आज कार्तिक ९ गते शनिबार, हेर्नुहोस आजको राशीफल

वि.सं. २०७६ कात्तिक ९ गते शनिबार । इ.स. २०१९ अक्टोबर २६ । नेपाल संवत ११३९ कौलागा । कार्तिक कृष्णपक्ष । त्रयोदशी, १४:०८ उप्रान्त चतुर्दशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न […]

आज कार्तिक ८ गते शुक्रबार, हेर्नुहोस तपाईको शुभदिनको शुभ राशीफल

वि.सं. २०७६ कात्तिक ८ गते शुक्रबार । इ.स. २०१९ अक्टोबर २५ । नेपाल संवत ११३९ कौलागा । कार्तिक कृष्णपक्ष। द्वादशी, १६:३१ उप्रान्त त्रयोदशी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) समयमा लगनशील बन्न नसक्ता केही पछि परिएला। छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउन सक्छ। […]

आज कात्तिक ७ गते बिहीबार, हेर्नुहोस तपाईको राशीफल

वि.सं. २०७६ कात्तिक ७ गते बिहीबार । इ.स. २०१९ अक्टोबर २४ । नेपाल संवत ११३९ कौलागा । कार्तिक कृष्णपक्ष । एकादशी, १८:५५ उप्रान्त द्वादशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा योजना […]

प्रचण्ड–माधव नेपालबीच खुमलटारमा गोप्य बैठक, पार्टीमा नयाँ समिकरण सुरु

काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन्। उनीहरूले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन्। त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत निम्त्याइएका थिए। तीन नेताबीच लामै छलफल भएको खुमलटार स्रोतले बतायो। ओलीले पार्टी एकताका बेलाको सहमति […]

आज कार्तिक ६ गते बुधबारको राशीफल, कसको दिन कस्तो

वि.सं. २०७६ कात्तिक ६ गते बुधबार। इ.स. २०१९ अक्टोबर २३। नेपाल संवत ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। दशमी, २१:१४ उप्रान्त एकादशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ […]

सडक खनिरहेका चालकले एकाएक मान्छेहरुमाथि डोजर चलाए, ८ घाइते

बैतडी, ५ कार्तिक । सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा […]

आज कात्तिक ४ गते सोमबार, कुन राशिको फल कस्तो हेर्नुहोस्

आज वि.सं. २०७६ कात्तिक ४ गते सोमबार। इ.स. २०१९ अक्टोबर २१। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। अष्टमी, २५:२० उप्रान्त नवमी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा […]

आज कात्तिक ३ गते आइतबार, हेर्नुहोस यी राशीका लागि छ आजको दिन उत्तम

वि.सं. २०७६ कात्तिक ३ गते आइतबार । इ.स. २०१९ अक्टोबर २० । कार्तिक कृष्णपक्ष। सप्तमी, २६:५८ उप्रान्त अष्टमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा […]

आज कात्तिक २ शनिबार, यी राशीको लागि यस्ताे छ दिन

वि.सं. २०७६ कात्तिक २ शनिबार। इ.स. २०१९ अक्टोबर १९। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। षष्ठी, २८:१५ उप्रान्त सप्तमी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती […]

एनआरएनएको अध्यक्षमा कुमार पन्त बिजयी

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा बिजयी भएका हुन् । परिणामकाे औपचारिक घोषणा हुन भने बाँकी रहेको छ। निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन् । बिहीबार […]