काठमाडाैं । जितको उन्माद र हारको पीडाले मानिसलाई कहिलेकाहीँ अप्ठ्यारो अवस्थामा पु¥याउने गर्छ । रुसमा जारी विश्वकप फुटबलको अर्जेन्टिना र नाइजेरियाबीचको खेलका क्रममा पनि महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई त्यस्तै अप्ठ्यारो प¥यो । समूहगत चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियासँग गर या मरको स्थितिमा रहेको खेल खेल्दा चरम तनावमा देखिएका म्याराडोना घरीघरी निदाउँथे । उनी कहिले […]
समाज
धादिङ सदरमुकाम केन्द्रविन्दु भएर भूकम्प गयो
काठमाडौँ । आज बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ सदरमुकाम धादिङबेशी केन्द्रबिन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, चितवन र राजधानीमा समेत महसुस गरिएको थियो । विसं २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको प्रमुख अधिकारीले बताए । २०७५ असार […]
जुम्ला पुगेर शुक्रबारदेखि अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी (विज्ञप्तीसहित)
काठमाडौँ । प्रा. डा. गोविन्द केसीले पर्सि शुक्रबारदेखि आमरण अनसन बस्ने चेतावनी दिएका छन् । उनले अनसन स्थलका रुपमा जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रोजेका छन् । चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै अनसन बस्ने घोषणा गरेका हुन् । डा. केसीले निःशुल्क पीजीपछि सेवा अवधि आफूहरुसँग सहमति भएअनुसार २ वर्ष […]
सडक विस्तार पीडित पक्षमा न्याय (भिडियो सहित)
काठमाडौँ, १३ असार । काठमाडाैंकाे सडक विस्तार पीडित संघर्ष समितिले बिना मुवाब्जा सडक विस्तारको नाउमा आफुहरुलाई बिष्ठापित गर्न लागेको र उचित मुआब्जा नदिएको भन्दै सर्वोच्च अदालतमा दायर गरेकाे रिटको पूर्ण पाठ मंगलबार सर्वोच्च अदालतले जारि गरेको छ । पूर्ण पाठले निर्देशनात्मक आदेश दिएसँगै अब सरकारले सडक विस्तारको काम कानूनसम्मत ढङ्गंबाट हुनुपर्ने भनिएको छ । […]
नेपालले दक्षिण एसियामै सबैभन्दा महङ्गो भन्सार दर बनाएपछि डब्लुटीओले जनायो आपत्ती
काठमाडाैं । विश्व व्यापार संगठन (डब्लूटीओ)ले नेपालले आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याएको भन्सारदर अत्यधिक बढी भएको भन्दै सरकारलाई पत्र पठाएको छ। विद्युतीय सामान तथा अटोमा भन्सार दरबढी रहेको औंल्याउँदै डब्लुटिओले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै प्रश्न उठाएको हो। डब्लूटीओको सदस्य राष्ट्र नेपालको भन्सारदर डब्लुटिओ मापदण्डविपरित रहेको उसले औंल्याएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय […]
जलेश्वरका सातजना वडाध्यक्ष आन्दोलनमा, माग पुरा नभए आमरण अनशनमा बस्ने चेतावनी
गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह, ९ का रवीन्द्र यादव र १० का विकाउ दास आन्दोलनमा उत्रेका छन् । उनीहरुले मंगलबार साँझ पत्रकार […]
साइपालका कार्यकारी अधिकृतमाथि नेकपाले यसकारण गर्यो जन कारवाही
बझाङ । नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा एक अधिकृतलाई कालोमोसो दलेको छ । बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीले भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सा गुम्बा टिप्नेलाई बेचेकोले नेकपाले कालोमोसो दलेको हो । जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार कुइन्ट चामलमध्ये १५ सय कुइन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको […]
मुसामाथि मेसी हावी भएपछि अर्जेन्टिना उपविजेता बन्न सफल
काठमाडौं । विश्वभर सर्वाधिक चर्चामा रहेका अर्जेन्टिनी स्टार लियाेनल मेसीकाे उत्कृष्ट प्रदर्शनसँगै रसिया विश्वकपमा अर्जेन्टिना समूह चरण पार गरेर नकअाउट चरणमा प्रवेश गरेकाे छ । मेसीकाे सुरुवाती गाेल र मार्कोस रोजोले खेलकाे ८८ अाै मिनेटमा गरेकाे गोलसँगै अर्जेन्टिनाले प्रतिद्वन्द्वी नाइजेरियालार्इ २-१ ले पराजित गरेर समूह डीकाे उपविजेता बनेकाे छ । सोमबार राति भएको समूह डीको […]
दुबर्इमा विशेष समारोह आयोजना गरी वितरण गरियो हेटौडा पत्रकारिता पुरस्कार
युएई, ११ असार । हेटौंडा जर्नालिजम अवार्ड २०७५ दुवईमा वितरण गरिएको छ । न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा यूएर्इकाे बर दुवईमा उक्त पुरस्कारहरु वितरण गरिएकाे हाे । दुवर्इमा विशेष कार्यक्रम अायाेजना गरी मकवानपुर जिल्लामा रहेर पत्रकारिता गर्ने विभिन्न ८ विधाका पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको एकेडेमीका अध्यक्ष मणिराज गाैतमले दिएका छन् । २०७४ सालभर गरिएको पत्रकारितालाई […]
पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु
बाग्लुङ । भीषण वर्षापछि गएराति पहिरोले घर भत्काउँदा बाग्लुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेका बेला एक्कासी खसेको ठूलो पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । […]











