राजेश हमाल र अञ्जली अधिकारीको जोडीले ल्यायो यस्तो मन छुने मार्मिक भिडियो

काठमाडौं । गायक तथा सर्जक विरही कार्कीको आवाजमा ‘आमाको आँशु’बोलको गीत सार्वजनिक गरिएको छ। यस गीतलाई ‘आमा भाग ५–आश्रम’ नाम दिइएको छ। विरही कार्की स्वयंम र शान्ता कार्कीको शब्द, विरही कार्कीकै संगीत रहेको गीतमा बी.बी अनुरागीको संगीत संयोजन छ। गीतमा आमाप्रति छोराछोरीले गर्नुपर्ने दायित्वको वर्णन गरिएको छ। गीतको अडियो र भिडियो मार्मिक लाग्छ। भिडियोमा राजेश […]

आज कार्तिक १६ गते शनिबार, यी राशीका लागि छ आजको दिन विशेष

वि.सं. २०७६ कात्तिक १६ गते शनिबार । इ.स. २०१९ नोभेम्बर २ । नेपाल संवत ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। षष्ठी, २८:२६ उप्रान्त सप्तमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्रम परे पनि लगनशीलताले उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा […]

आज कार्तिक १५ गते शुक्रबार, यी राशीका लागि आज छ विशेष

वि.सं. २०७६ कात्तिक १५ गते शुक्रबार । इ.स. २०१९ नोभेम्बर १ । नेपाल संवत ११४० कछलाथ्व । कार्तिक शुक्लपक्ष । पञ्चमी, २८:१० उप्रान्त षष्ठी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम […]

एक लाखमा भयो एक कलम बिक्री

सप्तरी, १३ कात्तिक । प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष रु एक लाख १०५ मा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवान्को पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट रु एक लाख १०५ मा बिक्री गरेको जनाएको छ । राजविराजस्थित चित्रगुप्त मन्दिरमा आज आयोजित समारोहमा कलम किन्न तयार […]

आज कात्तिक १३ गते बुधबार, हेर्नुहोस तपाईंको आजको राशीफल

वि.सं. २०७६ कात्तिक १३ गते बुधबार। इ.स. २०१९ अक्टोबर ३०। नेपाल संवत ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। द्वितीया, ६:१८ बजेदेखि तृतीया, २९:०८ उप्रान्त चतुर्थी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत […]

कार्तिक १२ गते मंगलबार, हेर्नुहोस तपाईंको आजको शुभ राशीफल

वि.सं. २०७६ कात्तिक १२ गते मंगलबार। इ.स. २०१९ अक्टोबर २९। नेपाल संवत ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। प्रतिपदा, ७:५१ उप्रान्त द्वितीया। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार […]

भिआइपीमा को को होलान् अरु गुप्त महरा ? तानिँदैछन् लहरा भत्किँदैछन् पहरा

काठमाडाैं । सिस्नुपानी नेपालले यसपटक पनि कमलादीस्थित प्रज्ञा भवनमा निकै सशक्त देउसी गीत प्रस्तुत गरेकाे छ । प्रत्येक तिहारमा देशका महत्वपूर्ण नेताहरुलाइ बाेलाएर यस्तै व्यङ्ग्यात्मक देउसी प्रस्तुत गर्दै आएकाे सिस्नुपानी नेपालले यसपटक पनि एक प्रस्तुति दिएकाे हाे । सिस्नुपानीकाे देउसीकाे एउटा निकै लाइन छ: तानिँदैछन् लहरा भत्किँदैछन् पहरा, भिआइपीमा को को होलान् गुप्त महरा ?  […]

आज कात्तिक ११ गते सोमबार, हेर्नुहोस तपाईंको आजको राशीफल

वि.सं. २०७६ कात्तिक ११ गते सोमबार । इ.स. २०१९ अक्टोबर २८ । नेपाल संवत ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। औंसी, ९:४३ उप्रान्त प्रतिपदा। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु […]

भ्रमण वर्ष सघाउन मोटरसाइकल यात्रा

गलकोट, १० कात्तिक । नेपालीले आफ्नो गाउँ–ठाउँ चिन्दैन बरु अन्य देशको भ्रमण गर्न रुचाउँछन् भन्ने गुनासोको बीच बागलुङमा आफ्नै स्थानलाई महत्व दिनका लागि यसपटक प्रयास भएको छ । आफ्नो गाउँ सबैलाई चिनाउने गरी बागलुङमा ‘पहिला गृह जिल्ला, अनि चार किल्ला’ भन्ने नाराका साथ पर्यटन प्रवद्र्धनका निमित्त शनिबार बागलुङस्थित कालिका मन्दिरदेखि गाजाको दहसम्म मोटरसाइकल यात्रा गरिएको […]

आज कार्तिक १० गतेदेखि आइतबार, हेर्नुहोस तपाईंको राशीफल

वि.सं. २०७६ कात्तिक १० गतेदेखि आइतबार । इ.स. २०१९ अक्टोबर २७। नेपाल संवत ११३९ कौलागा । कार्तिक कृष्णपक्ष। चतुर्दशी, ११:५० उप्रान्त औंसी ।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने […]