कञ्चनपुर सेलाउन नपाउँदै पोखरामा घट्यो अर्को दुखद घटना, १३ बर्षिया वालिकाको बिभत्स हत्या

काठमाडौँ । कञ्चनपुरमा निर्मला पन्तको हत्यापछि घटनाको छानबिन गर्न माग गर्दै स्थानियवासीले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा थप १ जनाले ज्यान गुमाई सकेका छन् । तर दोषी पत्ता लागेको छैन । मानसिक सन्तुलन गुमेका व्यक्तिलाई प्रहरीले दोषी करार गरेपछि स्थानीयहरुले आन्दोलन चर्काएका छन् । उक्त घटना सेलाउन नपाउदै यता पोखरामा अर्को हत्या काण्ड बाहिरिएको छ […]

कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा १३ वर्षीय बालकको मृत्यु, ८ जना गम्भीर घाइते

कञ्चनपुर, ८ भदाै । कञ्चनपुरमा प्रहरीकाे गाेली लागेर एक बालककाे मृत्यु भएकाे छ । विगत केहीदिनदेखि तनावग्रस्त कञ्चनपुरकाे सदरमुकाम महेन्द्रनगरमा अाजकाे झडपले झन ठूलाे रुप लिएकाे हाे । बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै उनका अाफन्तहरुले गरेकाे प्रदर्शनमाथि प्रहरीले अाज पनि हस्तक्षेप गरेपछि यस्ताे परिस्थिति अाएकाे हाे । यसअघि पनि प्रहरीकाे गाेली लागेर […]

कञ्चनपुरका जनतामाथि अन्धाधुन्ध गोली बर्साउदै प्रहरी, एक जनाको मृत्यु, ८ घाइते

कञ्चनपुर । प्रहरीले कञ्चनपुरका स्थानीयवासीमाथि अन्धाधुन्द गोली बर्साएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई पहिचान गरी सजाय माग गर्दै जारी आन्दोलनमाथि प्रहरीले अन्धाधुन्द गोली बर्साएको हो । प्रहरीको गोली लागि एक बालकको मृत्य भएको छ । प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार १३ बर्षिय बालक चेतन भट्टमाथि प्रहरीले ताकेरै गोली हानेको थियो । अन्य ८ […]

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए । यसअघि पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्रको नाम […]

‘सेफ्टी अडिट’ गरेरमात्र काेरियाले निगमलार्इ सिधा उडान अनुमति दिने

काठमाडाैं । नेपालबाट दक्षिण काेरियामा सिधान हवाइ सेवा जाेड्न थालेकाे नेपाल वायु सेवा निगमकाे तयारी र अन्य कुरा काेरियाले बुझेर मात्र साे अनुमति दिने भएकाे छ । त्यसक लागि काेरियाली नागरिक उड्डयन प्राधिकरणकाे टाेली नेपाल अाउने भएकाे छ । काेरियाली नागरिक उड्डयन प्राधिकरणकाे टाेलीले नेपाल वायुसेवा निगमको ‘सेफ्टी अडिट’ गरेर मात्र अनुमति दिन सकिने वा […]

कञ्चनपुरमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो, ७ जना घाइते, एकको अवस्था गम्भीर

कञ्चनपुर । निर्मला हत्याकाण्डको सत्यतथ्य पत्ता लागेर वास्तविक दोषीलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर कम्तिमा ७ जना घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते हुनेहरुमा तिर्थ प्रसाद पनेरु, तेज राज भट्ट, मनोज बुढा, अर्जुन भणडारा, सन्तोष कुमार कठरिया र किरन प्रसाद पाण्डे लगायतका रहेका […]

थारु आयोगमा पदपूर्तिका लागि आवेदन आह्वान

काठमाडौं । सरकारले थारु आयोगसहित ८ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ । नयाँ संविधान जारी भएपछि व्यवस्था भएका संवैधानिक आयोगहरुमा ४० जना पदाधिकारी नियुक्त गर्नुपर्ने भएकाले यो प्रक्रिया अघि बढाएको हो । संवैधानिक परिषद्को सचिवालयले संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने कार्यका लागि सूचना प्रकाशित गरेको छ । यसका लागि […]

रामेछापमा जिसस अधिकृत सुवेदीमाथि सांघातिक आक्रमण, के छ अवस्था ?

रामेछाप । देशभर हत्या हिंसा, बलात्कारका घटना बढिरहेका बेला रामेछापमा जिसस हाकिममाथि नै सांघातिक आक्रमण भएको छ । जिल्ला समन्वय समिति, जिसस रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीलाई छुरा प्रहार भएको छ । सुवेदीमाथि बुधबार राति साढे ८ बजेतिर छुरा प्रहार भएको हो । रामेछापका प्रहरी प्रमुख डिएसपी अमरेन्द्रबहादुर सिंहले सुवेदीको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार […]

राजधानीमा बाहिरको धुलो भित्र नछिर्ने अत्याधुनिक विद्युतीय बस सञ्चालनको तयारी

काठमाडौँ, ६ भदौ । नेपालमा पहिलो पटक बिजुलीबाट चल्ने सार्वजनिक बस सञ्चालनको प्रक्रिया सुरु भएको छ। बिजुलीबाट चार्ज हुने ब्याट्रीबाट चल्ने बस भित्र्याउन गोर्खा इकको प्यानल कम्पनीले प्रक्रिया सुरु गरेको हो। आगामी तीन महिना भित्र नेपालमा बस ल्याएर सञ्चालन गरिसक्ने दावी सो कम्पनीले गरेको छ। उसले पहिलो चरणमा दुई वटा बस ल्याउने प्रक्रिया सुरु भएको […]

आज डोलेश्वरको चारैवटा ढोका खुल्ला

भक्तपुर ।  वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलश्वर मन्दिरको आज चारै ढोका खुल्ला गरिएको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–८, सिपाडोेलस्थित डोलेश्वर मन्दिरलाई भदौ ६ गते भारतको उत्तराखण्डमा अवस्थित केदारनाथको शिर भएको घोषणा गरेको दिनको अवसरमा आज मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा […]