पार्टी भित्रको विवाद १४ औंँ महाधिवेशनले समाधान गर्छ: नेता सिंह

पर्सा, २२ माघ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताएका छन । पार्टी नेतृत्वले विधानलाई पाखा लगाई आफूखुशी गरेकाले सङ्गठनभित्र विवाद देखिएको बताउँदै विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट समाप्त हुने विश्वास व्यक्त गरे। नेपाल प्रेस युनियन पर्साले मंगलबार वीरगञ्जमा […]

एमसीसीको बारेमा आफूहरु गम्भीर, हामी राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौं : प्रचण्ड

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीसँग सभामुख साटेको आरोपमा सत्यता नभएको बताएका छन् । प्रचण्डले एमसीसको बारेमा आफूहरु गम्भीर रहेको बताए। हामी राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौं भन्ने कुरा कार्यदल गठन भएबाटै प्रष्ट हुन्छ, प्रचण्डले भने । एमसीसीबारे अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलको निष्कर्ष जस्ताको तस्तै लागू भने […]

‘प्रचण्डजी र म भर्खर लभ परेको जोडी होइनौँ, अर्कालाई भेट्यो कि ठुस्किने’

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् । करिब एक घण्टा लामो सो कुराकानीका क्रममा प्रम ओलीले धेरैपटक सम्पादकहरुलाई हँसाएका थिए । उनले भनेका थिएः – भैसेँपाटीमा केही साथीहरु बैठक बस्नुभयो तर म त्यसमा थिइनँ भनेर […]

एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो: परराष्ट्रमन्त्री

काठमाडौँ, २१ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन्। उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टहरुसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने उनले बताए। आजदेखि गुल्मीमा सुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा […]

थाइल्याण्डले बनायो कोरोना भाइरसको औषधि, ४८ घण्टामै निको हुने दाबी

एजेन्सी । तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण चीन यतिबेला निकै ठूलो संकटमा परेको छ। चीनको वुहानबाट फैलिएको यस भाइरसका कारण अहिले ४०० जना भन्दा बडीको मृत्यु भइसकेको छ। १७ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइसको औषधि बनाउनका लागि चिकित्सक र वैज्ञानिकले अहोरात्र खटिएर काम गरिरहेका छन्। यसै क्रममा थाइल्याण्डका डाक्टरले […]

नेपाली विज्ञहरु भन्छनः तिब्बत ऐन अन्तराष्ट्रिय कानुनको उल्लंघन, अर्को देशको सार्वभौमिकतामाथिको हमला

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको तल्लो सदनले गत साता तिब्बत सम्बन्धी ऐन पारित गरेको छ । “तिब्बत नीति र समर्थन ऐन, २०१९” विशेष गरी तिब्ब्ती शरणार्थी, निर्वासित तिब्बती धर्मगुरु दलाई लामा र तिब्ब्ती जनताको मानवअधिकारको पक्षमा केन्द्रित छ भनि लेखिएको छ । सो ऐन जारी गर्ने अमेरिकी कदमलाई चिनियाँ जनताको सार्वभौमिकताको बिरूद्ध अमेरिकाको नाङ्गो हस्तक्षेप […]

अदालतको रिहा आदेश मानेन प्रहरीले, अदालत परिसरबाट माइला लामासँगै समाइए पत्रकार र खेलाडी

काठमान्डौ । चर्चीत जनवादी गायक तथा बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामा रिहा भए लगत्तै पूनः गिरफ्तार परेका छन् । नेता लामा आइतबार उच्च अदालत पाटनको आदेशमा रिहा भएका थिए। लामासहित नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, तत्कालिन काठमाडाैं सेक्रेटरी धिरेन्द्रा उपाध्याय र इश्वर पनि रिहा भएका थिए । थुनामा […]

प्रहरी महानिरिक्षक खनाललाई नागरिक अभिनन्दन गरिने

काठमाडौँ, १८ माघ । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाललाइ राजधानीमा नागरिक अभिनन्दन गरिने भएकाे छ । महानिरिक्षक खनालले नेपाल प्रहरीको इतिहासमा नै पहिलो पटक थालिएकाे समुदाय प्रहरी साझेदारी अभियान सफल गराउन बिशेष योगदान पुर्याएकाे भन्दै उनलाइ अभिनन्दन गर्न लागिएकाे हाे ।  अपराध न्यूनीकरणमा समुदाय, स्थानीय तह, विद्यालय र सामाजिक संघसंस्थासँग सहकार्य अभिवृद्धि गर्ने उद्देश्य याे […]

भारतका चर्चित युवा वामपन्थी नेता कन्हैयाकुमार गिरफ्तार

नयाँ दिल्ली, १६ माघ । वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ । समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ । आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको गान्धी स्मारण संग्रहालतर्फ गइरहेका समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसको जानकारी ट्विटरमार्फत कन्हैया कुमारले […]

प्रहरीकै अगाडि एक युवाले प्रदर्शनकारीमाथि चलाए गोली, गोली लागेर विश्वविद्यालयकी छात्रा घाइते

नयाँदिल्ली, १६ माघ । नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसी) को विरोधमा दिल्लीमा उत्रिएका प्रदर्शनकारीमाथि एक युवाले गोली चलाएका छन् । बिहीबार दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयदेखि राजघाटसम्म निकालिएको र्‍यालीलाई ताकेर ती ‘सन्की’ युवकले गोली चलाएका हुन् । ठूलो मात्रामा सुरक्षाकर्मीको तैनाथीका बाबजुद यो घटना घटेको हो । आफ्नै अगाडि खुल्लमखुला एक सन्की […]