धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा दुईसातायता विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। पछिल्लो पटक उपचारको क्रममा ईन्द्रजीत महरा, सत्रुधन मण्डल र माउसराम यादवको मृत्यु भएको हो। उनीहरुको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ। ईन्द्रजीतको धरानमा, सत्रुधनको जानकी मेडिकल शिक्षण अस्पतालमा र माउसराम यादवको घरमै मृत्यु भएको स्थानीय उमेश यादवले […]
Uncategorized
नमूना विद्यालयलाई केन्द्रको निर्देशन, चैत ७ भित्र विवरण नपठाए सुविधा रोकिने
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विद्यालयहरुलाई आवश्यक विवरण तत्काल पठाउन निर्देशन दिँदै अन्यथा सुविधा रोकिने स्पष्ट पारेको छ । नमूना विद्यालय छनोट भएका विद्यालयहरुले न्युनतम रुपमा नमुना विद्यालयका लागि स्वीकृत गुरुयोजना, अंग्रेजी गणित र विज्ञान विषय शिक्षकको विवरण, निर्दे्शिकाबमोजिम प्रधानाध्यापकको नियुक्तिको विवरण विवरण निर्देशिका […]
विद्यार्थीलाई दण्ड नदिन केन्द्रको निर्देशन
भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरुमा विद्यार्थीहरुलाई अनुशासित बनाउने नाममा बालबालिकालाई शारीरिक तथा मानसिक दण्ड दिने कार्य नगर्न निर्देशन जारी गरेको छ । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई निर्देशन दिँदै केन्द्रले यस्तो कार्य दण्डनीय तथा बाल मनोविज्ञान विपरित भएकाले सकारात्मक व्यवहारका विकल्पहरु उपयोग गर्नु गराउन निर्देशन दिएको हो । केन्द्रले […]
मंगलबारसम्म प्रधानमन्त्री ओलीले राजीनामा दिन सक्ने उच्च स्रोतको दावी
काठमाडौँ, १६ फागुन । देशमा यतिबेला सरकार परिवर्तनको हल्लाले राजनैतिक माहोल तातिरहेको समयमा एक सनसनीपूर्ण समाचार सार्वजनिक भएको छ । प्रचण्ड निकट उच्च स्रोतका अनुसार परिवर्तित सरकारको मोडालिटी तयार भएको छ । पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंगलबारसम्म राजिनामा गर्ने तयारी गरेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ । सत्तारूढ नेपाल […]
सुदुरपश्चिमेली समाज जापानको अध्यक्षमा ठगुन्ना निर्विरोध
टोकियो । सुदुरपश्चिमेली नेपाली समाज जापानको अध्यक्षमा पदमसिंह ठगुन्ना निर्विरोध निर्वाचित भएका छन । समाजको आइतबार सम्पन्न छैठौ अधिवेशनले ठगुन्नालाई दुई बर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा टक्कर कुँवर ,चन्द्रराज जोशी र कृष्ण पाण्डे निर्विरोध निर्वाचित भएका छन भने महासचिबमा प्रकाशसिंह महरा निर्वाचित भएका छन । सचिबमा बिमला साउद र कोषाध्यक्षमा […]
कांग्रेस उपसभापति गच्छदार सांसदबाट स्वतः निलम्बित
काठमाडौं । कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका छन् । ललितानिवास जग्गा प्रकरणमा गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका हुन् । प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा उनी दोषी […]
किन दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले ??
धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली नदीमा हामफालेका छन् । घटनामा श्रीमानको उद्धार गरिएको छ भने श्रीमती जमुना रेग्मी (लामिछाने) को मृत्यु भएको छ । साथै दुई नाबालक बेपत्ता भएका छन् । माघे संक्रान्ती मनाउन गोरखाको घ्याल्चोक गएका उनीहरु काठमाडौंस्थित घर फर्कने क्रममा बिहिवार साँझ ६ः३० […]
जनकपुरमा पत्रकार र मेयरबीच कुटाकुट
जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ । मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो । दुवै पक्षबीचको विवादले झडपको स्थिति सिर्जना भएपछि उपमहानगरपालिकाको प्रहरीले पत्रकारहरुलाई बाहिर निकालेको छ । तर, प्रतिक्रिया लिन गएका […]
प्रदेशको स्थायी राजधानी र नामाकरण पुस भित्रै टुङ्गो लगाउँछौ!
हेटौँडा, १३ पुस । प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरणमा सकस खेप्दै आएको प्रदेश ३ को स्थायी राजधानी र नामाकरण अब औपचारिक रुपमा नै टुङ्गो लाग्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को आइतबार विहान बसेको सचिवालय वैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा तोक्ने र बागमती नामाकारण गर्ने निर्णयसँगै स्थायी राजधानी र नामाकरण […]









