ट्रम्पले लगाए फेसबुक, ट्वीटर र गुगलमाथि कडा आरोप

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरूमाथि कडा अाराेप लगाएका छन् । ट्रम्पले ती कम्पनीले प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाएका छन् ।  ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन […]

नेपाल वायुसेवा निगमले थाल्यो आन्तरिक उडानमा अनलाइन टिकेटिङ्ग सेवा

   नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि आजदेखि अनलाइन टिकेटिङ्ग प्रणाली प्रारम्भ गरेको छ । यस अघि २०७४ श्रावणमा अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ्ग थालिएको निगमले प्रेस बिज्ञप्ति मार्फत आइतबार जानकारी गराएको छ । निगममा आयोजित आइतबार एक समोराहमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले शुभारम्भ गर्नुभयो । ”यो प्रणालीले आन्तरिक उडानमा जाने यात्रुहरुले घरैमा बसी […]

काठमाडौंमा एन्पिनोग सूचना प्रविधि सम्मेलन

काठमाडाैं । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) को आयोजनामा काठमाडौंमा सूचना प्रविधि सम्मेलन सुरु भएको छ । इन्टरनेट सेवा प्रदायक एवं सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति एवं संस्थाको समूह एन्पिनोगले आइतबारदेखि सुरु गरेको सम्मेलन ६ दिनसम्म चल्ने छ । कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यवसायी, प्रविधिको अनुसन्धान एवं शिक्षण संस्थाका […]

Idiot सर्च गर्दा गुगलमा ट्रम्पको फोटो मात्र देखिने गरेपछि संसारभर भाइरल

काठमाडाैं । इडियट (Idiot) शब्द एकाएक चर्चामा अाएकाे छ । गुगलमा Idiot शब्द टाइप गर्नेबित्तिकै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे तस्विर देखाउने गरिएपछि याे शब्दले फेरि एकाएक चर्चा पाएकाे हाे । अहिले संसारभरबाट गुगलमा Idiot शब्द टाइप गरेर सर्च गर्नेकाे संख्या ह्वात्तै बढेकाे छ । गुगलमा इडियट शव्द सर्च गर्दा ट्रम्पको तस्वीर देखिएको खबर सार्वजनिक भएसँगै […]

हुवावे काण्डले अमेरिका–चीन व्यापार युद्ध बढ्दो

काठमाडौं । क्यानडामा हालै चिनियाँ कम्पनी हुवावेकी एक उच्च अधिकारी पक्राउ परेको घटनापछि प्रविधि उद्योगमा हलचल नै मच्चिएको छ भने चीन र अमेरिका बीचको व्यापार युद्ध झनै पेचिलो बन्ने देखिएको छ । अमेरिकी अधिकारीहरुको आग्रहमा हुवावेकी प्रमुख वित्तिय अधिकृत मेंग वान्झोउ गत शनिवार क्यानडाको भ्यानकुभरमा पक्राउ परिन् । क्यानेडाली अभियोजकहरुका अनुसार इरानमाथिको प्रतिबन्धको उल्लंघनका लागि […]

नासाले पठाएको इन्साइटले पत्ता लगायो मंगलग्रहमा दुर्इ चन्द्रमा, एक वर्षमा ६८७ दिन

एजेन्सी । मंगल ग्रहको बारेमा विस्तृत अध्‍ययनका लागि नासाले पठाएको इनसाइट ल्‍याण्डर सोमबार सफलतापूर्वक मंगलग्रहको सतहमा पुगिसकेका छन्। मंगलग्रहको बारेमा विस्तृतमा अध्‍ययनको लागि नासाले करीब ७ महिना पहिले (यही वर्ष मे ५ तारिखमा) पृथ्वीबाट इन्साइट ल्‍याण्डरलाई त्‍यहाँ पठाएको थियो। यो इन्साइट पृथ्वीबाट करीब ३० करोड माइल अर्थात ४५.८ करोड किलोमिटरको दूरीमा मंगल ग्रहको जमिनमा एलिसियम […]

आइन्सटाइनको हस्तलिखित पत्र अमेरिकामा लिलाम गरिँदै

चर्चित एवं महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको हस्तलिखित पत्र मंगलवार अमेरिकाको न्युयोर्कमा लिलाम हुने कार्यक्रम रहेको छ । सो पत्रमा उनले धर्मको विचार विरुद्ध आफ्ना भनाईहरु पेश गरेका छन् । सन् १९५४ मा लेखिएको ‘ गड लेटर ’ भनिएको सो पत्रको बिक्रिबाट १५ लाख अमेरिकी डलर प्राप्त हुनसक्ने अनुमान गरिएको छ । त्यतिवेला ७४ वर्षिय नोवेल […]

अमेरिका–चीन क्वान्टम प्रतिस्पर्धामा भिड्दै

अमेरिकाको राष्ट्रिय एवं प्रविधि परिषद्ले गत वर्ष सेप्टेम्बरमा साइन्स अफ क्वान्टम इन्फर्मेसन (सीआईसी)को विकासका लागि एक रणनीति प्रकाशित गरेको थियो । १५ पृष्ठको प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सीआईसीको सक्षमतालाई सुदृढ र विकसित गर्न सिफारिस गरेका थिए । दुई वर्षअघि चीनले पहिलो क्वान्टम कम्युनिकेशन स्याटेलाइटको प्रक्षेपण गरेको थियो । गत वर्ष चीन सरकारले जिनानमा […]

नासाको रोबोट मंगलग्रहमा उत्रेर पठाउन थाल्यो यस्ता चित्र, नासालार्इ अहिलेसम्मकै ठूलो सफलता

काठमाडौं, ११ मंसिर । अमेरिकी अन्तर्राष्ट्रिय अध्ययन संस्था (नासा)ले आफ्नो नयाँ रोबोटलाई मंगल ग्रहमा उतारेको छ। ‘द इनसाइट प्रोव’ नाम दिइएको यो रोबोटले मंगल ग्रहको भित्री सतहको अध्ययन गर्नेछ। पृथ्वीपछि कुनै ग्रहको यति गहिरो अध्ययन गर्न लागिएको पहिलो पटक हो। यो रोबोट नेपाली समयअनुसार मंगलबार बिहान करिब ३ बजेर ४० मिनट जाँदा मंगल ग्रहमा उत्रिएको […]

झ्याल सफा गर्ने ड्राेन

काठमाडाै । भवनका झ्याल सफा गर्ने ड्रोनले उडान भरेको छ । अग्ला–अग्ला भवनका झ्याल सफा गर्न र आगो निभाउन प्रयोग गरिने ड्रोनको विकास लातिभामा गरिँदैछ । एयरोन्स ड्रोनको वजन ५५ किलो रहेको छ । यो विशाल ड्रोनको बारेमा कम्पनीले जनाएअनुसार यसले मानिसको भन्दा २० गुना बढी तीव्र गतिले काम गर्छ । यो अग्नि नियन्त्रक मानिसहरू […]