सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ कालीभक्त पन्त स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सांस्कृतिक समिति र अनेसास नेपाल च्याप्टरको आयोजनामा दुई दिने ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा अनेसास बोस्टन च्याप्टरका अध्यक्ष, तथा अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक साहित्यकार महेश्वर पन्तको कवितासङ्ग्रह “उडेको […]
समाचार
अनेसास महासचिव विमला निरौला राष्ट्रिय सेवा सम्मानद्वारा सम्मानित
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका महासचिव विमला निरौलालाई राष्ट्रिय सेवा सम्मानद्वारा सम्मान गरिएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना गरी चन्द्रलोक प्रतिष्ठानले उक्त सम्मान गरेको हो । पिता श्यामजी शर्मा ढुंगाना र माता शारदादेवी ढुंगानाको कोखबाट चितवन जिल्लामा जन्म लिएकी विमला निरौलाले नेपाली भाषाको विकास र संवर्धनमा लामो समयदेखि अनवरत रुपमा कलम चलाउँदै आएकी […]
अनेसास बालतारा-जापान कोरिया विशेष हुने
१५ असार २०८० । अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्र, बाल समितिको आयोजनामा बालतारा जापान कोरिया विशेष कार्यक्रम हुने भएको छ । वर्तमान अनेसासका महासचिव विमला निरौलाको परिकल्पनामा विगत दुई वर्षभन्दा अगाडिदेखि नै “अनेसास बालतारा” कार्यक्रम निरन्तर रूपमा हुँदै आएको छ । भर्च्युअलमार्फत २०८० असार १६ गते तदनुसार जुलाई १, २०२३ शनिवारका दिन हुने उक्तकार्यक्रममा सोयुजा […]
गणतन्त्रको १५औ बर्षगाठको सन्देश । राजनितिक आवरणमा जस्तो अपराध गरे पनि उन्मुक्ति मिल्ने नजिर
किरण पौडेल २०८० जेष्ठ १५ देशमा गणतन्त्र स्थापनाको १५ बर्ष । २०६५ जेष्ठ १५ मा बसेको पहिलो संविधानसभाको बैठकले देशमा राजतन्त्रको समाप्तिको घोषणा गर्दै देशमा गणतन्त्रको घोषणा भयो । उक्त घोषणाको लक्ष्य थियो , राज्यका सबै नागरिकलाई राज्यको नजरमा समान हुने । तर यतिका बर्षमा उच्च ओहोदामा रहेका भिआईपि र राजनितिक पहुच भएका ब्यक्तिहरुलाई गर्ने […]
अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि चेतनाथ आचार्यलाई प्रदान
काठमाडौं, ४ बैशाख २०८० । गैरआवासीय नेपाली सङ्घ’को भाषा तथा साहित्य समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि लेखक चेतनाथ आचार्यलाई प्रदान गरिएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवासको सभाहलमा आइतवार विशेष कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार आचार्यलाई प्रदान गरेका छन् । गैरआवासीय नेपाली सङ्घको भाषा तथा साहित्य समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा […]
लेखकहरू गुणस्तरभन्दा गोटास्तरमा बढी केन्द्रित देखिन्छन् : दाहाल
काठमाडौं, ३ बैशाख २०८० । ऐतिहासिक जिल्ला सिन्धुलीको भीमस्थानमा कृष्णप्रसाद दाहाल र टंककुमारी दाहालको कोखबाट जन्मिनुभएका रमेश दाहाल विगत एक दशकदेखि सम्पादन कार्यमा तल्लिन हुनुहुन्छ । उहाँले धेरै कथासंग्रह, निबन्ध, उपन्यास, संस्मरण, कविता, गजल मुक्तकलगायत विधाका कृति सम्पादन गर्नुभएको छ । गीत, कवितामा कलम चलाउनुहुने दाहालका दुईवटा गजलसंग्रह प्रकाशित छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज […]
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बन
असार ७, काठमाण्डाै । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद्को हिजो सोमबार बसेको बैठकले अधिकारीलाई किन बर्खास्त नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । निगमका पूर्वकर्मचारी अधिकारी गत मङ्सिर ८ मा मात्रै अध्यक्ष नियुक्त भएका थिए । मन्त्री आलेले कार्यकारी अध्यक्ष अधिकारीलाई कार्यकक्षमै अश्लील शब्द प्रयोग […]
भेटघाटलाई अन्यथा नलिइदिन मेयर शाहले गरे यस्तो अपिल
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकोबारे अन्यथा नलीइदिन सबैमा अपिल गेका छन् । बुधबार उनले सामाजिक सञ्जालमार्फत् भेटघाटलाई अन्यथा नलिइ अपिल गर्दै भने ‘ काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा […]
दुई दिने अन्तराष्ट्रिय बाल साहित्य सम्मेलन सम्पन्न
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा अप्रिल २२ र २३ दुई दिने अनेसास विश्व बाल साहित्य सम्मेलन भएको छ । वरिष्ठ बालसाहित्यकारहरुका साथै प्रवासमा बसोबास भएका अत्यधिक बालबालिकाको उपस्थिति रहेको उक्त सम्मेलनमा बालप्रतिभाहरुको कदर गर्दै प्रवासमा रहेर भाषा, साहित्य रसंस्कृतिको योगदान दिने सातजना बाल प्रतिभालाई बाल–तारा पुरस्कारबाट सम्मान गरिएको थियो । वरिष्ठ […]
फुट्यो लामो इतिहास बोकेको मसालको रक्तिम परिवार
काठमाडौँ । नेकपा (मसाल)को सांस्कृतिक मोर्चा औपचारिक रुपमा विभाजन भएको छ । रक्तिमले शनिबार संवाद डबलीमा ३६ औं स्थापना दिवस मनाउँदै शर्माको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरिएको छ । रक्तिमको संस्थापन पक्षले मसालसँग सम्बन्ध विच्छेद गर्दै नयाँ समितिको घोषणा गरेको हो । नयाँ समितिको उपाध्यक्षहरुमा निलिमा पुन, दलबहादुर बिक र मानबहादुर भण्डारी रहेका छन् । […]











