नेपाल र इष्ट इण्डिया कम्पनी बिच २ डिसेम्बर १८१५ का दिन कुनै कागजातमा हस्ताक्षर भएको थियो ! हस्ताक्षर सो मितिमा भए पनि यसको कार्यान्वयन भने ४ मार्च १८१६ बाट शुरु गरियो । जसलाई हामी ‘सुगौली सन्धि’ भनेर चिन्दछौं । सन् १८१४ देखि सन् १८१६ सम्म चलेको नेपाल-अंग्रेज युद्दलाई यो सन्धिले अन्त्य गर्यो । दुर्भाग्यबश: नेपालले […]
Uncategorized
अर्गानिक खेती सम्बन्धी सन्देश
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको अर्गानिक खेती सम्बन्धी जनहितमा जारी सन्देश विषादी विष नै हो औषधि होइन । विषादीको अवैज्ञानिक र असुरक्षित प्रयोगको कारण वातावरण, माटोमा भएका लाभदायक किटाणुको नाशका साथै मानव स्वास्थ्यमा गम्भीर दूरगामी असर पार्ने हुन्छ । विषादी प्रयोगको कारण क्यान्सर, हर्मोनको विकास र विस्तारमा असन्तुलन, प्रजनन शक्तिमा ह्रास, मस्तिष्कमा क्षति, श्वासप्रश्वास […]
लकडाउनमा पनि सरकारको विरोध गरेकोभन्दै प्रहरीले गर्यो राजधानीमा ठूलो संख्यामा गिरफ्तार
काठमाडौं, ३० बैशाख । लिपुलेकमा भारतले गरेको हस्तक्षेपका विरुद्ध विरोधमा उत्रेको भन्दै प्रहरीले मंगलबार राजधानीबाट ठूलो संख्यामा गिरफ्तार गरेको छ । सडकमा प्रदर्शनमा उत्रिएकाहरुदेखि घरमै बसेकाहरुलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । सडकमा नारावाजीमा उत्रेकाहरुलाई मात्र होइन, घरमै बसेकाहरुलाई पनि प्रहरीले गिरफ्तार गरेपछि धेरैले सरकारप्रति आक्रोेश व्यक्त गरेका छन् । प्रहरीले मंगलबार जनता समाजवादीका काठमाडौैं […]
किसानका लागि वर्ड फ्लू रोग सम्वन्धी सूचना
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको वर्डफ्लू रोगबारे जनहितमा जारी सन्देश कर्णाली प्रदेशमा वर्ड फ्लू रोग भित्रन नदिन कखुरापालन व्यवसायमा संलग्न कृषक संघ संस्था उद्यमी व्यवसाय र सर्बसाधारणहरुले निम्नानुसारको सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ । -अण्डा र मासुलाई राम्रोसँग पकाएर मात्र सेवन गर्ने गरौं । – वर्डफ्लू सक्रमित ठाउँबाट मात्र जीवित पन्छी पन्छीजन्य पदार्थ […]
घर भाडा लिन पाउने नपाउने आपसी सहमतिको कुरा हो
काठमाडौँ / काठमाडौँ महानगर पालिकाका उप-प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नेपाल सरकार बार घरभाडा नलिने सम्बन्ध।मा कुनै परिपत्र स्थानीय सरकारमा नआएको बताउनु भयो । उप-प्रमुख खड्गीले लकडाउन अवधिमा सरकारले घरभाडा लिन नपाउने भन्ने निर्णय गरे यसलाई अब्यबहारिक मानिने बताउनु भयो । सोमबार काठमाडौँ महानगर पालिका १७ वडा नेवा:ग्वाली पुच:का प्रतिनिधिहरुले राखेका यस बिषयमा राखेका […]
गृहमन्त्रीकाे रिपोर्ट ‘कोरोना नेगेटिभ’
गृहमन्त्री रामबहादुर थापा’बादल’ को कोरोना भाइरस(कोभिड १९) परीक्षण गरिएको छ । शुक्रवार उनको कोभिड १९ परीक्षण भएको हो । परीक्षण गर्दा रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ । आरडीटी मार्फत कोरोना टेस्ट गर्दा उनको रिपोर्ट कोरोना नेगेटिभ देखिएको हो । सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी कोरोना विशेष अस्पतालका चिकित्सकले गृहमन्त्रीको नमूना लिई र्यापिड डिटेक्सन किट मार्फत […]
नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षकै पारिश्रमिक नलिने
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षकै तलब दान दिने घोषणा गरेका छन् । राष्ट्रिय सभा सदस्य वापत आफूले पाउने एक वर्षको पारिश्रमिक उनले कोरोना रोकथाम तथा नियन्त्रण कोष र विपन्न वर्ग केन्द्रीत राहत प्याकेजमा दिने घोषणा गरेका हुन् । नेकपा प्रचार बिभाग प्रमुख समेत […]
मास्क खोसेर अमेरिकाले ‘डकैती गरेको’ जर्मनीको आरोप
जर्मनी लैजान ठिक्क पारिएका दुई लाखबटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लगाइएको छ। बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ। बर्लिनको प्रहरीका निम्ति मगाइएका ती FFP2 मास्क गन्तव्य पुग्न पाएनन्। अहिले कोरोनाभाइरस सङ्क्रमणाबट युरोपेली देश र अमेरिका अतिप्रभावित भएको देखिएको छ। बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले […]
अध्यक्ष अवालेलाई पितृशोक
नेपाल राष्ट्रिय कर्मचारी महासंघका पूर्व केन्द्रीय सचिव एवं नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय समितिका अध्यक्ष प्रकाश अवालेलाई पितृशोक परेको छ । ललितपुर वार एशाेसिएशनका सदस्य समेत रहेका अवालेका पिता किसलाल अवालेको बुधवार राति निधन भएको हो । ८४ वर्षकाे उमेरमा ललितपुरको नखिपोटस्थित निवासमा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनी […]









