काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । तीन मन्त्री राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको एक मन्त्रीले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रश्न […]
समाचार
कारागारमा रहेका टोपबहादुर सहित पाँच जना एमाले उम्मेदवार सिफारिस
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले अर्घाखाँचीले पाँच जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको छ। एमाले जिल्ला कमिटीको बैठकले नक्कली भुटानी शरणार्थी काण्डमा पुर्पक्षका लागि जेल चलान भएका एमाले पूर्वसचिव टोपबहादुर रायमाझी सहित पाँच जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको हो। मंगलबार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री […]
अमेरिकी अदालतमा मदुरोले भने : म अझै पनि राष्ट्रपति हुँ, मलाई अपहरण गरेर ल्याइयो
न्यूयोर्क। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार न्यूयोर्क सिटीको अदालतमा बयान दिएका छन् । उनले आफू ‘निर्दोष’, ‘सभ्य व्यक्ति’ रहेको बताउँदै अमेरिकाद्वारा अपहरण गरिएको उल्लेख गरेका छन्। शनिबार अमेरिकाले आफ्नो देशमाथि गरेको सैन्य कारबाहीपछि यो उनको पहिलो सार्वजनिक अभिव्यक्ति हो। मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाको विशेष बलले कराकासस्थित निवासबाट कब्जा गरेर लगेको थियो। अन्तर्राष्ट्रिय […]
पूर्व माओवादी नेता बादल बने एमालेको चुनावी कमाण्डर
काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमाण्डर तोकेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको दोस्रो सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेदवार बनेका बादललाई समग्र निर्वाचन परिचालनको जिम्मेवारी दिने गरी निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको हो। उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार उक्त निर्वाचन परिचालन कमिटीको सचिल विष्णुप्रसाद रिमाल सचिव रहेका छन्। छविलाल विश्वकर्मा, राजन […]
ओलीको निर्देशनमा खोसियो ईश्वर पोखरेलको जिम्मेवारी, विष्णु रिमाललाई दिइयो
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ । च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो । अध्यक्ष ओलीले नै पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव गरेका थिए । ‘विष्णु रिमाल धेरै राम्रो मान्छे हो, […]
वीरगञ्जमा साँझ ६ बजेसम्म लम्बियो कर्फ्यू
जनकपुरधाम । वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको हो । सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यू दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो । १ बजेसम्म जारी गरिएको कर्फ्यू […]
संस्थापन पक्षका २५ केन्द्रीय सदस्य र शेखर कोइरालाबीच छलफल
काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले नेता डा. शेखर कोइरालासँग छलफल गरेको छ । पाँच दिनअघि सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको उक्त समूहले मंगलबार बिहान इतर समूहको नेतृत्व गर्दै आएका नेता कोइरालासँग छलफल गरेको हो । विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान साढे ८ बजेबाट सुरू भएको […]
महेश बस्नेतले सार्वजनिक गरे ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौको घटनाको छानबिन गर्न गठित जाँच बुझ आयोगलाई दिएको बयानका मुख्य बुँदाहरू सार्वजनिक गरेका छन् ओलीले आइतबार जाँचबुझ आयोगलाई बयान दिएका थिए । बयान लिन आयोगका अधिकारीहरू गुण्डुस्थित ओलीकै निवासमा पुगेका थिए ।जाँचबुझ आयोगलाई ओलीले दिएको जवाफका मुख्य ६ बुँदाहरू […]
काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन, ललितपुरमा २.८
काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ८:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको हो । महाशाखाका मौसमविदहरुका अनुसार यो काठमाडौंमा यस वर्षको हालसम्मकै सबैभन्दा कम तापक्रम हो । काठमाडौंमा आज बिहान ५:४५ बजेको न्युनतम तापक्रम […]
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु
जनकपुरधाम । वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको हो । सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यु दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रजिअ भोला […]










