टेलिकले अपडेट मोवार्इल एपमा यस्ता गिफ्ट प्याकेज

काठमाडाैं । नेपाल टेलिकमले आफ्नो मुख्य मोबाइल एप्लिकेसनलाइ अपडेट गरेको छ । अपडेट गरिएको एपबाट गिफ्ट स्वरुप टेलिकमका विभिन्न प्याकेट एकले अर्कोलाई पठाउन पाउने लगायतका नयाँ फिचर समेत थपिएको छ । गुगलको एन्डोइड र एप्पलको आइओएस अपेरेटिङ सिस्टमका मोबाइलमा डाउनलोड गरेर चलाउन मिल्ने ‘नेपाल टेलिकम’ एपबाट एडिएसएल, पिएसटिएन, सिडिडएमए, जिएसएम र सिडिएमए लगायतका टेलिकमका सेवाको […]

वर्ल्डलिंकले पायो आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्ड

काठमाडौं। इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एसियन ओसेइएन कप्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन (असोसिओ) संस्थाले जापानमा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपालबाट वल्र्डलिंक कम्युनिकेसन्स सम्मानित भएको हो । संस्थाले आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्डद्धारा वल्र्डलिंकलाई सम्मानित गरेको जनाएको छ । यससँगै उक्त अवार्डबाट सम्मानित हुने वल्र्डलिंक नेपालबाट पहिलो कम्पनी भएको छ । जापानको […]

दूरसञ्चार प्राधिकरणको अध्ययनबाट थाहा भयो, नेपालमा सबै मोवाइल सेवा प्रदायकका सेवा गुणस्तरहीन

काठमाडौ । फोन कल स्थापित हुन लाग्ने समयका आधारमा मोबाइल सेवा प्रदायक कम्पनी असफल भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनले यस्तो देखाएको हो। प्राधिकरणले कल स्थापित हुन लाग्ने समय न्यूनतम पाँच सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने तोकेको भए पनि सेवा प्रदायक त्यसमा असफल भएका छन् । प्राधिकरणले ड्राइभ टेस्ट […]

चीनले ल्यायो मानिस र रोबोटमा फरक छुट्याउनै नसकिने रोबोट पत्रकार

काठमाडाैं । प्रविधिको विकास यहाँसम्म भयो कि अब समाचार वाचन गर्ने रोबोट आउने भएको छ । चीनले प्राविधिक विकासको नयाँ नमुना प्रस्तुत गर्दै समाचार वाचन गर्ने रोबोट सार्वजनिक गरेको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले दिनको चौबिसैघण्टा समाचार सम्प्रेशण गर्न सक्ने रोबटलाई डेब्यु गराएको हो । बुधबार पूर्वी राज्य वुजेनमा भएको इन्टरनेट कनफ्रेन्स मार्फत […]

मोवार्इल छिटो भन्दा छिटो चार्ज गर्ने र ब्याट्री टिकाउने अतिउत्तम तरिका

१. मोबाइललाई फ्लाइट मोडमा राख्नुहोस् यो एकदम सामान्य र सजिलो तरिका हो । जसबाट एकदमै तीव्र गतिमा मोबाइल चार्ज गर्न सकिन्छ । फ्लाइट मोडमा मोबाइल राख्दा सबै फङ्सन बन्द हुँदैनन् । तर, जब तपाईंले फोन फ्लाइट मोडमा राख्नुहुन्छ तब फोन गर्न मिल्दैन र जिपिएसजस्ता फिचरहरूले काम गर्न बन्द हुन्छ । २. फोन पूरै बन्द गरिदिनुहोस् […]

तिहारलार्इ लक्षित गर्दै सिटीसीमा तिहार धमाका मोबाइल मेला

काठमाडाैं । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा हालै सञ्चालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । मोबाइलका पारखीहरूका लागि नयाँ गन्तव्यको अवधारणासहित हबले मोबाइल मेलामा आकर्षक छुटका साथै अफरभित्रको अफर योजना ल्याएको जनाएको छ । मोबाइलसम्बन्धी सबै सेवा एकै छानामुनि दिने र नजिकिँदै गरेको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी भारी […]

टेलिकमको एडिएसएलमा लगानी धेरै प्रगति सुस्त

काठमाडौं, २६ असाेज । पाँच वर्षअघि (२०७०) को तथ्यांकमा एडीएसएल प्रयोगकर्ताको संख्या एक लाख १६ हजार हाराहारीमा थियो। त्यसयता एडीएसएलले पाएको नयाँ प्रयोगकर्ता ९० हजार मात्रै हो। प्राधिकरणले भर्खरै सार्वजनिक गरेको साउन महिनाको तथ्यांकमा एडीएसल प्रयोगकर्ताको संख्या जम्मा दुई लाख पाँच हजार छ। पछिल्लो समय उदायको प्रविधि फाइबर टू दी होम (एफटीटीएच) आधारित रहेर इन्टरनेट […]

खगोल वैज्ञानिकहरुले पत्ता लगाए नयाँ ग्रह

एजेन्सी । खगोलविद्हरूले हाम्रो सूर्यमण्डलको बाहिर नयाँ ग्रह पत्ता लगाएका छन्। उक्त ग्रहले ४० हजार वर्षमा एकपटक सूर्यको परिक्रमा पूरा गर्छ। खगोलविद्हरूले उक्त ग्रहको नाम २०१५ ६एलएचएल ३८७ राखेका छन्। यो ग्रह सूर्यबाट करिब ८० खगोलीय यूनिट (एयू) को दूरीमा रहेको छ। सूर्य र पृथ्वीबीचको दूरीलाई खगोलीय यूनिट (एयू) भनिन्छ। हाम्रो पृथ्वीबाट प्लुटो करिब ३४ […]

८५ हजार युवालार्इ सूचना प्रविधिमा रोजगारी दिने यस्तो छ तयारी

काठमाडौं । सूचना प्रविधिको क्षत्रमा ८५ हजारलाई रोजगारी दिन सकिने एक कार्यदलले जनाएको छ। श्रममन्त्रीले यो क्षेत्रमा रोजगारीको सम्भावना अध्ययन गर्न बनाएको कार्यदलले आइतबार प्रतिवेदन बुझाउँदै यस्तो सम्भावना रहेको औंल्याएको हो। मन्त्रालयका प्रवक्ता प्रकाश दाहालको संयोजकत्वमा गठित कार्यदलले तर यी रोजगारी दिनु पहिले अहिलेका समस्या सुल्झाउन सुझाव दिएको छ। प्रतिवेदनमा मुख्य समस्याका रुपमा विदेशी लगानीको […]

अर्बौ डलरमा फेसबुकले १५ औ अत्याधुनिक डाटा सेन्टर बनाउँदै

काठमाडाैं । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ। नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ।यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताए। करिब एक लाख ७० हजार […]