यो साता एक अर्ब ५४ करोडको शेयर कारोवार

Share Market

काठमाडौँ, १२ माघ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक साताभर ६.१४ बिन्दुले घटेर एक हजार १७२.७७ बिन्दुमा […]

अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्सले दियो यस्तो छुटै छुट

काठमाडौँ, १२ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समूहमा टिकट खरीदमा एक जनालाई टिकट निःशुल्क गराउने भएको हो । आगामी तीन महीना (जनवरी, फेबुअरी र मार्च) […]

अध्ययनले भन्छ, कलेजो प्रत्यारोपण गर्नुपर्ने मुख्य कारण मदिरा

एजेन्सी । कलेजो विग्रिएर प्रत्यारोपण गर्नु पर्नाको मुख्य कारण मदिरा रहेको एक अध्ययनले देखाएको छ । क्यालिफोर्निया–सान फ्रान्सिस्को विश्वविद्यालय मार्फत् गरिएको सर्वेक्षणको गत मंगलबार सार्वजनिक प्रतिवेदन प्रतिवेदनले मदिरा नै कलेजोसम्वन्धी रोगको मुख्य कारण भएको पाइएको देखाएको छ । कलेजो प्रत्यारोपण गरिएका ३२ हजार जनामा गरिएको सर्वेक्षणले यस्तो देखाएको सर्वेक्षणकर्ताहरूले जनाएका छन् । सन् २०१२ देखि […]

चेकजाँच सरकारी अस्पतालमा, ‍‌औषधि किन्न मेडिकलमा पठाउँछन चिकित्सक

जाजरकोट । डोल्पाको ठूलिभेरी नगरपालिका ११ का पदम कार्की श्रीमती बिरामी भएर उपचारका लागि जिल्ला अस्पताल पुगे। जाँच त जिल्ला अस्पतालमै भयो तर औषधि भने नभएको बताइयो। कार्कीले मेडिकल पुगेर औषधी किने। औषधी छैन भन्दै सबै बिरामीलाई मेडिकलमा पठाएको देखेँ’, उनले भने, ‘जाँच मात्र हुने तर औषधl मेडिकलमा किन्नुपर्ने कस्तो अच्चम्म रहेछ!’ कार्की मात्र होइन […]

२ हात १ खुट्टा गुमाएका कृष्णले अमेरिका र हङकङका मनकारीबाट यसरी पाए १ करोड १५ लाख

काठमाडौं । मानवताको न कुनै जात हुन्छ, नत धर्म। मानवताको न कुनै राष्ट्रियता हुन्छ, नत सीमा रेखा नै। उपकारी मनहरूका लागि नत कोही आफ्नो हुन्छ, नत पराई। हरेक सीमा नाघेर, अनि, जात धर्म र राष्ट्रियताको पर्खालभन्दा माथि चढ्ने गुणीहरू विरलै भेटिन्छन्। अमेरिकाको वासिङ्टन राज्यस्थित सियाटलमा बस्ने इन्द्र ओली एक त्यस्तै उदाहरण हुन्। आफूले जीवनमा कहिले […]

मुग्लिन नजिक तीब्र गतिका दुई ट्रक एकआपसमा ठोक्किदा दुर्घटना

चितवन, ९ माघ । पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । गएराति पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एकापसमा ठोक्किँदा चार घाइते भएका छन् । घाइतेमध्ये एक चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । मुग्लिनबाट काठमाडाँै […]

४८ सामुदायिक विद्यालयमा शून्य दरबन्दी

म्याग्दी, ९ माघ । जिल्लाका ४८ सामुदायिक विद्यालय सरकारी दरबन्दीका शिक्षकबिना सञ्चालन भएका छन् । सरकारी दरबन्दीका शिक्षक नहुँदा समुदायले नै आर्थिक जोहो गर्नुपर्ने बाध्यता छ । उन्नाइस मावि तहका विद्यालयमा शून्य दरबन्दी, कक्षा १ देखि ३ सम्म पठनपाठन हुने नौ तथा कक्षा ६ देखि ८ सम्म पठनपाठन हुने २० विद्यालयमा शून्य दरबन्दी रहेको क्षिक्षा […]

अनौठा प्रलोभन दिएर गाउँलेका साढे २ करोड उठाएर फरार महिला यसरी परिन प्रहरी फन्दामा

काठमाडाैं । साढे दुई करोड रुपैयाँ ठगेर फरार भएकी एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । बागलुङ बडिगार्ड गाउँपालिका-८ घर भइ पोखरा महानगरपालिका-२६ अर्घौमा बस्दै आएकी ४२ वर्षीया सरिताकुमारी रानालाई प्रहरीले काठमाडाैंको दरबारमार्गबाट पक्राउ गरेको हो । सरिताले सर्बसाधारणलाई विभिन्न प्रलोभन देखाउँदै ठगी गरेर फरार भएको भनी उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

सञ्चार सुविधा दिएर स्वास्थ्य स्वयंसेविका परिचालन गरिदै

काठमाडौँ, ७ माघ । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ । सूचनाहरु छिटोछरितो पु¥याउन सकियोस् भन्ने उद्देश्यले नगरपालिकाका ११ वटै वडाका १४२ स्वास्थ्य स्वयंसेविकालाई रिचार्ज कार्डका लागि दुई हजार ५०० का दरले रकम वितरण गरिएको नगर स्वास्थ्य प्रमुख अरुणकुमार गिरीले बताए । साथै प्रत्येक वडाका एक महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट […]

साइरन बजाउँदै हात्ती धपाउँदै

झापा, ८ माघ । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ । विगत एक महीनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली शुरु गरेको कार्यालयका प्रमुख विष्णु घिमिरेले जानकारी दिए । […]