बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना

साउन ७, काठमाडौं । बुधबार र बिहीबार देशभर अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो। महाशाखाले मंगलबार मौसम पूर्वानुमान […]

नेपालमा जनयुद्धबाटै जनवादी क्रान्ति पूरा भएको प्रचण्डको दावी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताएका छन । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले १० वर्षे जनयुद्धबाट राजतन्त्र पराजित भएकाे र नेपालमा जनवादी क्रान्ति पूरा भएकाे बताए । साे क्रममा अध्यक्ष […]

काठमाडौंवासीका लागि सरकारले दियो १० प्रतिशत कर छुट

काठमाडौं, ७ साउन । काठमाडाैं महानगरपालिकाले सम्पति करमा १० प्रतिशत छुट दिने घाेषणा गरेपछि सेवाग्राहीकाे घुइचाे लाग्ने गरेका छन् । महानगरले लिने स्थानीय करमध्ये सम्पति करमा असाेज मसान्तसम्म १० प्रतिशत छुट दिने घाेषणा गरेकाे छ । याे घाेषणासँगै अहिले महानगरका सबै वडामा करदाताकाे भीड लाग्ने गरेकाे छ । प्राय सबै वडामा अहिले डेढ सयसम्म सेवाग्राहीकाे […]

रातामाटेमा एकाएक भारतीय ट्रक पल्टिँदा ८ गाडी ठोक्किए, २ को मृत्यु ८ घाइते

हेटौंडा, ७ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा भारतीय नम्बर प्लेटको ट्रक पल्टिर सडकमा गुडिरहेका अन्य सवारीसाधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य ८ जना घाइते भएका छन् । वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको एन–एल–ओ–आईडी ८०३१ ओभरलोड ट्रक उकालो चढ्न खोज्दा बिग्रिएको थियो । मर्मतपछि हेटौंडातर्फ जान लागेको ट्रक मंगलबार […]

बालिकामाथि बलात्कार गर्ने पक्राउ

विदुर, ७ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित दुई बालिकालाई करणी र बालयौन दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ घर भएका २६ वर्षीय धु्रव राई विगत केही वर्षदेखि नुवाकोटमा पुनःनिर्माण पछिका घर बनाउने काम गर्दै आइरहेका थिए । सोही काम गर्ने क्रममा गत शुक्रबार ११ वर्षीया बालिका खेलिरहेका बेला […]

खोटाङमा पुष्पलालको शालिक अनावरण

खोटाङ, ७ साउन । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिक आज दिक्तेलस्थित भवनगैरामा अनावरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यालय अगाडि स्थापना गरिएको शालिक स्वर्गीय नेता पुष्पलालको ४१ औँ स्मृति दिवसको अवसर पारेर अनावरण गरिएको हो । धातुद्वारा निर्मित संस्थापक नेता पुष्पलालको अर्धकद्को शालिक नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज समिता कार्की ‘अस्मिता’ले […]

दक्षिण कोरियाद्वारा रुसी विमानमाथि गोली प्रहार

७ साउन, एजेन्सी । दक्षिण कोरियाले रुसी ए-५० सैनिक विमानमाथि गोली प्रहार गरेका छन् । रुसी विमानले आफ्नो आकाशमा बिनाअनुमति प्रवेश गरेकाले चेतावनी स्वरूप गोली प्रहार गरेको जनाएको छ । रक्षा मन्त्रालयका अधिकारीहरूले जापानले आफ्नो भूभाग दाबी गर्ने कोरियाको डोक्डोरताकेशीमा टापुमाथि सो विमान उडेको बताएका छन्। दक्षिण कोरियाले लडाकु विमानहरू जम्मा गरेको र सो विमानलाई चेतावनी […]

पार्टी एकताको सम्पूर्ण काम साउनभित्र सकाइने

काठमाडौँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘४१ आँै पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उनले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गरे । “एक दुई वटा औपचारिकता दिन मात्र बाँकी रहेको छ […]

चट्याङ्बाट सप्तरीमा दुई जनाको मृत्यु

राजविराज, ७ साउन । आज बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ्मा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । खेतमा काम गरिरहेको अवस्थामा चौधरीको र खेतबाट घर फर्किने […]

पाल्पामा व्यावसायिक साइलेज उत्पादन शुरु

बेझाड, ७ साउन । पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको […]