सखिया नृत्यको रौनक हराउँदै

दसैँमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता कञ्चनपुरमा हराउँदै जान थालेको छ। कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दसैँसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ। कोरोना महामारीका कारण सखिया नृत्यलाई छोट्याउनु परेको जोनापुरका वडघर रामप्रसाद चौधरीले बताए। ‘सखिया नृत्य सामुहिकरुपमा देखाइने भएकाले निकै भीडभाड हुन्छ’, […]

विराटनगर उडेको फिस्टेलको हेलिकोप्टर इनरुवाको धानखेतमा ल्याण्ड

काठमाडाैं । सुनसरीको इनरुवामा शनिबार साँझ फिस्टेल एयरको एक हेलिकोप्टर धानखेतमा आकस्मिक अवतरण गरिएको छ। काठमाडौंबाट विराटनगरका लागि चार्टड हेलिकोप्टर हेलिल्याण्ड थाहा नभएर धान खेतमा अवतरण गरिएको हो। हेलिकोप्टरमा चालकदलका दुई सदस्यसहित काठमाडौं भ्यूटावरका निर्माता मनोज भेटवाल सवार थिए। बेलुका ६ बजेर ५ मिनेटमा स्थानीयले घरमाथि नजिकैबाट पिलिक्क पिलिक्क लाइट बाल्दै हेलिकप्टर दिशाहिन भएर इनरूवा ३ सखुवागाछीकाे […]

नेपाल साफ च्याम्पियनसिपको उपविजेता

काठमाडौँ । माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । साफको इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको हो । माल्दिभ्सको राजधानी मालेमा भएको फाइनल खेलमा भारतले नेपाललाई तीन शून्यले पाखा लगाउँदै ८ औं पटक उपाधि उचाल्यो । फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी […]

बाँकेबाट २० दिन पैदल हिडेर माइतीघरमा धर्ना, तर न्याय अनिश्चित

काठमाडौँ। अरुलाई दशैको उल्लास छ । दशैमा मिठामिठा परिकार खाइरहँदा माइतीघरमा नेपालगन्जबाट अाएकाे एक समूह भने चिसाे भुइमा रात बिताइरहेकाे छ । उनीहरु महिलामाथि हुने हिंसा र महिला हत्याका घटनामा न्याय माग्न माइतीघरमा धर्नामा बसेका हुन ।  बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण पछि हत्या भएको घटनामा अनुसन्धानकाे माग गर्दै नेपालगन्जबाट ११ महिला […]

बुङ्गमतिमा मनकामना, ह्याग्रिव भैरव र ‘‘ब्व सल ” वायुपंखी घोडामा सिह सार्थ बाहुको जात्र

काठमाडौँ  । उपत्यकाको प्राचिन नगरी बुंगमतीमा बडा दशैँको हरेक वर्ष नवमी, दशमी र एकादशीको दिन मनाइने मनकामना ,भैरव जात्रा मंगलबार  देवगणलाइ आआफ्नो स्थानमा भित्र्याई पछि जात्रा समापन गरिने परम्परा रहिआएको छ । ललितपुरको जावलाखेलबाट करिब ६ किलोमिटर दक्षिण पर्नेमा अवस्थित यो बस्ती विभिन्न प्राचिन इतिहास संग जोडिएको पाइन्छ।  ३५ हजारको हाराहारीमा जनसंख्या रहेको प्राचिन बस्ती बुंगमतिमा […]

समुदायमा सुरक्षा थप्यो ‘ झिंगु इनात्वा: ल्याम्ह पुच: ’ ले थालेको सिसिस क्यामरा जडान अभियानले

काठमाडौँ। बिष्णुमती खोला किनार कंकेस्वरी मन्दिर क्षेत्र रातको समएमा अपराधिक घट्ने घट्ने गरेपछि स्थानीय जागरुक युवाहरुको सामाजिक समूह ‘ झिंगु इनात्वा: ल्याय्म्ह पुच: ’ ले सो क्षेत्र आसपास सिसि क्यामरा जडान गरेको छ। समुहको सक्रियतामा अहिले ११ स्थानमा  जडान गरेको सिसि क्यामरा को नियेंत्रण कक्षको बुधबार नेपाल खड्गी सेवा समितिका सरक्षक मनोज नेवा : खड्गी […]

कर्नाटक वंशी राजा हरिसिंह देवका इष्टदेवता तलेजु भवानी र नायर बंशको इतिहास

काााठमाडौं । बडादसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा बिहिबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । तलेजु भवानीलाई कर्नाट (नायर) वंशी राजा हरिसिंह देवले उपत्यकामा आफु साथमा लिएर आएका थिए । नेपाल संंवत ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन तुग्लकले हरिसिंहको राज्य सिम्रौनगढ (बारा) मा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी […]

पाटनमा लिच्छवीकालिन मनमानेश्वरी देवी मूलचोकमा भित्राईयो , ७ दशकपछी तीन गुथियारले बोके शक्तिको प्रतिक तीन खडग

असोज २६, ललितपुर ।    देशैभरी मोहनी नख:  ( बडा दशैँ )   को शुरुवात तथा फुलपाती भित्रीदैं गर्दा ललितपुर पाटन दरवारमा लिच्छविकालिन मनमानेश्वरी देवीलाई कौलाथ्व: सप्तमी मंगलवारका दिन मू छें आगंम घरबाट मूलचोकमा अवस्थित मू छें माजुको देवालयमा शक्तिको प्रतिक तीन खडग ७ दशकपछी तीन गुथियारहरुले बोकेर भित्राईएको छ । स्थानिय भाषामा “द्यो: क्वहाँ बिज्याकेगु” […]

पिङ थाप्ने क्रममा लड्दा मकवानपुरमा एक जनाको ज्यान गयो

काठमाण्डाै । मकवानपुरको भीमफेदी गाउँपालिकामा पिङ थाप्ने क्रममा लडेर एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका-६ माण्डुमा पिङको लठ्ठा बाँध्ने क्रममा लड्दा त्यहीँ ठाउँका ५३ वर्षका प्रेम लामाको ज्यान गएको हाे । हिजो बेलुका ६ बजे लडेका लामाको उपचारका क्रममा हेटौँडा अस्पतालमा गएराति १० बजे ज्यान गयो प्रहरीले जनाएको छ ।

दिउँसो साढे चार बजे हनुमानढोकामा फूलपाती भित्र्याइँदै

काठमाण्डाै । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नौ […]