डायल १०० मा गलत सूचना दिएर प्रहरीलाई नै दुःख दिने पक्राउ

काठमाडौँ । आपराधिक घटना तथा दुर्घटना भएमा छिटो सूचना प्रवाह हुँदा उद्धार तथा अपराधी पक्राउ गर्न सजिलोका लागि प्रहरी नियन्त्रण कक्षमा राखिएका १०० नम्बरमा झुठा सूचना दिने दुईलाई पक्राउ गरिएको छ । गलत सूचना प्रवाह गर्दै प्रहरीलाई हैरानी दिने सिन्धुली कमलामाई नगरपालिका घर भई हाल गोकर्णेश्वर बस्दै आएका ३५ वर्षीय राजु लामा र धनकुटा हिले […]

अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाही गर्न सिफारिस

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २४९ कार्यालयमा अनुगमन गरी अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । उनका अनुसार सम्बन्धित कार्यालयका प्रमुखलाई समय पालना नगर्ने र तोकिएको समयमा कार्यालय नआउने कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको […]

बाग्लुङमा हिमपातले तीन करोड भन्दा क्षति पुर्यायो

बाग्लुङ, १६ माघ । गत शुक्रबार रातिदेखि परेको हिमपातका कारण बागलुङको बडिगाड गाउँपालिकामा मात्र करीब तीन करोड बढीको क्षति पुगेको अनुमान गरिएको छ । भारी हिमपातका कारण विद्युत्का खम्बा भाँचिनुका साथै तार चुँडिएर ठूलो मात्रमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । हिमपातले विद्युत्का तारमा लोड भएका कारण खम्बाले धान्न नसकेर भाँचिएको बडिगाड–४ का वडाध्यक्ष प्रेम […]

राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो दरमा लोन दिन थाल्यो, २.३३ प्रतिशत ब्याजमै ऋण

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन थालेकाे छ । सहुलियत कर्जा याेजना अन्तरगत बैंककाे ऋण लिनेले अब २ दशमलव ३३ प्रतिशत मात्र ब्याज तिरे पुग्ने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंकले सस्ताे ऋण दिन थालेपछि बैंकको कृषि कर्जा शाखामा सबैभन्दा बढी कर्जा माग्न आउनेहरुको लाइन देखिन थालेकाे छ ।  बैंकले […]

अदालतले पुर्पक्षमा जेल तोकेपछि जेल गएकै दिन २४ वर्षीय युवकले गरे आत्महत्या

दाेलखा, १६ माघ । श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले शेर्पालाई गत पुस २० गते पक्राउ गरेको थियो । पक्राउपछि २४ […]

व्यवसायीले ल्याए पर्यटकलाई ५० प्रतिशतसम्म आकर्षक छुट प्याकेज

दाेलखा । दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । बुधबारदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् । पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग […]

अन्ना हजारेले फेरि सुरु गरे अनसन

काठमाडाैं । भारतमा भ्रष्टाचार विरोधी आन्दोलनका कारण चर्चित सामाजिक अभियन्ता अन्ना हजारेले फेरि अनसन सुरु गरेका छन् । जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै उनले आफ्नै गाउँ रालेगणमामा बुधबार अनसन सुरु गरेका हुन् । महाराष्ट्रको अहमदनगर, रालेगण सिद्धीमा अनसन बसेका हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक/पटक आग्रह गर्दा पनि विधेयक कार्यान्वयन नगरेकाले आन्दोलन सुरु गरेको […]

नक्कली ब्ल्यू बुक बनाएर पौने तीन करोड ठगी गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली ब्ल्यू बुक बनाई बैँकबाट कर्जा लिएर रु दुई करोड ७१ लाख ७६ हजार ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले देव विकास बैंकका विभिन्न शाखाबाट सवारी कर्जा लिने प्रयोजनका लागि सम्बन्धित शाखा कार्यालयको कर्मचारी र मूल्याङ्कनकर्तालाई सवारी देखाई ठगी गर्ने आठ जनालाई पक्राउ गरी […]

क्रिकेटमा नेपालको अर्को सफलताः युएईलाई ४ विकेटले पराजित गर्दै नेपाल एकदिवसीय म्याच विजेता

काठमाडौं, १४ माघ । नेपाल अन्तराष्ट्रिय क्रकेटमा अर्काे एेतिहासिक सफलता हात पारेकाे छ । यूएईविरुद्धको तेस्रो एकदिवसीय खेलमा ४ विकेटले पराजित गर्दै नेपाल एक दिवसीय म्याच विजेता बनेकाे हाे ।  गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को […]

के तपाई रेडियो पत्रकारिता सिक्न चाहनुहुन्छ ? यसरी सिक्नुस रेडियाेमा बोल्न

विषय प्रवेश रेडियोका स्रोता मात्रै हैन अब हरेक व्यक्ति पहिला भन्दा ज्यादै शक्तिशाली छन । मानिसको चेतनास्तर एक भन्दा अर्काको बढि छ कारण विज्ञान र प्रविधि नै हो । एउटा कार्यक्रम प्रस्तोता वा सञ्चालकले यो कुरा राम्ररी जान्न जरूरी छ कि मेरो कुरा म भन्दा दिग्गज व्यक्तिले सुनिरहेको छ र मेरो प्रस्तुतिबाटै मेरो क्षमताको मुल्याङ्कन […]