चितवन, १९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले जिल्लास्थित चुनढुंगा खानीमा आगजनी गरेको छ । चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप जनकारवाही गरेको जिल्ला जनपरिषद्ले जनाएको छ । शुक्रबार राति खानीमा आगजनी गर्दा स्काभेटरसहित महत्वपूर्ण उपकरण जलेर […]
राजनीति
नेकपा अन्डरलार्इनका दुर्इ कार्यालय अझै जोडिएनन, यस्तो छ अस्तव्यस्तता
काठमाडाैं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यालय टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी टुंगो लगाइएको हो । नेकपा सचिवालय बैठकले पेरिडाँडामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, जनवर्गीय संगठन र पार्टीका विभिन्न आयोगको कार्यालय रहने टुंगो लगाएको केन्द्रीय सदस्य कृष्णगोपाल […]
काठमाडौं घोषणपत्र जारी गर्दै कम्युनिष्ट विश्व सम्मेलनको सम्पन्न
काठमाडाै, १७ जेठ । कार्ल मार्क्सको द्विशतबार्षिकीका अवसरमा बुधबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएकाे छ । होटल याक एण्ड यतीमा जारी सेमिनारमा बुधबार बोल्न बाँकी देशका प्रतिनिधिले बिहीबार आफ्ना धारणा राख्ने कार्यक्रम रहेको थियाे । उनीहरुले अाफ्ना धारणा राखेपछि काठमाडाैं घाेषणापत्र जारी गरेर सम्मेलन सम्पन्न भएकाे हाे । कार्ल मार्क्सको द्विशतवार्षिकीका अवसरमा […]
युक्रेनमा एक रुसी पत्रकारको गोली हानी हत्या
एजेन्सी । युक्रेनको राजधानी किएभमा एकजना रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसी पत्रकार अर्काडी बबचेन्कोको उनको घर नजिकै गोली हानी हत्या भएको युक्रेनको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ४१ वर्षका बबचेन्कोलाई किएभमा रहेको उनको घर नजिकै गोली प्रहार भएको हो । उनकी श्रमतीले बबचेन्कोलाई फ्ल्याटको प्रवेशद्धार नजिकै रक्ताम्य अवस्थामा भेटाएकी […]
जेलमुक्त भएपछि ओली-प्रचण्डको मुख्यालय पुगेर ढुंगेलले भावुक हुदैँ यसो भने
कमल बुढा, काठमाडौं । जनयुद्धका बेला ओखलढुंगाका उज्जनकुरमा श्रेष्ठको हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका पूर्वमाओवादी नेता तथा पूर्व सभासद बालकृष्ण ढुंगेल जेल मुक्त भएका छन् । सरकारले आममाफी दिएपछि जेल मुक्त भएका ढुंगेलले मंगलबार बिहान पेरिसडाँडास्थित शहिद स्तम्भमा फुलमाला अर्पण गरे । त्यसपछि त्यहाँ उपस्थित उनका समर्थक शुभचिन्तकलाई सम्बोधन गर्दै सरकारको यो निर्णयप्रति […]
सुष्मा स्वराजले भनिन, ‘प्रम मोदीले जनकपुरमा लाखौ भारतीयलार्इ सम्बोधन गर्नुभयो’
काठमाडौं, १५ जेठ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले जनकपुरका विषयमा गरेको टिप्पणीमा गल्ती भएको स्वीकार गरेकी छिन्। भारतीय जनता पार्टी सरकारमा सामेल भएको चार बर्ष पुगेको अवसर पारेर स्वराजले पत्रकार सम्मेलन आयोजना गरेकी थिइन्। उनले नेपालको जनकपुरमा भारतीय प्रधानमन्त्ररु नरेन्द्र मोदीले भारतीय प्रवासीलाइ सम्बोधन गरेको बताएकी थिइन्। गत बैशाख २८ गते नेपाल आएका मोदीलाई जनकपुरमा […]
डिल्लीबजार कारागारबाट बालकृष्ण ढुङ्गेल रिहा, जेलको ढोकामै यसरी गरियो भव्य स्वागत
काठमाडौं, १५ जेठ । जनयुद्धकालको मुद्दामा जेल सजाय काटिरहेका तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल रिहा भएका छन् । द्वन्द्वकालिन मुद्दालाइ सत्य निरुपण मेलमिलाप आयोग बनाएर हाल गर्ने भनिए पनि ढुंगेललाई उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय तोकिएको थियो । जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएका […]
सरकारमा जान उपेन्द्र यादवले ओली-प्रचण्डसँग गरे यस्तो सहमति, कुन मन्त्रालय पाउदैछन् यादव ?
काठमाडौं, १४ जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ। नेपाल कम्युनिष्ट पार्टी अण्डरलाइन र संघीय समाजवादी फोरमबीच सरकारमा सामेल हुने विषयमा दुइ बुदेँ सहमति भएको हो। सहमतिमा अन्डरलाइनका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। सहमतिको पहिलो […]
नेपालको झण्डा बिगार्ने मुख्यमन्त्री लालबाबुको कुर्सी हल्लियो !
काठमाडौँ, १४ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा दिएको अभिव्यक्ति र नेपाली झण्डा बिगारेको भन्दै विवादमा आएका मुख्यमन्त्री लालबाबु रावतलाई ठूलो झट्का लागेको छ । दुई नम्बर प्रदेशका मुख्यमन्त्री रावतलाई दिएको समर्थन नेकपा अन्डरलाइनले लिएसँगै कुर्सी हल्लिाएको हो । आइतबार नेकपा अन्डरलाइनको प्रदेशसभा बैठकबाटले समर्थन फिर्ता लिएको हो । पूर्व एमाले र […]
यसरी हत्या गरिएको थियो कृष्ण सेन इच्छुकलार्इ
२०५९ सालको कुरा हो, मंगलबार राति हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो –‘कृष्णलाई त मा¥यो नि ।’ को कृष्ण ? उसले सबै भन्न सकेन । संकटकालको बेला थियो, सेना प्रहरी सबैले प्रेसलाई सताइराखेको अवस्था थियो, दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको वर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने व्यक्ति कृष्ण सेन मारिएको […]










