संसद्‍मा हाजिर गरेपछि पूरै समय बस्न सांसदलाई दलको निर्देशन

काठमाडौ, २१ फागुन । संसद्‌मा हाजिरी गर्ने तर अन्तिमसम्म नबस्दा विधेयकहरू टुङ्गिन नसकेको भन्दै सांसदहरूलाई यस्तो निर्देशन दिएको नेकपा र नेपाली काङ्ग्रेसले बताएका छन्। जारी विधेयक अधिवेशनमा चारपटक प्रतिनिधि सभाको बैठक स्थगित भएको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले जानकारी दिए। योगीले भने, सांसदहरू उपस्थित हुने तर पूरा समय सदनमा नबस्ने गरेको देखिएको छ। एक दिन […]

राष्ट्रियसभाका नयाँ १८ सदस्यले लिए शपथ

काठमाडौं, २१ फागुन । राष्ट्रियसभाका निर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । संघीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका हुन। नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नव निर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । शपथ लिनेमा […]

अर्थमन्त्रीमा पुनः डा. खतिवडा नियुक्त, आजै ४ बजे सपथ

काठमाडौं, २१ फागुन । अर्थमन्त्रीमा पुनः डा. युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् । राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए । खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन […]

राष्ट्रिय सभाका १८ सदस्यले आज शपथ लिंदै

काठमाडौं, २१ फागुन । राष्ट्रिय सभामा नव निर्वाचित १८ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । संघीय संसद भवनमा नवनिर्वाचित १८ जना सदस्यले पद तथा गोपनियताको शपथ लिन लागेका हुन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उनीहरुलाई शपथ गराउनेछन्‌ ।  राष्ट्रिय सभामा रहेका एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधानअनुसार रिक्त हुने स्थानका लागि गत […]

प्रधानमन्त्री ओली अप्रेसन थिएटरमा, पाँच घन्टामा मिर्गौला प्रत्यारोपणको काम सकिने

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया शुरु भएको छ । ओलीको बुधबार (आज )दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन् । ओली सोमबार साँझ नै शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए । शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल […]

अर्थमन्त्रीमा युवराज खतिवडाले नै निरन्तरता पाउने

काठमाडौँ, २० फागुन । अर्थमन्त्रीमा डा. युवराज खतिवडाले नै निरन्तरता पाउने भएका छन् । राष्ट्रिय सभाको सदस्यको रुपमा खतिवडाको कार्यकाल आज फागुन २० गते सकिदै छ । यससंगै उनी स्वत सांसद र मन्त्री पदबाट बाहिरिने छन् । कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपदबाट राजीनामा दिँदै छन्। यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई […]

कोरोना त्रास: नेकपाको प्रदेश १ कार्यकर्ता भेला स्थगित

काठमाडौं, २० फागुन । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । पार्टी केन्द्रीय किमिटीको निर्णय अनुसार मङ्गलबार झापामा प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण आयोजना गरिएको थियो । सरकारले आइतबार मात्रै सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले प्रदेश १ […]

आज राष्ट्रियसभाबाट युवराज खतिवडासहित को–को हुँदैछन् बिदा हेर्नुहोस!

काठमाडौं २० फागुन, काठमाडौं । राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु मंगलबारबाट बिदा हुँदैछन् । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् । अर्थमन्त्रीसमेत रहेका डा। युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ । उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । दुईवर्षे कार्यकाल सकिने […]

यि हुन प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपण गर्न सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुँदैछन् । चिकित्सकले बुधबार उनको मृगौला प्रत्यारोपण गर्ने समय तोकेका छन् । प्रधानमन्त्री ओली लामै समय बस्नुपर्ने भएकाले अहिले शिक्षण अस्पतालमा सुरक्षा चेकजाँच कडा बनाइएको छ । नेपाली सेनाले तालिम प्राप्त कुकुरलाई रेकी गर्न खटाएको छ । प्रधानमन्त्री […]

भारतीय प्रधानमन्त्रीद्वारा ओलीको सफल शल्यक्रियाको कामना

काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन लागेको मृर्गौला प्रत्यारोपणको सफलताको शुभकामना दिएका छन ।मोदीले आफ्नो आधिकारीक ट्वीट मार्फत् भनेका छन, “मेरा प्रिय मित्र केपी शर्मा ओलीजी तपाईं शल्यक्रियाको सफलता र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।” उनले सन्देशमा अगाडि भनेका छन, “भगवान पशुपतिनाथसँग तपाईंको सुस्वास्थ्य, खुशी […]