ।यस पुलले तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिकाका सबै वडालाई प्रत्यक्ष सुविधा पुग्नेछ । पुल निर्माण भएपछि गाडीमा आवतजावत गर्न मात्र […]

आज साउन ३, शुक्रबार तपाईको राशी कस्तो छ ? हेर्नुहोस आफ्नो भाग्य

वि.सं. २०७६ साउन ३। शुक्रबार। इ.स. २०१९ जुलाई १९। ने.सं. ११३९ दिल्लागा। श्रावण कृष्णपक्ष। तृतीया, उप्रान्त चतुर्थी।  उपप्रा: लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। केही विवादास्पद काम गर्नुपरे पनि मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ र प्रयत्न […]

बस र मिनी ट्रक जुद्धा २ को मृत्यु २ दर्जन बढी घाइते

मोरङ, २ साउन । मोरङको पथरीमा मिनी ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गएको छ । बिहीबार बिहान मे १ च ९३९१ को मिनी ट्रकसँग को १ ख ४८४२ नम्बरको बस ठोक्किएको हो । मोरङको रमाइलोबाट झापातर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । […]

बाढीमा फसेका पशुपंक्षीको उद्दार

रौतहट,२ साउन । बाढीबाट प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५०० भन्दा बढी जनावरलाई उपचार गरिएको छ । केही दिनदेखि आइरहेको अविरल वर्षा तथा बाढीपछि डुबानमा परेका बस्ती, बाढीमा फसेका जनावरका लागि सहायता गरिएको हो । पशु कल्याणकारी संस्था स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएशनले संयुुक्तरूपमा बाढी तथा डुबानमा परेका तराईका रौतहट, बारा तथा सप्तरी […]

आजको दैनिक राशीअनुसार तपाईको भाग्य कस्तो छ ? राशी हेरेर दिनको सुरुवात गर्नुहोस

वि.सं. २०७६ साउन २, बिहीबार । इ.स. २०१९ जुलाई १८ । ने.सं. ११३९ दिल्लागा । श्रावण कृष्णपक्ष । द्वितीया, उप्रान्त तृतीया । उपप्रा: लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले समस्या पर्नेछ। […]

ससुरा र श्रीमानकै अगाडि बुहारीको कुटपिटबाट सासूको मृत्यु

काठमाडौँ, १ श्रावण। बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीको कुटपिटबाट ६३ वर्षीया माइलीमाया तामाङको मृत्यु भएको हो । घरायसी विवादका क्रममा २४ वर्षीया बुहारी सुन्तली तामाङको कुटपिटबाट माइलीमायाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए । गएराती १० बजे बुहारीले लतारपछार र […]

आजको राशीअनुसार तपाईको भाग्य कस्तो छ ? राशी हेरेर दिनको सुरुवात गर्नुहोस

वि.सं. २०७६ साउन १, बुधबार, इ.स. २०१९ जुलाई १७, ने.सं. ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, प्रतिपदा, २७:१९ उप्रान्त द्वितीया। उपप्रा: लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार […]

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६५ पुग्यो, ३० अझै बेपत्ता

काठमाडौं, ३० असार । केही दिनदेखि परेकाे अबिरल वर्षासँगै अाएकाे बाढी र पहिरोले जनधनकाे क्षति भएकाे छ । बाढी र पहिराेमा परी देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ । नेपाल प्रहरीले बाढी र पहिरोमा परि अझै ३० जना हराइरहेकाे जनाएकाे छ । त्यसैगरी ३८ जना घाइते भएका छन् । मृत्यु हुनेमा २४ जना महिला […]

रोमान्चक खेलमा मलेसिया ६ रनले पराजित : नेपालको ऐतिहासिक सिरिज क्लिन स्विप

मलेसियालाई दोश्रो टि-२० मा ६ रनले पराजित गर्दै नेपालले २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज २-० ले जित्दै इतिहासकै पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप जित हाँसिल गरेको छ। यस अघि नेपालले युएईलाई २-१ ले पराजित गर्दै सिरिज जित हँसिल गरे पनि क्लिन स्विप गरेको थिएन। किनरारा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै दिएको […]

सोमालियामा बिद्रोही हमला महिला पत्रकारसहित कयौको मृत्यु

दक्षिणी सोमालियाको एउटा होटलमा भएको हमलामा क्यानडाकी एक टेलिभिजन पत्रकारसहित कम्तीमा सातजना मारिएको समाचारहरूमा जनाइएको छ। हमलामा ज्यान जोगाउन सफल भएका र अधिकारीहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले विस्फोटक पद्धार्थहरूले भरिएको एउटा कार असासे होटलमा ठोक्काएका थिए। त्यसपछि बन्दुकधारीहरूले होटलको भवनमा हमला सुरु गरे। पत्रकार होडन नल्य र उनका श्रीमान ज्यान गुमाउनेहरूमध्ये रहेको बताइएको छ। इस्लामिक […]