डडेल्धुरा । सरमुकाम नजिकैको आइतबजारमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । देबलदिव्यपुरबाट सदरमुकामतर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराकाा प्रहरी नायब उपरीक्षक डम्बर बहादर केसीले जानकारी दिए । जिपमा चालक सहित १५ जना रहेको प्रहरीले जनाएको […]
समाज
भारतीय सेना र ‘रअ’का सुराकी काठमाडौंमा छ्यापछ्याप्ती, सरकार मूकदर्शक
काठमाडौं । बिमस्टेक सम्मेलनको बहानामा भारतले आफ्ना सुरक्षा निकायलाई छ्यापछ्याप्ती काठमाडौंमा पठाएको भन्दै चौतर्फी आलोचना भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका नाममा त्यहाँको सेनादेखि गुप्तचर निकायले एकहप्ता अगाडिदेखि नै काठमाडौंमा अड्डा जनाएको भन्दै आलोचना भएको हो । सामाजिक सञ्जाल फेसबुक ट्वीटरमा समेत भारतीय सेना काठमाडौंमा एकहप्ता अगाडिदेखि निगरानीमा रहेको भन्दै व्यापक आलोचना भइरहेको […]
मदिरा सेवन गर्ने पुरुषभन्दा महिलाको मृत्यु बढी
काठमाडाैं । पुरुष महिला भन्दा बढी मदिरा सेवन गर्छन भन्ने विश्वव्यापी मान्यता अब पुरानो भएको छ। अमेरिकी सरकारी तथ्यांकका अनुसार सन् १९९१ देखि २०००सम्ममा पुरुष र महिलाले समान रुपमा मदिरा सेवन गर्दथे। तर सन् २००० देखि २०१५ को तथ्यांकले महिलाले पुरुषभन्दा बढी मदिरा सेवन गर्न थालेको देखाएको छ। तथ्यांकले सो समयमा मदिरा सेवनगर्ने ४५ देखि […]
निर्मला हत्या प्रकरण: रोशनी र बबितालाई अदालतमा उपस्थित गराइयो
काठमाडौँ । कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा पक्राउ परेका रोशनी बम र बबिता बमलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । थुनामा राखी थप अनुसन्धानका लागि आदेश लिन प्रहरीले उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको प्रहरीले जनाएको छ । उनीहरुकै घरमा जाँदा पन्तको हत्या भएको थियो । तर, उनीहरुमाथि प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै मृतकका […]
महोत्तरीमा घरबाटै ८ महिने शिशु चोरियो, परिवारमा रुवाबासी
काठमाडौं । महोत्तरीमा आफ्नै घरबाट एकजना शिशु चोरी भएको छ । जिल्लाको औरही नगरपालिकाबाट–१ बस्ने सन्तोष चौधरीकी ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् । एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् । इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले […]
निर्मला पन्तको बलात्कार र हत्या ‘योजनाबद्ध’ ! यसो भन्छन् कञ्चनपुरका एसपी कडायत
काठमाडौँ | कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्। ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ।’ निर्मला बलात्कार र हत्याको एक महिनापछि घटनाबारे […]
निर्मलाकाका हत्यारा पत्ता नलाग्दै काठमाडौंमा अर्की बालिका खाजा पसका ग्राहकबाटै बलात्कृत
काठमाडौं । कञ्चनपुरमा बलात्कारीलाई कारवाहीको माग गर्दै आन्दोलन जारी रहेको बेला देशको राजधानी काठमाडौंमै एक युवती बलात्कृत भएकी छन् । काठमाडौँको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी हुन् । प्रहरीका अनुसार स्थानीय खाजा पसमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् । प्रहरीले बालिका बलात्कारको तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको […]
आज जनैपूर्णिमा : यस्तो छ ऋषितर्पणी र रक्षाबन्धनको शास्त्रीय मान्यता
काठमाडौं । आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व । सनातन हिन्दू तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन छ । हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, […]
निर्मला र सन्नीको परिवारलाई १० लाख राहत, एसपी विष्टमाथि हुदैछ यस्तो कारवाही
काठमाडौं । सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनाको परिवारलाई पनि १० लाख राहत दिइनेछ । शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा दुबै परिवारलाई राहत दिने निर्णय […]
निर्मला हत्या प्रकरणमा बम दिदीबहिनी रोशनी र अनिता पक्राउ, अब के हुन्छ ?
कञ्चनपुर । १३ वर्षीय निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले उनकी साथी रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर एसपी कुबेर कडायतले अनुसन्धानका लागि रोशनीका दिदीबहिनीलाई नियन्त्रणमा लिइएको बताए । यसअघि तारेखमा राखेपनि शनिबार उनीहरुलाई पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको हो । भीमदत्त नगरपालिका २ की […]









