श्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ

  काठमाडौँ। महानगरीय प्रहरी प्रभाग नाँगढुंगाले १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउलाइ पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले सोमबार चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा कपिलबस्तुबाट काठमाण्डौतर्फ आउदै गरेको प्रदेश ३ -०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कारलाई चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको […]

आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन जलपन्छीको गणना शुरु

पुष १८ , काठमाडौं ।  उत्तरी साइवेरिया, रसिया ,मंगोलिया लगाएत क्षेत्र बात हिउँदको चिसो छल्दै बसाइँसराइको क्रममा तराईका सिसार, विभिन्न स्थानमा प्रत्येक बर्ष आगमन हुने रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न आजदेखि जलपन्छीको गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, […]

खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौँ। महानगरीय अपराध महाशाखाले खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोह पक्राउलाइ पक्राउ गरेका छन्। लुटेरा समुहले खुकुरी प्रहर गरि मैतिदेवि स्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने का.जि. कपन बस्ने बर्ष २५ को प्रेम गजमेरले मार्केटबाट कलेक्शन गरेको नगद रु १,६६,९१५ ।- ( एक लाख छैसठ्ठी हजार नौ सय पन्ध्र ) र […]

लोडसेडिङको कुनै सम्भावना छैन, ऊर्जाका अन्य स्रोत बन्द गरी विद्युतको खपत बढाउनुहोस्

  काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तत्काल लोडसेडिङको कुनै सम्भावना नरहेको बताउनुभएको आज ऊर्जा मन्त्रालयमा गरेको पात्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पनि माग र आपूर्तिको सन्तुलन कायम रहेको भन्दै लोडसेडिङको कुनै सम्भावना नरहेको बताउनुभयो । ‘केही दिन यता विभिन्न […]

जलस्रोतको बहुआयामिक उपयोगको नीति बनाउन विज्ञहरुको जोड

काठमाडौं । राजनीतिक वातावरण तातिरहेका बेला राजधानीमा नेपालको जलस्रोतका विषयमा छलफल भएको छ । फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टको आयोजनामा बिहीबार दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्टि विषयक अन्तरक्रिया सम्पन्न भएको हो । जलस्रोतका क्षेत्रमा लामो समयदेखि अध्ययन, अनुसन्धान, बहस गर्दै आएका विज्ञहरुको सहभागितामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको जलस्रोतमाथि धेरै विदेशी राष्ट्रहरुले आँखा […]

ललितपुर उद्योग वाणिज्य संघको अबको नेतृत्वको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी चुनावी मैदानमा

ललितपुर उद्योग वाणिज्य संघको अबको नेतृत्वको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी चुनावी मैदानमा उत्रिनुभएको छ । अनुभवी र योग्यलाई नेतृत्व चयन गरेमा संस्थागत क्षमता वृद्धि हुने जिकिर गर्दै जोशी शनिबार हुने निर्वाचनको लागि चुनावी मैदानमा उत्रिएको हो । शुक्रबार संघको ४१ औैं वार्षिक साधारण सभा हुँदैछ । त्यसको लगतै शनिबार निर्वाचन हुने छ । […]

इमान्दारिता र पारदर्शिताको एजेण्डा सहित मनोज न्याछ्यों ललितपुर उद्योग वाणिज्य संघ चुनावी मैदानमा

यतिबेला ललितपुर उद्योग वाणिज्य संघ चुनावी चटारोमा छ । यही १८ गते हुन गइरहेको निर्वाचन मार्फत नयाँ कार्यसमितिले संघको नेतृत्व लिनेछ । चुनावी मैदानका उम्मेदवारहरु अलग–अलग २ प्यानल बनाई चुनावी मैदानमा होमिएका छन् । चुनावी प्रचारप्र्रसार शुरु भइसकेको छ । यसपटकको निर्वाचनमा हालका वरिष्ठ उपाध्यक्ष भरत जोसी र महासचिव मनोज बहादुर न्याछ्यों अध्यक्ष पदको लागि […]

सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुगः मेयर शाक्य

पौष १५, काठमाडौं ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो कार्येकाल संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि अहिले स्वर्णयुग भएको बताउनु भएको छ । आज वडा–३१ कार्यालयको भवन शिलान्यास गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । ‘ महानगरपालिकाको अग्रसरतामा मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग हो,’ ‘गुठियारहरुलाई सम्मान गर्ने […]

नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल बात नेपाल वायुसेवा निगमको स्थलगत निरिक्षण

  पौष १४ , काठमाडौँ। नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले आजअपरान्ह नेपाल वायुसेवा निगमको स्थलगत निरिक्षण गर्नु भएको छ। सो अवसरमा मन्त्री ढकालले उच्चपदस्थ कर्मचारीहरुसँगको अन्र्तक्रिया कार्यक्रममा निगमलाई यथास्थितिमा होइन समय सापेक्ष सुधार र परिवर्तनद्वारा उपलब्धिमूलक बनाउनु आवश्यक भएको कुरा व्यक्त गर्नुभयो । मन्त्री ढकालले निगमका सामू समस्याहरु छन् समाधान […]