एजेन्सी । क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । २०औँ शताब्दीका महान् राजनीतिज्ञ तथा कम्युनिस्ट क्रान्तिका नेता क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको क्युबाको राष्ट्रिय टेलिभिजनले शनिबार जनाएको छ । क्यास्ट्रोका भाइसमेत रहेका क्युबाका वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले उनको निधन भएको घोषणा गरेका छन् । राष्ट्रपति राउलले वामपन्थी आन्दोलनका ‘प्रमुख कमान्डर’को निधन भएको बताए […]
राजनीति
क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन
काठमाडौँ, ११ मंसिर । क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । त्यहाँको सरकारी टेलिभिजनले मृत्यु भएको खवर सार्वजनिक गरेको छ । उनी सानैदेखि सहयोगी, मिलनसार र चतुर स्वभावका थिए । अधिवक्ता समेत रहेका उनी पौडी खेलका सौखिन हुन् । क्यास्ट्रो १३ अगस्ट १९२६ मा सम्पन्न परिवारमा जन्मेका थिए । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व […]
भियतनाम-अमेरिका : पहिले शत्रु, अहिले मित्र
सिनेटर जोन म्याक्केनसँग केही वर्षअघि भियतनामको भ्रमण गर्दा मैले दुईवटा पूर्वशत्रुबीचको सम्बन्ध कति वर आइपुगेको छ भन्ने अनुभूति गरेको थिएँ । त्यहाँको होऊ लो जेलका अँध्यारा कक्षहरूले लामो र तितो युद्धका स्मृतिहरू ल्याइदिएको थियो । तर, भियतनामीको ठूलो हिस्सा तथा भियतनाम सरकारको दृष्टिकोण बितेका कालतिर होइन, भविष्यतिर थियो । अहिले राष्ट्रपति बाराक ओबामा एक दशकयता […]
डिग्री प्रकरणमा ‘आप’को हार
प्रधानमन्त्रीसित स्नातक र स्नातकोत्तर तहको डिग्री छैन भन्ने ‘आप’को कथित आरोप र सरकारका तर्फबाट उनका सर्टिफिकेटहरू देखाइनुले हामीलाई यस्तै प्रकारको अर्को एक घटनाको पनि सम्झना दिलाउँछ । सन् २००८ मा अमेरिकी राष्ट्रपति पदको चुनावका लागि अभियान सुरु हुनासाथ बाराक ओबामामाथि उनी नैसर्गिक रूपमा अमेरिकामा जन्मेका नागरिक होइनन् भन्ने आरोप लागेको थियो । आरोप लाग्नासाथ कैयौँ […]
पत्रकार पन्थी ‘डिभोर्स’काे डिबेटमा
पत्रकार नेत्र पन्थीद्वारा लिखित डिभोर्स बजारमा आएको छ । पत्रकार पन्थीले यसलाई जोड दिएर प्रचण्ड र बाबुरामको नामकरण गरेका छन् र साक्षीका रूपमा रक्तरञ्जित युद्ध सारथिका अन्तरंग कथा पनि भन्न भ्याएका छन् । विशेषत: ‘डिभोर्स’ पतिपत्नीका बीच हुने सामाजिक असमझदारीबाट पैदा हुने विषय हो । हाम्रो सभ्यतामा यसले सामाजिक र कानुनी मूल्यबाट वैधानिकता पाउनुपर्छ । […]
सांस्कृतिक क्रान्तिको ५० वर्षपछि
गएको अप्रिल २१ मा हङकङबाट निस्कने चर्चित अंग्रेजी पत्रिका साउथ चाइना मर्निङ पोस्टले आफ्नो अनलाइन संस्करणमा एउटा छोटो समाचार छापेको थियो, जसको शीर्षक थियो : सांस्कृतिक क्रान्ति समूहका अन्तिम सदस्य छि वेन युको ८५ वर्षको उमेरमा निधन । चिनियाँ कम्युनिस्ट पार्टी र राजनीतिमा चासो राख्ने विद्यार्थीका नाताले पंक्तिकारलाई उक्त समाचारले आकर्षित गर्यो । सांघाईमा आफ्ना […]
माओको बाटोमा सी जिनपिङ
गत शनिबार राष्ट्रिय जनकंग्रेसको उद्घाटन गर्दै प्रधानमन्त्री ली खस्याङले चीनको आगामी वर्षको वृद्धि लक्ष्य ६.५ देखि ७ प्रतिशतमा रहने बताए, जुन यो दशककै न्यून हो । दुई वर्षअघि मात्र उनले सात प्रतिशत सबैभन्दा कम स्विकारयोग्य हुने बताएका थिए । उनी आफ्नै बचनमा अडिन सकेनन् । वास्तवमा उनी धेरै कुरामा प्रभावी रहन छाडे । जो व्यक्ति […]
सरकार ढल्ने थ्रेटले रोकियो डनसँगको इन्काउण्टर योजना
काठमाडौं । भारतको लखनउबाट पक्राउ परेका रमेश बाहुनलाई इन्काउण्टरका नाममा गोली हानी हत्या गर्ने प्रहरी योजना असफल भएको खुलासा भएको छ । अपराधको दुनियाँमा वाहुनको सक्रियता डरलाग्दो र चुनौतीपूर्ण बन्दै गएपछि उनको अन्त्य नै सही विकल्प भएको निष्कर्षमा प्रहरी पुगे पनि सरकार ढल्नेसम्मको सम्भावना बढ्दा प्रहरी योजना सफल हुन नसकेको स्रोतको दावी छ । सत्ता […]
एमाओवादी चर्को आर्थिक संकटमा
काठमाडौं, ५ असार । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खर्च धान्न नसकेपछि चढ्दै आएको गाडी बेचेर सार्वजनिक यातायत प्रयोग गर्न थालेका छन् । उनको यो सांकेतिक अभियान भएपनि एमाओवादीमा आर्थिक संकटको जनाउ यसले दिएको छ । उनको यो शैलीलाई पार्टीभित्रै कतिपयले सस्तो प्रचार भनेपनि खर्च अभावले नेताहरु छटपटिन थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ । संविधानसभामा तेस्रो […]
शान्तिसम्झौता गरेर पार्टीलाई सकिनबाट जोगाए
काठमाडौं, ३ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्तिसम्झौता गरेर आफूले माओवादी पार्टीलाई सकिनबाट जोगाएको बताएका छन ।’ शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिको मूलधारमा नआएर काठमाडौं कब्जा गर्ने रणनीतिमै लागिरहेको भए पार्टी सकिने अवस्थामा पुग्ने स्थिति रहेको दावी पनि दाहालले गरेका छन । आजको अन्नपूर्ण पोष्टमा दाहालले प्रश्न गर्दै भनेका छन, “राष्ट्र, जनता, क्रान्ति र पार्टी […]





