काठमाडौं । शरीरका बिभिन्न अगंमा आउने मुसाका कारण मानिस आजित हुन्छन् । कतिले त यो समस्याबाट छुटकारा पाउन बजारमा पाइने बिभिन्न मल्हम लगाउँछन् । शरीरमा मुसा भएका कारण कतिपयको दैनिक जीवनमा विभिन्न समस्या पनि आउने गर्दछ । मुसाका कारण सुन्दरतमा कमी आउने भएकाले मानिस बजारबाट विभिन्न मल्हमहरु किनेर लगाउँछन् । तर बजारमा पाइने सबै मल्हमले […]
स्वास्थ्य
ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी काम भने निजीतिर
काठमाडौं, १६ असोज । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ । सिभिल अस्पताल नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पताल हो । अस्पतालमा कार्यरत, चिकित्सक, नर्स र […]
स्वास्थ्य संस्थाका नयाँ भवन चाबी लगाएर राखियो, बिरामीलाई ट्रस्टबाट सेवा
ओखलढुंगा, २ असोज । मोलुङ गाउँपालिकाको दुई स्वास्थ्य संस्थाका भवन प्रयोगविहीन भएका छन् । नयाँ भवन निर्माण भए पनि आवश्यक पूर्वाधार व्यवस्थापन नहुँदा प्रयोगविहीन बनेका हुन् । मोलुङ गाउँपालिका-२ स्थित रामपुरमा पाँच वर्षदेखि निर्माणाधीन भवन अझै हस्तान्तरण भएको छैन । ठेकेदारले निर्माण सके पनि हस्तान्तरण नगर्दा पुरानो जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । भवनका […]
बागमतीमा १८ लाखले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौँ । बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ । प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २०४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४१४ […]
छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन शिलान्यास, महानगरबाट ५ करोड अनुदान
काठमाडौँ । छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माणका लागि शिलान्यास भएको छ । आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पुजन गर्नुभएको थियो र्। छत्रपाटीस्थित गंगालाल मार्गमा रहेको १० आना १ दाम जग्गामा […]
आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस् ! जानी राखौं
एजेन्सी । चुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य […]
नेपाल रेडक्रस सोसाइटीले ५९ स्थापना दिवस अभियानका रुपमा मनाए
काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले ५९ स्थापना दिवस अभियानका रुपमा मनाएको छ। नेपाल रेडक्रस सोसाइटी भोटेबहाल उप-शाखाले आज बसन्तपुरमा रक्तदान सिविरको आयोजना गरि यो दिवस मनाएको हो। शाखाका अध्क्षय अमृत नाराएण मानन्धरले आम मानव जातिका लागि रक्त अभाव देखि बिभिन्न दैवी प्रकोपको संकटमा सहयोगी भूमिका खेल्दै आएको सस्थाको रुपमा बुझ्नु पर्ने बताए। उहाका अनुशार हरेक मानवले […]
नेपाल रेडक्रस सोसाइतिले ५९ औ स्थापना दिवस अभियानका रुपमा मनाए
काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले ५९ स्थापना दिवस अभियानका रुपमा मनाएको छ। नेपाल रेडक्रस सोसाइटी भोटेबहाल उप-शाखाले आज बसन्तपुरमा रक्तदान सिविरको आयोजना गरि यो दिवस मनाएको हो। शाखाका अध्क्षय अमृत नाराएण मानन्धरले आम मानव जातिका लागि रक्त अभाव देखि बिभिन्न दैवी प्रकोपको संकटमा सहयोगी भूमिका खेल्दै आएको सस्थाको रुपमा बुझ्नु पर्ने बताए। उहाका अनुशार हरेक मानवले […]
छत्रपाटी निशुल्क चिकित्सालयले अत्याधुनिक डिजिटल एक्सरे मेसिनबात सेवा दिने
काठमाडौँ। काठमाडौँ महानगर पालिका १७ वडा स्थित रहेको छत्रपाटी निशुल्क चिकित्सालयले अत्याधुनिक डिजिटल मेसिनबाट सेवा दिने भएको छ। नेपाल मेडिकल काउसिलका अध्क्षय तथा वरिस्ठ मुटुरोग बिशेषज्ञ डा .भगवान कोइरालाले आज चिकित्सालयमा उक्त एक्सरे मेसिनको उत्घाटन गर्नु भयो। डा कोइरालाले नयाँ डिजिटल प्रणालीले स्वास्थ्य उपचारमा थप सहज र ब्यबस्थित हुने बताउनु भयो। चिकित्सकले पनि यो मेसिनको […]
अस्पतालहरुमा भ्रम फैलाएर बिरामीलाई दुःख दिने १० विचौलिया पक्राउ
काठमाडौँ । प्रहरीले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचारका लागि आउने बिरामीहरुलाई भ्रम फैलाई दुःख दिने १० विचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीराम चौधरी, सूर्य नारायण यादव, मो.जलिद, विश्वास मण्डल, रोशन गुप्ता, सुजित यादव, फिरोज रोय, समिर खान, सरोज खान र अमित यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले उपचारका लागि […]










