माओवादी केन्द्रको बागमती प्रदेशमा १६ इन्चार्जलाई जिम्मेवारी

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशका जिल्ला,महानगर र उपमहानगरमा इन्चार्जको जिम्मेवारी बाडेको छ । प्रदेश अन्तर्गत सबै जिल्ला र ३ महानगर र १ उपमहानगरमा इन्चार्जको जिम्मेवारी बाडिएको हो । बागमती प्रदेशबाट केन्द्रीय सदस्य भएका नेताहरु सम्मिलित समितिको बैठकबाट जिल्ला इन्चार्ज बारे निर्णय गरिएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पुष्टि गरेका हुन् । नेकपा माओवादी […]

१ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्नपर्ने विश्वकै ठूलो धार्मिक पदयात्रा ‘मिथिला परिक्रमा’

पुरन साह, जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको पनि उतिकै सहभागिता, सदभाव, अपनत्व र लगानी पनि छ ।    परिक्रमाको क्रममा नेपालका ११ र भारतका ४ गरी कुल […]

अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

काठमाडौं, ९ चैत । पूर्व संचारकर्मी समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वमा आउनासाथ संचार जगतलाई अंकुश लगाउनेगरी गरिएको निर्देशन व्यापक आलोचना पछि सच्याइएको छ । अनलाइन समाचार पोर्टलमा प्रकाशित हुने समाचार सामाग्रीको अनुगमन र कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिएको निर्देशन सच्याइएको हो । गृह मन्त्रालयले चैत्र ६ मा […]

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

भारतमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ विहिबार साँझ पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई ईडीको टोली सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । घरमा दुई घन्टाको सोधपुछपछि अनुसन्धान एजेन्सीले राति पक्राउ गरेको बताइएको छ । मुख्यमन्त्री […]

सिरहा मालपोत प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीको ब्रहम्लुट, नियामक निकाय मौन

मुकेश कुमार यादव, सिरहा । सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेको पाइएको छ । जिल्लाको सदरमुकाम स्थित भुमिसुधार तथा मालपोत कार्यालयको कार्यालय प्रमुख शुधिर यादव कै मिलोमतोमा लेखापढी व्यवसायीहरुले  सेवाग्राहीसंग विना रसिद मनपरी रुपमा रकम लिने गरेको पाइएको हो।  मालपोत कार्यालयका कर्मचारीहरुकै आर्थिक सेटिङमा लेखापढी व्यावसायीहरुले सेवाग्राहीसंग मालपोत कार्यालयमा […]

सर्लाहीको नवलपुरमा सवारी दुर्घटना, ट्रक चालकको गयो ज्यान

प्रेमनाथ पौडेल, सर्लाही । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको नवलपुर चौकमा बसले मिनि ट्रकलाई ठक्कर दिंदा गम्भिर घाईते भएका ट्रक चालकको उपचारको क्रममा ज्यान गएको छ । जनकपुरबाट वीरगंज तर्फ आउदै गरेको ना ४ ख ३२४नम्बरको शुभतारा यात्रुबाहक बसले बिपरित दिशा बाट जादै गरेको बा प्र ०३००१ नम्बर को मिनि ट्रकलाई नवलपुर चौकमा बुधवार ठक्कर […]

देशमै केही गर्ने हुटहुटी बोकेका दिपक

भक्ती रिजाल, सर्लाही । पछिल्लो समय सर्लाहीमा स्वरोजगार हुने क्रम बढेको छ । विदेश जानु भन्दा आफ्नै गाउँ ठाउँमा रोजगार र स्वरोजगारका अवसर युवाहरु खोजिरहेका छन् । यसैक्रममा बागमती नगरपालिका वडा नम्बर १ मिलनचोकमा दिपक तामाङले संचालनमा ल्याएको एम.एफ कलेक्सनले ग्राहक मात्र होइन, उनी र उनको परिवार समेत सन्तुष्ट बनेको छ । विभिन्न ब्रान्ड र […]

बर्दीबासमा भू-माफियाहरूको चलखेल, विद्यालयको जग्गा अतिक्रमण

विशाल बस्नेत, महोत्तरी ।  महोत्तरीमा सार्वजनिक जग्गा हडप्ने, व्यक्तिका जग्गाहरू आफ्नो नाममा ल्याएर घरबारविहीन बनाउने र वनसमेत अतिक्रमण गरि आफ्नो नाममा बनाएका घटनाहरु सार्वजनिक हुँदै आएका बेला  बर्दिवासका एक व्यक्तिले  विद्यालयको सार्वजनिक जग्गा नै अतिक्रमण गरेर आफ्नो बनाउने प्रयास गरेको खुलेकाे छ । बर्दिवास-७ स्थित जनहित नन्दलाल माध्यामिक विद्यालयको १ बिघा ५ कठ्ठा ४ धुर जग्गामा […]

निराशा चिर्दै, भरोसा जगाउँदै सत्तारुढ पाँच दलको साझा संकल्प सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । फागुन २९ गते पाँच राजनीतिक दलबीच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न कार्यदल बनाएको थियो । पाँच दलबीच भएको […]

काँग्रेस सरकार छोडनुपरेको पिडामा छाती पिटिरहेको छ : ओली

धनगढी, ६ चैत ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको बताएका छन् ।  प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘रवि लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफुतिर नलागेकाले […]