१० करोडमा बनेको फिल्मले चुपचाप कमायो १ सय ९ करोड

मुम्बइ, ६ चैत । भारतमा सिनेमाको कुरा गर्ने हो मुख्य कुरा फिल्मले बक्स अफिसमा १०० करोड कमायो कि कमाएन भनेर हेरिन्उँछ ।  धेरै पटक कुनै फिल्म १०० करोड कमाएर पनि फ्लपको श्रेणीमा पर्छ किनभने यसको बजेट धेरै हुन्छ। यसै वर्ष रिलिज भएको ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ यसको ठूलो उदाहरण हो, जसको बजेट […]

पोखरामा भीषण आगलागी

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ काहुँडाँडाको सामुदायिक वनमा भीषण आगलागी भएको छ । ५ घण्टादेखि लागेको आगो नियन्त्रणमा आउँन सकेको छैन । रातको समय भएको र जंगलसम्म पुग्ने सडक नभएको कारण आगो नियन्त्रण हुन नसकेको हो ।नजिकैको वस्तीमा आगलागीको जोखिम बढेपछि अग्नीरेखा बनाएर बस्ती सुरक्षित गर्ने प्रयास भएको छ । आगो वस्तीतिर आउन […]

पक्राउ परेका पूर्व सभामुख महरा अस्वस्थ, नर्भिकमा उपचार हुँदै

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरा बिरामी भएकाले अस्पताल भर्ना भएका हुन् । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता […]

शङ्कर लामिछानेको ९६ औँ जन्मोत्सव मनाइयो

२०८० चैत ५, काठमाडौं । विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मजयन्ती आज राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी मनाइयो । शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा वक्ताहरूले लामिछानेको योगदानको चर्चा गर्दै निबन्धका अतिरिक्त उनले कथा, अन्तर्वार्ता जस्ता विधामा पनि छुट्टै र विशिष्ट किसिमको काम गरेको कुरा व्यक्त गरेका थिए । प्रमुख अतिथि नेपाल ललितकला […]

दीपेश पुनलाई ८ दिन हिरासत

काठमाडौं, ४ चैत । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ। अदालतले गत शुक्रबारदेखि लागू हुने गरी पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। शुक्रबार काठमाडौंबाट पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले मुद्दा अघि बढाउन विमानबाट रुपन्देही पठाएको थियो। जीबी भन्ने […]

न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१० घर भई हाल काठमाडौं मैतिदेवी बस्ने वर्ष २७ को समित भट्टराई रहेका छन्। समितले पदम बहादुर बुढालाई वैदेशिक रोजगारीको लागि न्युजिल्यान्ड पठाइदिन्छु, त्यसको लागि १४ लाख रुपैयाँ लाग्छ, न्युजिल्यान्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक […]

दक्षिणमा हनुमानको तस्विर राखे बास्तु दाेष हराउने

ज्योतिष शास्त्रका अनुसार घरमा पूजा गर्न र मन्दिर स्थापना गर्ने सही दिशा पूर्व अर्थात् पूर्व दिशा हो। विशेषगरी उत्तर पूर्व कुनालाई पूजा गर्नका लागि उत्तम दिशा मानिन्छ भने दक्षिण दिशामा भगवान वा मन्दिर स्थापना गर्न निषेध गरिएको छ । तर वास्तुका अनुसार यदि यस दिशामा भगवानको तस्विर राख्नुभयो भने यसले ग्रह दोषबाट मात्र मुक्ति मिल्दैन, […]

बौहिनिया बोकेर साहित्य आकाशमा उदाए गुणराज पोखरेल

काठमाडौं । जागिरे जीवनबाट निवृत्ति पाएपछि गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य बिधामा बिरलै लेखिने र प्राविधिक मानिने नाटक बिधामा कलम चलाउँदै पोखरेल साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । पोखरेलले लेखन तथा प्रकाशन गरेको नाट्य कृति ‘बौहिनिया’ को नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको छ । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका […]

भक्तपुरस्थित १०८ रोपनीमा १५ हजार बढीको आश्रय

संजीप शुभचिन्तक, भक्तपुर । भक्तपुरको भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला मैदान हजारौं मानिसले भरिभराउ भएको छ । देशविदेशबाट १५ हजार बढी मानिसहरु आध्यात्मिक साधनाका लागि मैदानमा भेला भएका छन् । सदगुरु सुदीक्षा जी महाराजको सानिध्यतामा शनिवारबाट शुरु हुने दुई दिने ‘२३ औं निरंकारी सन्त समागम’ मा सरिक हुन मानिसहरु भेला भएपछि खुला चौरमा बेग्लौ रौनक […]

एमालेलाई नटेर्ने शक्ति सिद्धिने अध्यक्ष ओलीको उद्घोष

कञ्चनपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ मा आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गरेका हुन्। उनले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रष्ट पारे। ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ […]