काठमाडौं, १३ फागुन । चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरसका कारण गत फागुन ४ गते कोरोना प्रभावित क्षेत्रबाट १ सय ७५ जना नेपालीको उद्धार गर्यो । चीनबाट उद्धार गरिएका नेपालीलाई राखिएको खरिपाटीको क्वारेन्टाइन स्थलको व्यववस्थापनका लागि सरकारलाई झण्डै २ साताको समय लागेको थियो । रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या […]
स्वास्थ्य
अनुगमनका क्रममा ३ कम्पनीका औषधि गुणस्तरहीन
काठमाडौं, १३ फागुन । अनुगमनका क्रममा ३ वटा औषधि उत्पादक कम्पनीले बजारमा बिक्रीका निम्ति पठाएका औषधि गुणस्तरहीन रहेको भेटिएको छ । औषधि गुणस्तरहीन रहेको पुष्टि भएपछि औषधि व्यवस्था विभागले तत्काल त्यस्ता औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । काभ्रेमा स्थापित कम्पनी गोर्खानाथ हर्बस्युटिकल्स प्राइभेट लिमिटेडले उत्पादन गरेको अभिपत्तिकर चूर्ण १०० ग्राम र भास्कर हर्वस्युटिकल्स […]
कोरोना भाइरस बाट २७ सय बढिको मृत्यु, ८० हजार संक्रमित
एनेन्सी, १३ फागुन। चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका २ दर्जन बढी मुलुकमा फैलिसको छ । नोवेल कोरोना ९कोभिड–१९० भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ । पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा […]
कोरोना संक्रमणका कारण दक्षिण कोरियामा नेपाली कामदार पठाउन रोक
काठमाडौं, ११ फागुन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस को संक्रमण दक्षिण कोरियामा समेत फैलिएपछि त्यहाँ नेपाली कामदार पठाउन सरकारले रोक लगाएको छ । नेपाली कामदार कोरिया पठाउने श्रम विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले भाइरसको संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदारको उडानसमेत रोकेको बताएको छ। शाखाका निर्देशक कृष्ण खनालका अनुसार अघिल्लो साता करिब २ दर्जन […]
कोरोनाले लियो फेरि अर्का एक डाक्टरको ज्यान
बेइजिङ, ११ फागुन । पछिल्लो समय चीनमा कोरोना भाइरस कोभिड–१९० का कारण सर्वसाधरण मात्र होइन उपचारमा संलग्न डाक्टरहरुकै समेत ज्यान जान थालेको छ । कोरोना भाइरसबाट हुपेइ प्रान्तको बुहान शहरमा फेरि एक अर्का डाक्टरको ज्यान गएको छ । कोरोना संक्रमणले वुहानस्थित सिची जाङबे अस्पतालका डाक्टर सिया सिसिको मृत्यु भएको उक्त अस्पतालको आधिकारिक विच्याट अकाउन्टमा जानकारी […]
एकै दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दोब्बर
एजेन्सी, दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्। शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ। स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ […]
क्वारेन्टाइनमा रहेका १७५ जनाकै रिपोर्ट नेगेटिभ आएपछि विद्यार्थी उत्साहित
काठमाडौँ, ८ फागुन । चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोन भाइरसको महामारी पछि नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको थियो । यहाँ राखिएका १७५ जना नेपालीमा कोरोना सङ्क्रमणको लक्षण देखिएको छैन । क्वारेन्टाइनमा बसेका सबैमा कोरोना लक्षण नदेखिएपछि खरिपाटीमा खुसी छाएको छ । क्वारेन्टाइनमा बसेका अभिभावक तथा आफन्तमा […]
कोरोना भाइरससँग लड्दा लड्दै अस्पतालका निर्देशककै ज्यान गयाे
बेइजिङ, ६ फागुन । कोरोना भाइरसको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ नामक साे जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक […]
सरकारले भक्तपुर खरिपार्टी क्षेत्रमा संयुक्त सुरक्षा टोलीसहितको घरदैलो अभियान गर्दै
काठमाडौं ६ फागुन । सरकारले चीनको कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका १ सय ७५ जना नेपाली राखिएको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रमा घरदैलो अभियान शुरु गरेको छ । खरिपाटीमा क्वारेन्टाइन स्थल बनाउन शुरु गर्दादेखि नै आफूहरुमा भाइरसको संक्रमण फैलिने त्रासमा स्थानीयले विरोध गरीरहेकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरले घरदैलो अभियान शुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी होमकला […]
महामारीको रुप लिएको कोरोनाबाट ज्यान गुमाउने १९ सय पुग्यो!
बेइजिङ, ६ फागुन । महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ ज्यान गुमाउनेको संख्या करीब एक हजार नौ सय पुगेको छ । कोरोना भाइरसबाट तीन हजार स्वास्थ्यकर्मीसहित ७३ हजार ४३६ भन्दा बढी संक्रमित भएको जनाइएको छ । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै हिजो एकै दिन ९३ जनाले ज्यान […]










