पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले आज सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको […]
समाचार
अफगानिस्तानमा पाकिस्तानको आक्रमण, कम्तिमा २० जनाको मृत्यु
काठमाडौं । पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा ‘सात आतंकवादी अड्डा र शिविर’माथि हवाई आक्रमण गरेपछि दुई देश बीचको सम्बन्ध तनावपूर्ण बनेको छ । अफगानिस्तानका पूर्वी प्रान्त नान्घार र दक्षिणपूर्वी प्रान्त पक्तिकामा भएका हमलामा दर्जनौं नागरिक मारिएका छन् । नान्घारमा एक घरमाथि भएको आक्रमणमा २० जनाको मृत्यु भएको छ । पक्तिका प्रान्तमा एक मदरसामाथि लक्षित गरी आक्रमण […]
ट्रम्प निवासमा छिरे हतियारधारी, सुरक्षाकर्मीले हाने गोली
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरमा प्रवेश गरेका एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेको छ । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने उनको परिवारका सदस्य फ्लोरिडास्थित घरमै थिए । उनीहरू सुरक्षित रहेको अधिकारीहरुले बताएका छन् । स्थानीय सुरक्षा अधिकारीका अनुसार उक्त व्यक्तिलाई अमेरिकी स्टेट सिक्रेट सर्भिसका एजेन्ट र […]
पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु, २८ घाइते
काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव […]
फजुल खर्च जोगाउन सामुहिक ब्रतमन्धको आयोजना
सिन्धुली । समाजमा हुने गरेको फजुल खर्च जोगाई सनातन हिन्दु सस्कार र सस्कृतिलाई जीवन्त राख्ने मुल उदेश्यले सिन्धुली जिल्ला सदरमुकाम स्थित रातमाटा रामेश्वरधाम परिसरमा सामुहिक ब्रतमन्ध सम्पन्न गरिएको छ । रामेश्वरधाम मन्दिर व्यवस्थापन समितिको आयोजना श्रीमद्भागवत ज्ञानमहायज्ञ समापनको अवसरमा न्युनतम खर्चमा सर्वसाधण दर्जनौ बटुकहरुको सामुहिक व्रतमन्ध गरिएको थियो । सामुहिक ब्रतमन्ध कार्यक्रमा सदरमुकाम सिन्धुलीमाडीका कुल […]
पश्चिमी वायुको प्रभावले यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराईका धेरैजसो भू-भागमा बाक्लो तुवाँलो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ। बागमती र लुम्बिनी प्रदेशका उच्च […]
एमालेको हेडक्वार्टरमा नेकपाका उम्मेदवार दीपशिखा दङ्ग
भक्तपुर । पछिल्लो समय गुण्डु नेकपा (एमाले)को हेडक्वार्टर नै बनेको छ । जेन-जी बिद्रोहपछि अध्यक्ष केपी शर्मा ओलीलाई शरण दिएर एकाएक राजनीतिको इपिसेन्टर बनेको गुण्डुमा फागुन २१ को निर्वाचनले चहलपहल बढाएको छ । एमालेको पार्टी सचिवसमेत रहेका उम्मेदरवार महेश बस्नेतको गाउँ भएर पनि गुण्डुमा अन्य दलको चुनावी चहलपहल बढेको हुनसक्ने स्थानीय बताउँछन् । यसैबीच, आइतबार […]
लिची बारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
काठमाडौँ । पोखराको लिची बारी जग्गाको घुस प्रकरणमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रन्जिता श्रेष्ठसँग विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। आइतबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको प्रवक्ता एवं उपरजिस्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिए। ‘पाँच लाख धरौटी माग भएको थियो। […]
निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आज आइतबार सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘निर्वाचनमा मतदाताकाे उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फाुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयाेगले नेपाल […]
मास्क र चस्मा लगाएर फ्रान्सको लियोनमा हजारौं मानिसहरू किन निस्किए सडकमा ?
काठमाडौँ । फ्रान्सको लियोन शहरमा शनिबार हजारौं मानिसहरू सडकमा निस्किएर प्रदर्शन गरे। उनीहरूले आफ्नो पहिचान गोप्य राख्न अनुहारमा मास्क र चस्मा लगाएका थिए। प्रदर्शन क्रममा उनीहरूले ठूलो ब्यानर बोकेका थिए। जसमा लेखिएको थियो- क्वेन्टिन डेरान्कलाई न्याय दे। दक्षिणपन्थी कार्यकर्ता डेरान्कको गत साता हत्या भएको थियो। घटनामा सात जनामाथि अनुसन्धान भइरहेको छ। सातमध्ये एक जना उग्रवामपन्थी […]











