काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ), नेपालय इन्टरनेशनल र निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले संयुक्त रूपमा राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२ आयोजना गर्ने घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरी जिल्ला छनोट भदौ २० गते, प्रदेश छनोट कार्तिक १६–२३ र केन्द्रीय प्रतियोगिताको ग्रान्ड फिनाले मङ्सिर ५–७ मा काठमाडौंमा हुने कार्यतालिका प्रस्तुत […]
Uncategorized
सङ्कल्प प्रस्ताव कार्यान्वयनमा लैजाने बागमतीका मुख्यमन्त्री बानियाँको पहिलो निर्णय
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएका छन् । उनले अजै पद तथा गोपनियताको सपथसमेत ग्रहण गरिसकेका छन् । सपथ ग्रहणपछि बानियाँले संसद्ले पारित गरेको सङ्कल्प प्रस्तावलाई ग्रहण गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेका छन् । उनले गत असार २३ गतेको प्रदेशसभा बैठकले पारित गरेको सङ्कल्प प्रस्तावलाई ग्रहण गरेर कार्यान्वयनमा […]
यस्ता छन् माओवादी केन्द्रको स्थायी समिति बैठकका २६ निर्णय
गत शुक्रबार देखि चारदिनसम्म चलेको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सोमबार सम्पन्न भएको छ । बैठकले पार्टीको संगठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णयहरू गरेको बताइएको छ । विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता आवश्यक रहेको मान्यता सबैले अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालिएको छ। साथै, बैठकले निजी स्वार्थमा आधारित, पार्टी […]
सालको रुख ढल्दा दुईको निधन, तीन बालबालिका घाइते
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो अचानक आएको हावाहुरीसहितको मुसलधारे वर्षाले ठूलो दुर्घटना निम्त्याएको छ। वर्षाबाट जोगिन नजिकैको गोठमा आश्रय लिएका किशोर–किशोरी तथा बालबालिकामाथि सालको रुख ढल्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा ९ वर्षीय सार्की थिङ र १६ वर्षीय सन्ता गोले रहेको प्रहरीले […]
ख्वप इन्जिनियरिङ कलेजका ९३ विद्यार्थीलाई ४४ लाख बढी छात्रवृत्ति वितरण
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले बुधबार गरिब, जेहेनदार र अनुशासित विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति रकम वितरण गरेको छ। एक कार्यक्रमका बीच २०७७ देखि २०८० सालसम्म भर्ना भएका कलेजका ९३ जना स्नातक तहका विद्यार्थीलाई कूल ४४ लाख २८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति हस्तान्तरण गरिएको हो। कार्यक्रममा भक्तपुर नगर प्रमुख सुनिल प्रजापति प्रमुख अतिथिका […]
चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण
काठमाडौं । चिकित्सा शिक्षा आयोगको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका प्रमाणपत्र तहका कार्यक्रमका लागि सिट निर्धारण गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा प्रस्तुत अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनको आधारमा सिट निर्धारण गरिएको हो। हाल आङ्गिक, गैह्रनाफामूलक (प्रतिष्ठान/साझेदारी) र निजी गरी २८५ वटा शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ। बैठकमा मेडिकल कलेजहरूलाई […]
४ जिपिएसहित एसईई उत्तीर्ण निशेषलाई पुरस्कार र सम्मान
भक्तपुर । भक्तपुरको लौहकिंथलीस्थित विद्यालय ॐ ज्ञान मन्दिरले ४ जिपिएसहित एसईई परीक्षा उत्तीर्ण गरेका निशेष पौड्याललाई पुरस्कृत गरेको छ । विद्यालय प्राङ्गणमा शनिबार आयोजित विशेष सम्मान समारोहका बीच निशेषलाई रु. १० हजार राशीसहितको स्व. रामप्रसाद सुवेदी स्मृति पुरस्कारले पुरस्कृत एवं सम्मानित गरिएको हो । सोही सम्मान समारोहमा शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा A+ ग्रेड ल्याएका […]
पूर्वाञ्चल विश्वविद्यालय एमालेकरण भयो : घिमिरे
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय एमालेकरण भएको कांग्रेस नेता गुरूराज घिमिरले आरोप लगाएका छन् । पूर्वविद्यार्थी नेता घिमिरेले विश्वविद्यालय पार्टीकरण हुनु दुःखद भएको भन्दै यस्तो गतिबिधि अमान्य हुने चेतावनी समेत दिएका छन् । नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारको पछिल्लो उपहारको रुपमा पूर्वाञ्चल बिश्वविद्यालयलाई पूर्ण रुपमा एमालेकरण गरीएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका घिमिरेले बताए […]
सत्ता साझेदारहरुबीच फाटो ल्याउन विपक्षीले प्रयास गरे : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरेका छन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली काँग्रेस र एमालेबीचको सहमति बमोजिम अबको १३ महिनापछि काँग्रेसलाई […]
आजको राशिफल हेर्नुस्
काठमाडौं । आजको राशिफल बि.सं २०८२ जेठ २१ गते बुधवार, ई.सं २०२५ जुन ४, नेपाल सम्बत ११४५ लक्षालाथ्व नवमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला नवमी, चन्द्रमा सिंह राशीमा, सुर्य बृष राशीमा, करणः गर, योगः ब्याघत । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ । आज […]











