काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले फागुन ५ गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टीले सोमबार एक सूचना जारी गर्दै निर्वाचन बहिष्कार र सर्वपक्षीय सरकार गठनको मागसहित नेपाल बन्दको घोषणा गरेको हो । पत्रमा भनिएको छ, ‘साम्राज्यवादी डिजाइनअन्तर्गत फागुन २१ गते हुन गइरहेको कथित निर्वाचन खारेज गर्न, वैदेशिक उत्पीडन र हस्तक्षेपका विरुद्ध संघर्ष गर्न, […]
समाज
जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए। स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाई–छिपाई राखेको भन्ने विशेष […]
इटालीको हारसंगै नेपालको समूहबाट सुपर-८ पुग्ने दुवै टोलीको टुंगो लाग्यो
काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाल रहेको समूह ‘सी’ बाट सुपर-८ मा पुग्ने दुवै टोलीको टुंगो लागेको छ। आज कोलकताको इडेन गार्डेनमा भएको खेलमा इटालीलाई २४ रनले पराजित गर्दै इंग्ल्यान्डले सुपर-८ मा स्थान सुरक्षित गरेसँगै समीकरण पूरा भएको हो। यसअघि यो समूहबाट आयोजक वेस्ट इन्डिज लगातार तीन खेल जित्दै सुपर-८ मा पुगिसकेको थियो। […]
घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा तीन हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख द्ई हजार आठ सय रूपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। […]
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आजको मौसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात भइरहेको छ। सोमबार तराई भू-भागका केही […]
सिन्धुलीको रामेश्वरधाममा श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा
सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीको रातमाटामा अवस्थित रामेश्वरधाम परिसरमा आज महाशिवरात्रीका पावन शुभदिनबाट आयोजना भएको श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्यामा शान्ति कलश यात्रा सम्पन्न गरिएको छ । पंचेबाजा सहित पंडित,पुरोहित,सन्त महन्थको अगुवाईमा रामेश्वरधामको प्रांगणबाट शुभारम्भ गरिएको शान्तिकलश यात्रामा श्रद्धालु भक्तजनहरुको बृहत सहभागिता रहको थियो । कलशयात्राले सिन्धुलीमाडी बजारका अतिरिक्त कालीमाई लगाएत विभिन्न मठ÷मन्दीर,चोक÷चौताराहरुको परिक्रमा गरी मण्डपमा […]
बढ्यो पेट्रोल–डिजेलको भाउ, अब प्रतिलिटर कति पुग्यो?
काठमाडौँ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको जानकारी दिएको छ। खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य […]
वेष्ट इन्डिजसँग ९ विकेटले पराजित भएसंगै टी–२० विश्वकपबाट बाहिरियो नेपाल
काठमाडौँ । टी–२० क्रिकेट विश्वकपमा नेपाल वेष्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ । आइतबार मुम्बइस्थित वानखेड स्टेडियममा नेपाललले दिएको १३४ रनको लक्ष्य वेष्ट इन्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो । लगातार तेस्रो खेलमा पनि पराजित भएसँगै नेपाल बाहिरिएको छ। नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’ को अन्तिम खेलअघि नै सुपर-८ मा नपुग्ने निश्चित […]
नेपालका लागि नन्दनले लिए वेस्ट इण्डिजको पहिलो विकेट
काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इण्डिजविरूद्ध खेलिरहेको नेपालले पहिलो विकेट लिएको छ। नेपालले छैटौं ओभरको तेस्रो बलमा विकेट लिएको हो। नन्दन यादवको बलिङमा वेस्ट इण्डिजका ब्रान्डन किङ कुशल भुर्तेलबाट क्याच आउट भएका हुन्। आउट हुनुअघि किङले १७ बलमा २२ रन बनाएका थिए। उनले ४ चौका प्रहार गरे। किङको विकेटपछि वेस्ट इण्डिजको ब्याटङमा शिम्रोन […]
डिजिटल मतदाता शिक्षा अभियान सुरु गर्दै निर्वाचन आयोगले वडा–वडामा खटायो स्वयंसेवक
काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै देशभर विशेष मतदाता शिक्षा अभियान सुरु गरेको छ। आइतबार अर्थात् आजदेखि सुरु भएको अभियान फागुन १७ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ। अघिल्ला निर्वाचनमा देखिएका कमजोरीलाई सुधार्ने उद्देश्यसहित यस पटक आयोगले कार्यक्रम आफ्नै नेतृत्वमा कार्यान्वयनमा ल्याएको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। विगतमा स्थानीय तहका कर्मचारीहरूलाई स्वयंसेवकका […]











