मकवानपुरमा भीषण वर्षा, गाडी नै खोलाले बगायो

हेटौँडा, ८ साउन । मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको […]

झापामा बेपत्ता भएको ११ दिनपछि भेटियो शव भेटियो, मृत्युको कारण रहस्यमय

कनकाई, ८ साउन । प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ । झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्तामोडमै कोठा लिएर बस्दै आएका थिए । असार […]

पर्बतमा मैनबत्ती बालेर विद्युत् उत्पादनगृह रुँग्दै कर्मचारी

पर्वत, ८ साउन । ग्राहकका घरघरमा उज्यालो पु¥याउन विद्युत् उत्पादन गर्ने विद्युत्गृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो । बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिकास्थित पातीखोला जलविद्युत् आयोजनाका कर्मचारी विद्युत्गृहमै मैनबत्ती बालेर बस्न बाध्य छन् । पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि विद्युत् उत्पादन गर्न नसक्दा […]

कोरिया जाने कामदारका लागि नयाँ व्यवस्था, भाषा परीक्षा उत्तीर्णबाट ५० प्रतिशत यसरी बाहिरिँदै

८ साउन, काठमाडौँ । कोरिया सरकारले नेपाली कामदारका लागि नयाँ नियम लागु गरेको छ । नेपाली कामदारमा ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको हो । स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले कोरियाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नयाँ नीति […]

FM’s call for factual audit report

Kathmandu, July 23 : Finance Minister Dr Yubaraj Khatiwada has urged the auditors to maintain their professional integrity, and thereby submit factual reports. He also stressed that genuine and fact-based audit reports were inevitable for maintaining fiscal discipline in the country. Addressing a programme organised by Institute of Chartered Accountancy Nepal (ICAN) here today, the […]

Committee discusses advertisement regulation with experts

Kathmandu, July 23 : Lawmakers and experts have suggested the parliament to prepare the advertisement bill in a way it would curb irregularities, malpractices and rumours spread via advertisement. Parliamentary Committee on Development and Technology held discussion with the experts on draft bill on advertisement-2075, where suggestions were given to prevent women’s use in the […]