Kashmir Solidarity Day observed in Kathmandu

Kathmandu, 5 February: Pakistan Embassy organised a Round Table discussion on “Kashmir Solidarity Day” today in the embassy premises. Addressing the event, Syed Haider Shah, Ambassador-designate of Pakistan to Nepal, highlighted the aspirations of the people of Kashmir and lambasted the attempts made to turn the people in Kashmir into a minority and thus change […]

रहस्यमय मृत्यु भएका नेकपा नेता वाग्लेको शव मेडिकल प्रयोगका लागि क्यान्सर अस्पताललाई दिइयो

काठमाडौं । बुधवार रहस्मय तरिकाले सवारी दुर्घटनामा मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डाचाराम वाग्लेको शव वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल धरानलाई दिइएको छ । वाग्लेले मृत्युपश्चात आफ्नो मृत शरिर मेडिकल अध्ययनका लागि धरान स्थित क्यान्सर अस्पताललाई दिन सहमति जनाएका थिए । उनको सोही इच्छा र जिवितै छँदा गरेको सहमति अनुसार वाग्लेका […]

सबै सेवा निर्वाध रुपमा सञ्चालन गर्न गृहमन्त्रालयले गर्यो आग्रह

काठमाडौँ। गृह मन्त्रलायले प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको बन्दमा देसै भरका सबै सेवा निर्वाध रुपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ । दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट सुरक्षा व्यवस्था मिलाइएको भन्दै यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीलाई निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न गृहले अनुरोध गरेको हो । […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त माननीय प्रमुख आयुक्तज्यू र आयुक्तज्यूहरुको पदभार ग्रहण

  माघ २१,काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त माननीय प्रमुख आयुक्त  प्रेम कुमार राई, माननीय आयुक्त किशोर कुमार सिलवाल र माननीय आयुक्त जय बहादुर चन्दले आज बुधबार पदभार ग्रहण गर्नुभएको छ । नवनियुक्त माननीय प्रमुख आयुक्त र माननीय आयुक्तहरूले पदभार ग्रहण गर्नु पूर्व वहाँहरूलाई आयोग परिसरमा आयोगका  सचिव सुरेश अधिकारीको नेतृत्वमा कर्मचारीहरुबाट पुष्पगुच्छासहित स्वागत गर्नु […]

संबैधानिक निकायमा गरेको नियुक्तिको बिरोधमा नेकपा प्रचण्ड -माधव समुहले गर्यो देशब्यापी आमहड्तालको घोषणा

माघ २१ , काठमाडौं । सरकारले बुधबार संबैधानिक निकायमा गरेको नियुक्तिलाइ नेकपा प्रचण्ड -माधव समुहले बलमिच्याइँको पराकाष्टा भएको भन्दै सो कदमको बिरोधमा भोलि बिहीबार देशब्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ । नेकपा उक्त समुहले बुधबार पार्टी कार्यालय पेरिस डाडामा पत्रकार सम्मेलन गरि संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले भोलि देशव्यापी आमहड्ताल तथा नेपाल बन्दको घोषणा गरेको हो। […]

संबैधानिक निकायमा गरेको नियुक्ति पछि नेकपा प्रचण्ड-माधव समुहले गर्यो देशब्यापी आमहड्तालको घोषणा

माघ २१ , काठमाडौं । सरकारले बुधबार संबैधानिक निकायमा गरेको नियुक्तिलाइ नेकपा प्रचण्ड -माधव समुहले बलमिच्याइँको पराकाष्टा भएको भन्दै सो कदमको बिरोधमा भोलि बिहीबार देशब्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा ३२ पदाधिकारी नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति […]

नेपाली सामुदायिक भवन बनाउन अष्ट्रेलियन सरकारले दियो १० लाख डलर अनुदान

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली सामुदायिक भवन बन्ने भएको छ। भवन निर्माणाका लागि अष्ट्रेलियन सरकारले १० लाख डलर अनुदान दिने भएको छ । अष्ट्रेलियाको संघीय सरकारले नेपाली समुदायका लागि दिने भनिएको १० लाख डलर अनुदानको प्रकृया अन्तिम चरणमा पुगेको छ । सन् २०१९ को संघीय आम निर्वाचन ताका सिड्नीको एक उमेद्वार डेभिड कोलम्यानले नेपाली सामुदायिक […]

डोटीमा कोरोना खोप लगाएका ३३ मा सामान्य समस्या

डोटी । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए। केही समय मात्रै सामान्य […]

बुटवलको कान्ति मावि कक्षा १२ मा सर्वोत्कृष्ट

बुटवल, २० माघ । बुटवलको कान्ति माध्यमिक विद्यालयमा विज्ञान संकायतर्फकी छात्रा अंकिता गैरे कक्षा १२ मा सर्वोत्कृष्ट भएकी छन् । सोमबार प्रकाशित भएको कक्षा १२ को नतिजा अंकिताले ३.९२ जीपीए प्राप्त गरेकी छन् । त्यसैगरी सोही विद्यालयकै व्यवस्थापन संकायतर्फकी छात्रा आयुषा खातीले पनि ३.९२ जिपिए प्राप्त गरेकी छन् । कान्ति माविबाट यस वर्ष कक्षा १२ […]

कक्षा १२ मा ६९१६ परीक्षार्थीको ३.६१ देखि ४ जिपिए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ । वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा यसपालि […]