भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकको पारिश्रमिक सम्बन्धी सरकारी निर्णय अविलम्ब कार्यान्वयन गर्न चेतावनी दिएका छन् । भक्तपुरको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १७औं वार्षिकोत्सव समारोहमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले निजी क्षेत्रले चिकित्सकहरूको अधिकार नमान्दा सरकारबाट कुनै सहयोग नपाउने स्पष्ट पारेका हुन् । “स्वास्थ्य मन्त्रालयले आवासीय चिकित्सकलाई मासिक […]
समाज
पूर्वमन्त्री बस्नेतको गुनासो- युवापुस्ता समाज हेरेर होइन, सामाजिक सञ्जाल हेरेर धारणा बनाउँछन्
ललिता साह, भक्तपुर । देशको अर्थतन्त्र मजबुत बनाउन पर्यटन र युवा उद्यमजस्ता व्यवसायिक क्षेत्रहरूमा योजना र लगानी अपरिहार्य रहेको नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बताएका छन्। सूर्यविनायक नगरपालिका वडा नं ७ को कार्यालय र राष्ट्रिय युवा परिषद्को संयुक्त लागत साझेदारीमा आयोजित “युवा मार्गदर्शन तथा मनोसामाजिक परामर्शसहित युवाका सीपमा आधारित मोटर ड्राइभिङ्ग एकदिने […]
चार वर्षमै आमाको काख गुमाएका प्रधानमन्त्री ओली भन्छन्, जन्मभूमि नै आमाको प्रतिरुप
काठमाडौं, १४ बैशाख । आज माता तिर्थ औशी अर्थात्, आमाको मुख हेर्ने दिन । नेपालभरी तथा नेपाली हिन्दुहरू बिचमा यो दिन आमालाई सम्झेने र आमालाई मिठा मिठा खाने कुरा खुवाएर मनाइने गरिन्छ । आमा नहुनेहरुले मातातिर्थ कुण्ड (काठमाडौंको पश्चिममा रहेको तीर्थस्थल) मा गई तर्पण (जल अर्पण) गरेर दिवंगत आमाप्रति श्रद्धा व्यक्त गर्छन्। मातृभक्तिलाई महत्व दिने […]
युवालाई उद्यमशीलतासँग जोड्नपर्नेमा जोड
ललिता साह, भक्तपुर । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले देशको समग्र युवालाई सीपसहितको उद्यमशीलतासँग जोड्न आवश्यक भएको बताएका छन्। शनिबार राष्ट्रिय युवा परिषद् र युथ इको नेपालको साझेदारीमा परिषद्कै मुख्यालय सानोठिमीमा आयोजना गरिएको ‘युवा उद्यमशीलता सम्मेलन २०८२ तथा युवा मार्गदर्शन कार्यक्रम’मा बोल्दै उपाध्यक्ष बस्नेतले सरकारले यसतर्फ पर्याप्त ध्यान पुर्याउनुपर्ने पनि प्रष्ट पारे । उनका […]
युवाको सारथि — रुपिका
काठमाडौ । मनोहरा साहित्य समाजले आयोजना गरेको नियमित रचना वाचन कार्यक्रममा यसपटक नयाँ ऊर्जा थपिएको थियो । रचना वाचनको १००औं अङ्कको अवसरमा “मनोहरा स्मारिका” को विमोचन पनि गरियो। कार्यक्रममा प्रमुख अतिथि बनेका थिए साहित्यकार जगत उपाध्याय ‘प्रेक्षित’ र मुख्य चर्चा उपन्यासकार केशव घिमिरेको उपन्यास “रुपिका” माथि केन्द्रित भयो। “रुपिका” उपन्यासमाथि समिक्षक, आख्यानकार र कवि महेश […]
भारतको जम्मू-कश्मिरमा आतंकवादी हमला हुँदा एक नेपालीको निधन
भारतको जम्मू – कश्मिरस्थित पहलगाममा भएको आतंकवादी हमलामा परी एक नेपालीको ज्यान गएको छ । उनी पर्यटकको रुपमा रहेका बेला हमलाको शिकार भएका छन् । भारतीय सञ्चार माध्यमले जनाए अनुसार ज्यान गुमाउने ब्यक्ति संदीप न्यौपाने हुन् । २६ जनाले आक्रमणमा परेर ज्यान गुमाएका र दुई दर्जनको पहिचान खुलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आतंकबादी […]
राप्रपालाई सरकारको चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि वैशाख ७ गते तोकेको विरोध कार्यक्रमबारे सार्वजनिक समाचार र अभिव्यक्तिप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको उल्लंघन हुने तथा समाजमा अशान्ति फैलाउने किसिमका कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। मन्त्रालयले कानून विपरीत हुने कुनै पनि […]
चराको गुँड बनाउन सहयोग गर्दै मध्यपुर थिमि नगरपालिका
भक्तपुर । आधुनिक भवन निर्माणसंगै चराचुरुङ्गीको बासस्थान घट्दै गएकोप्रति मध्यपुर थिमि नगरपालिकाको ध्यानाकर्षण भएको छ । नगरपालिकाले चरा संरक्षणका लागि चरामैत्री बासस्थान अर्थात् उनीहरूका लागि गुँड बनाइदिन शुरु गरेको हो । चरा संरक्षण अभियानका अभियन्ता बाबुकाजी श्रेष्ठ लगायतको पहलमा नगरपालिकाले चराको लागि बासस्थान बनाउन सहयोग गरेको नगर प्रमुखका स्वकीय सचिव पवन सिबन्जा श्रेष्ठले बताएका हुन् […]
कान्ति लोकपथमा विद्युतीय माइक्रोबस दुर्घटना, दुईको निधन, चौध घाइते
मकवानपुर । मकवानपुरस्थित कान्ति लोकपथमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । मकवानपुरगढी-२, धरमपानीस्थित सडक खण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१-००६ ख ७०७२ नम्बरको सो माइक्रोबस गएराति पल्टिदाँ दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ५० वर्षीया निलम देवी र १३ वर्षीया मानुषी मगर रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]
माग पत्र होइन, धन्यवाद पत्र पाउने मन्त्री भण्डारी
काठमाडौं । देशमा दुई सातादेखि बौद्धिक वर्ग भनिएका शिक्षकहरु सडक आन्दोलनमा छन् । पेशागत माग राखेर उनीहरू सडकमा उत्रदा मन्त्री लाचार बनेकी छन् भने प्रधानमन्त्री पनि आलोचित भएका छन् । यता, श्रम मन्त्रीलाई भने मजदुर संगठनकै नेताहरू सिंहदरवार नै पुगेर स्याबासी दिइरहेका देखिन्छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले श्रम, रोजगार तथा सामाजिक […]











