काठमाडौ । अप्टिकल फाइबर बिच्छ्याउने अभियानको औपचारिक सुरुवात सोमबार हुँदैछ । सबै जिल्ला तथा स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले नेपाल टेलिकमले प्रदेश १, २ र ३ अन्तर्गत विभिन्न तीनठाउँबाट एकैपटक फाइबर बिच्छ्याउन लागेको हो । डिजीटल नेपाल बनाउने अभियान अन्तर्गत धादिङको गल्छी गाउँपालिकाको मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ बजे यसको […]
सूचना प्रविधि
हिन्दु देवताको चित्र भएका ट्वाइलेट कभर, जुत्ता र डोरम्याट बिक्री गरेपछि अमेजनमाथि ठूलो आलोचना
काठमाडाैं । अमेजनको वेबसाइटमा हिन्दु देवताको चित्र भएको ट्वाइलेट कभर, जुत्ता तथा डोरम्याट जस्ता बस्नु बिक्री भएकोमा अमेजनको निन्दा भइरहेको छ । यो विषयमा अमेजनले माफी माग्नु पर्न पतंजलीका संस्थापक बाबा रामदेवले बताएका छन् । रामदेवले ट्वीट गरेर प्रस्न सोधेका छन्,“कि सधै हिन्दु देवी देवताको मात्रै अपमान हुन्छ ?” सोशल मिडियामा बिहीबारबाट बोइकट अमेजन ह्यासट्याग […]
विश्वभर ५० औं विश्व दूरसञ्चार दिवस मनाइदै
काठमाडौं । सूचना प्रविधिको विकास र विस्तारमा विश्वले फड्को मारेको छ । यहि विकास क्रम शुरु भएको दिनको आज विश्वभर ५० औं विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)का विश्वभर १९३ सदस्य राष्ट्रभर यो दिवस मनाउने गरिन्छ । एक दशक अघिसम्म यस्तो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको […]
दूरसञ्चार प्राधिकरणले गर्यो यूटीएलको ठेक्का रद्द
काठमाडौँ । सरकारले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) सँगको ठेक्का सम्झौता मंगलबार रद्द गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश ४ र ५ को सबै जिल्ला सदरमुकाम छुने गरी अप्टिकल फाइबर बिछ्याउन दुई वर्षअघि यूटीएलसँगको ठेक्का सम्झौता गरेकाे थियाे । साे ठेक्का सम्झाैता मंगलबार रद्द गरेको हाे । प्राधिकरणले दुई वर्षमा काम सकाउने गरी यूटीएलसँग २ अर्ब १ […]
सरकारी सर्भरमा आयो यस्तो ठूलो समस्या
काठमाडौ, २२ बैशाख । राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआइडीसी) को सर्भरमा समस्या आउँदा अनलाइनबाट हुने सरकारी सेवाहरु प्रभावित भएका छन् । साढे १० बजेदेखि सर्भरमा समस्या आएका जीआइडीसीका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए । उनका अनुसार ट्राफिक भएका कारण नेटवर्कमा समस्या आएको छ । ‘साढे १० बजेसम्म राम्रो काम भइरहेको थियो,’ उनले भने, ‘ट्राफिक बढी […]
नेपाल टेलिकम नम्बरबाट विदेशबाटै नेपालमा टेलिफोन गर्न सकिने
काठमाण्डाै । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा साेमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन […]
टेलिकमले ल्यायो विद्यार्थीहरूका लागि निशुल्क सिमसहित विशेष प्याकेज
काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरूका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भइरहेको छ । पहिलेदेखि नै उपलब्ध सो अफरलाई विद्यार्थीहरूको सुविधा र मागलाई विचार गरी हाल पनि निरन्तरता दिइएको जनाएको छ । […]
नेपालको पहिलो स्याटेलाइट अमेरिकाबाट सफलतापूर्वक प्रक्षेपण
काठमाडौं । नेपालको पहिलो स्याटेलाइट सफतापूर्वक प्रक्षेपण भएको छ । नेपाली वैज्ञानिकहरुले तयार गरेको भूउपग्रह अमेरिकाको भर्निनियाबाट नेपाली समयअनुसार विहीबार विहान २ बजेर ३१ मिनेटमा प्रक्षेपण भएको हो । ‘नानो स्याटेलाइट’ नाम दिइएको उक्त भूउपग्रह प्रक्षेपणसँगै नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताहरु उत्साहित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रविधि संकाय प्रमुख वैज्ञानिक रवीन्द्र […]
टिकटकमाथि भारतमा प्रतिबन्ध, गुगलले प्ले स्टोरबाट हटायो एप
एजेन्सी । जोक, फिल्म र संगीत सम्बन्धित साना भिडियो क्लिप्सका कारण निकै चर्चामा आएको टिक टक एकमाथि भारतमा प्रतिबन्ध लागेको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम निर्माता गुगलले टिकटकलाई आफ्नो सिस्टमबाट भारतमा ब्लक गरेको छ । मद्रासमा भिडियो एप्स ‘टिक–टक’माथि प्रतिबन्ध लगाउन धेरैको आग्रह र निवेदनपछि मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा ‘टिक–टक’ प्रतिबन्ध लागेको हो । मद्रास […]
नेपालको १ किलो ३३० ग्रामको पहिलो स्याटलाइट अन्तरिक्षमा पठाइदै
काठमाडौं, ४ बैशाख । नेपालको पहिलो नानो स्याटलाइट ‘नेपाली स्याट वान’ प्रक्षेपणका लागि मौसम अनुकूल भएको अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले जनाएको छ। नेपाली समयअनुसार बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनिया वाल्लोस्प टापुस्थित नासाको प्रक्षेपण केन्द्रबाट नेपाली स्याट वान बोकेको रकेट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आइएसएस)का लागि प्रक्षेपण हुँदैछ। १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर […]











