भक्तपुरमा रायड सेयर गर्ने सवारीमाथि निगरानी, १० रायडर प्रहरी नियन्त्रणमा

भक्तपुर । सायड सेयरिङ गर्ने सवारी चालकहरूले सार्वजनिक सवारी सञ्चालन नभएको मौका छोपी बढी भाडा असुल गरेको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले चेकजाँचमा कडाइ गरेको छ । कार्यालय प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीको नेतृत्वमा ट्राफिक प्रहरीहरु चेकजाँचमा खटिएका छन् । उनीहरुले राइडिङ सेयर गरिरहेका सवारी साधनलाई रोकी आवश्यक चेकजाँच गरिरहेका देखिन्छन् । […]

पैसा असुलीमा ट्राफिक प्रहरी, मानवीयताको छैन मूल्य

काठमाडौ । ट्राफिक प्रहरी घामपानी नभनी सडकमा बसेका हुन्छन् । नागरिक सेवाको लागि कर्तब्य पुरा गरिरहेका ट्राफिक प्रहरीप्रति नागरिक स्वयं भने सकारात्मक छैनन् । प्रायः नागरिकले मन नपराउने ट्राफिक दयालाग्दो गरी सडकमा दौडिरहेकै हुन्छन् । ट्राफिक नागरिकबाट टाढा हुनुको एउटै कारण हो मानवीय मूल्य नबुझ्नु र आफ्नो मूल्य असुलीलाई मात्र महत्व दिनु । सोमबार यस्तै […]

विपद् व्यवस्थापनमा उपलब्धि हासिल गर्न सामुहिक सहकार्यमा मेयर महर्जनको जोड

ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनमा उल्लेखनीय उपलब्धि हासिल गर्न सामुहिक सहकार्यमा जोड दिएका छन्। शनिबार ललितपुर नगरप्रहरी बलको कार्यालयमा सम्पन्न “विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम” को समापन समारोहमा बोल्दै उनले भने, “विपद् कहिले आउँछ भन्ने थाहा हुँदैन, त्यसैले निरन्तर अभ्यास र तयारी आवश्यक छ।” महानगरले विपद् व्यवस्थापनका लागि नगरप्रहरीलाई स्रोतसाधनसहित सक्षम […]

सुर्तीजन्य पदार्थको प्रयोग रोक्न जनचेतनामा मन्त्री थापाको जोड

हेटौँडा । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थको सेवनलाई रोकथाम एवं नियमनका लागि ठोस कार्यक्रम आवश्यकताको बोध गरेको छ । हरेक वर्षको मे ३१ तारिखमा मनाइने ‘विश्व सुर्तीजन्य पदार्थ रहित दिवस’ मा एक सन्देश जारी गर्दै स्वास्थ्य मन्त्री किरण थापाले भनेका छन्, “हामीले सुर्तीजन्य पदार्थको सेवन रोकथाम एवं नियमनका लागि ठोस कार्यक्रम आवश्यक छ […]

अपाङ्गता भएका युवालाई सशक्तीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

ललितपुर । अपाङ्गता सशक्तिकरण समाज नेपालको आयोजनामा ललितपुरको महालक्ष्मी नगरपालिकामा अपाङ्गता भएका युवायुवतीहरूका लागि सशक्तीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको साझेदारीमा र महालक्ष्मी नगरपालिकाको समन्वयमा शुक्रबार आयोजित समुदायमा आधारित पुनःस्थापना कार्यक्रमअन्तर्गत समावेशी विकास र सशक्तीकरणको विषयमा छलफल तथा प्रशिक्षण कार्यक्रम गरिएको हो। कार्यक्रम उद्घाटन गर्दै महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी […]

सम्पदा संरक्षणमा मिडिया र स्थानीय संघसंस्थाको भूमिका महत्वपूर्ण : सांसद केसी

काठमाडौ । प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले स्थानीय संस्कृति, कला, तथा सम्पदाको संरक्षणमा मिडिया र स्थानीय संघसंस्थाको भूमिकालाई महत्वपूर्ण बताएका छन्। शुक्रबार मिसन मिडिया क्लबले राजधानीमा आयोजना गरेको एक छलफल कार्यक्रममा उनले सोकुरा बताएका हुन् । नेपाली कांग्रेसका नेता समेत रहेका सांसद केसीले नेपालको मौलिक सम्पदा, विविध संस्कृति, र रीतिरिवाजले बहुआयामिक विशेषता बोकेको बताउँदै यसको […]

महिनावारी सचेतनाका लागि उपत्यकामा साइकल यात्रा

भक्तपुर । “महिनावारी मैत्री विश्वव्यापी हातेमालो” नाराका साथ  काठमाडौं, भक्तपुर र ललितपुर तीनै शहरमा ३ सय ९२ जना साइकल सचेतनामूलक साइकल यात्रा गरेका छन्। एक्सपोज नेपालको आयोजनामा भएको र्‍यालीमा ३ सय ५२ जना महिलासहितका साइकल यात्रीको सहभागिता रहेको थियो। बसन्तपुर र भक्तपुर दरबार क्षेत्रबाट सुरु भएको यो र्‍याली ललितपुरको मंगलबजारमा पुगेर समापन भयो। साइकल यात्रा […]

भक्तपुरमा शहीद र बेपत्ता परिवारसंग माओवादीको गणतन्त्र दिवस,प्रजिअ पूर्वाग्रही भएको आरोप

भक्तपुर । गणतन्त्र ल्याउने लडाईमा आफ्ना एक दर्जन नेताकार्यकर्ता गुमाएको नेकपा (माओवादी केन्द्र) भक्तपुरले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । माओवादीले यसलाई उत्सव र संस्मरण दुवै स्वरुपमा मनाएको हो । माओवादी केन्द्रको भक्तपुर नगर समितिले शहीद र बेपता परिवारसंग बेदना साटेर गणतन्त्र दिवस मनाएको नगर अध्यक्ष राकेश सुवालले जनाएका छन् । बिहीवार उनीहरु […]

विपद प्रतिकार्यमा स्थानीय तह एक्लैले काम गर्न सक्दैन : प्रमुख महर्जन

ललितपुर, १५ जेठ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद प्रतिकार्यमा स्थानीय तह एक्लैले काम गर्न नसक्ने बताउँदै संघ र प्रदेश सरकारको प्रभावकारी सहयोग अपरिहार्य रहेको बताएका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार आयोजना गरेको जिल्ला विपद व्यवस्थापन समिति बैठक तथा मनसुनजन्य विपद पूर्वतयारी र प्रतिकार्य योजनामाथिको छलफलमा प्रमुख महर्जनले यस्तो धारणा व्यक्त गरेका हुन्। […]

सम्पादकीय : जिम्मेवार नागरिकको कर्तब्य पूरा गरौं

आज गणतन्त्र दिवस । १७ वर्ष अघि आजकै दिन अर्थात्, १५ जेठ २०६५ मा करिब २ सय ४० वर्षसम्म रहेको राजतन्त्र फालेर देशमा गणतन्त्र स्थापना भएको थियो । गणतन्त्र केवल राजनीतिक व्यवस्था होइन, यो जनताको अधिकार, सम्मान र समान अवसरको सुनिश्चितता पनि हो । यसका लागि देशमा २०५२ देखि १० वर्ष भीषण जनयुद्ध भयो, २०६२/६३ […]