४ लाख रकम सहित असइ जन्मदेव जैसी रङ्गेहात पक्राउ

सुर्खेत, १४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सुर्खेतस्थित अख्तियारको विशेष अनुसन्धान टोलीमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख घुससहित पक्राउ गरेको हो । एकजना इन्जिनियरसँग घुस बार्गेनिङ गरेपछि […]

जन्ती बसमा करेन्ट लागेर निधन भएका परिवारलाई ५ लाख

काठमाडौंँ, १४ माघ । सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी मृतकका परिवारलाई क्षतिपूर्तिवापत उक्त रकम दिन लागिएको हो । यस्तै मन्त्रालयले घाइते भएका सबैको उपचार खर्च व्यहोर्ने […]

सामाजिक शान्ति र सदभावका लागि मिडियाको भूमिकामाथि छलफल

काठमाडौं । सामाजिक शान्ति र सदभाव कायम गर्नका लागि मिडियाको भूमिकामाथि छलफल सुरु भएको छ । इन्टरफेथ पिस फेडरेसन (आईपिएफन) ले यस्तो छलफल सुरु गरेको हो । विभिन्न राष्ट्रिय मिडियामा कार्यरत पत्रकारहरु र आइपीएफएनमा आवद्ध विभिन्न व्यक्तिहरुको सहभागितामा यो कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै आइपीएफएनका नरेन्द्र पाण्डेले समाजका सबै समूहबीच मिडियाले संवाद कायम गराउनुपर्ने […]

३ महीनामा ५५० पटक बजार अनुगमन गरी ९४ जनालाई दण्ड

काठमाडौँ, १४ माघ । संविधानको मौलिक हक कार्यान्वयनका लागि बनेको उपभोक्ता संरक्षण ऐन लागू भएपछि राजधानीमा ५५० वटा बजार अनुगमन गरी ९४ जनालाई दण्ड जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । सङ्घीय संसद्का दुवै सदनबाट असोज २ गते ऐन पारित भएको थियो । विभागले असोज २६ गते ऐनको प्रति हात पारेपछि […]

बनभाेजबाट फर्कदै गर्दा दुर्घटनामा परी प्रहरी एसपीको मृत्यु, सिडियो गम्भीर घाइते

मकवानपुर । बारामा भएको सवारी दुर्घटनामा एसपी बलराम पोखरेलको निधन भएको छ । दुर्घटनामा प्रमुख जिल्ला अधिकारी (सिडीओ) गम्भीर घाइते भएका छन् । बाराको कलैयाबाट निजगढ जादैं गर्दा सशस्त्र प्रहरी उपरीक्षक (एसपी ) बलराम पोखरेल र बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई सवार बा. १ झ १६३३ नम्बरको गाडी दुर्घटनामा परेको हाे । दुर्घटनामा सशस्त्र […]

सुर्खेती समाज जापानद्रारा पलाता अग्निपिडितलाई आर्थिक सहयोग

काठमाडाैं । सुर्खेती समाज जापानले कालिकोटको पलाताका अग्निपिडितका लागि ४५ हजार आर्थिक सहयोग गरेको छ । सुर्खेत घर भइ हाल जापान बस्दैआएका भिमप्रसाद न्यौपाने र कृष्ण शाहिको पहलमा समाजका सदस्यहरुबाट संकलित रकम पलाता गाँउपालिका वडा नं. १ खाडागाँउका आगलागी पिडितका लागि सहयोग गरिएको हो । भिमप्रसाद न्यौपानेले १० हजार, कृष्ण शाहीले ७ हजार, वसन्त थापा […]

अस्थायी शिक्षक परीक्षा : आफ्नै विद्यार्थीसँग असफल

काठमाडौँ, १२ माघ । शिक्षाशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुभएका शिक्षक रामहरि सिग्देललाई विद्यालय शिक्षामा आफ्नो १५ वर्षको मेहनत खेर गएको महसुस भएको छ । नुवाकोटस्थित भूमिदेवी माविमा अङ्ग्रेजी विषय पढाउने उहाँ अस्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा आफ्नै विद्यार्थी पुस्तासँगको प्रतिस्पर्धामा पछाडि परेपछि खिन्न भएका छन् । “कार्यरतमध्ये ७५ प्रतिशत शिक्षकका […]

नेपालकै यस्तो गाउँ जहाँ, साठी घर घरका लागि एउटै शौचालय छ

जुम्ला, १२ माघ । चन्दननाथ नगरपालिका–५ कामीटोलका ६० घरधुरीले एउटै शौचालय प्रयोग गर्ने गरेका छन् । नगरपालिकाले निर्माण गरेको शौचालयले मात्र उनीहरूलाई पर्याप्त भएको छैन् । उक्त बस्तीमा बस्ने घरबाहेक अन्य शौचालय निर्माण गर्ने जमीन नभएका कारण सामूहिक शौचालय प्रयोग गर्न बाध्य भएका हुन् । स्थानीय ज्ञानबहादुर विकको परिवारलाई हरेक दिन बेलुका सुतिसकेपछि भोलि बिहानको […]

भारतबाट ल्याउँदै गरेका तीन लाखको अवैध सामान प्रहरीको नियन्त्रणमा

लहान, १२ माघ । प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब तीन लाख मूल्य बराबरको अवैध समान बरामद गरेको छ । भारतबाट अवैध रुपमा चोरी पैठारी गरिरहेको अवस्थामा प्रहरीले सिरहाको लक्ष्मीपुर पत्तारी, महेशवारी तथा खिरौना लगायतका स्थानबाट ती सामान बरामद गरेका हुन् । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पत्तारीबाट खटिएको टोलीले सल ७७ थान, कुर्ता १०२ थान […]

७८ वर्षीया वृद्धाले घरको छतमा बनाइन देशकै उदाहरणीय तरकारी बारी

भरतपुर, १२ माघ । भरतपुर महानगरपालिका–१० स्याउली बजारकी ७८ वर्षीया कृषक धनिकला काफ्लेको दिनचर्या कौसी र छतमा लगाएको तरकारीको स्याहारमा नै बित्ने गर्छ । परिवारका अन्य सदस्यसँगै उठेपछि नित्यकर्म सकेर उनी चियाको चुस्कीसँगै घरको छतमा उक्लिन्छिन । उमेरअनुसार भजनकीर्तन र घुमफिर गर्ने बेलामा पनि उनलाई आफ्नो पौरखमै खुशी लाग्छ । आफूलाई चाहिने तरकारी घरमै उत्पादन […]