संसदको हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयले सूचना जारी गरेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अत्य गरेको जानकारी दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद सचिवालयलाई प्राप्त पत्रका आधारमा भन्दै संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले सोमबार सूचना जारी गरेका हुन्। सोमबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त् भएको हो। […]

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको अवधि थपिने सम्भावना

काठमाडौँ । लकडाउनको अवधि बढाउने लगायतका विषयमा छलफल गर्न २ बजे मन्त्रिपरिषद् बैठक डाकिएको छ । चार बजे बस्ने भनिएको भएपनि पुनः बैठक २ बजेलाई सारिएको हो। सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ। लकडाउन अवधि थप गर्ने कि नगर्ने भन्नेबारे आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने एक मन्त्रीले बताए। ‘एक हप्ता थपिन सक्ने […]

जेलबाट प्रधानमन्त्री ओलीलाई मर्मस्पर्सी खुला पत्र

श्री सम्माननीय प्रधान मन्त्री खडकप्रसाद शर्मा ओली ज्यू, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौ, नेपाल विषय : ध्यानाकार्षण सम्बन्धमा । महोदय, हाम्रै देशको उत्तरतिर हिमाल पारीपट्टीको छिमेकी देश चीनको बुहानबाट फैलिएको नोवेल कोरोना भाईरस (COVID-19) ले हाम्रो युगको मानव समाजलाई विश्वव्यापीरुपमा काल बनेर फैलिएको छ । हालसम्म विश्वको २०३ भन्दा बढी देशमा महामारी देखिएको छ भने ६० […]

५० हजार ग्रामीण महिला स्वयंसेवी खटाइने, बिरामी ‘रिसिभ’ गर्ने जिम्मा सेनालाई

काठमाडौँ । मुलुकभर रहेका ५० हजार ग्रामीण महिला स्वयंसेविकालाई पनि कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा परिचालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले महिला स्वयंसेविकालाई बीमालगायत सुविधा दिएर स्थानीय तहमा परिचालन गर्ने निर्णय गरेको हो । महिला स्वयंसेविकालाई कस्तो […]

सुदूरपश्चिममा ‘लकडाउन’लाई थप प्रभावकारी बनाइँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले जारी लकडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि उपकरणलगायतका सामग्री र रोगको उपचार तथा […]

कोरोना परीक्षणको व्यापकता बढाउन काँग्रेसको आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कैलालीमा एक महिलामा स्थानीय व्यक्तिबाट कोरोना भाइरस सङ्क्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिइ परीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ । नेपालमा हालसम्म सङ्क्रमण देखिएका सबै विदेश यात्राबाट आएका नेपाली भए पनि कोरोना भाइरसको सातौँ सङ्क्रमण स्थानीयमा देखिनुको अर्थ मुलुक अब दोस्रो चरणमा पुगेको काँग्रेसले जनाएको छ । […]

आवागमनमा थप कडाइ गर्ने सरकारको निर्णय

  काठमाडौँ । सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा यो नै उत्तम उपाय हुन्छ भन्ने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार […]

जहाजबाट शनिबार ३ सय २८ क्वीन्टल खाद्यान्न हुम्ला लगियो

सिमकोट । हुम्लामा शनिबार मात्र हवाई मार्गबाट ३२८ क्वीन्टल खाद्यान्न ढुवानी भएको छ। नेपालगंज र सुर्खेतबाट निजी एयरलाइन्सहरुले २१ वटा उडान भरेको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका बिष्णु प्रसाद अधिकारीले बताए। उनका अनुसार हावा नचलेको भए यो संख्या अझै बढ्ने थियो। जसमा तारा एयरले सात उडान, समिट एयरले ६ उडान र सीता एयरले आठ उडानबाट […]

‍२ जिल्लामा र्‍यापिड टेस्ट गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं । मन्त्रिपरिषद्को शनिबारको बैठकले एक पालिकाबाट अर्को पालिका, एक जिल्लाबाट अर्को जिल्ला र एक प्रदेशबाट अर्को प्रदेश जान थप कडाइ गर्ने निर्णय गरेको छ। यद्यपि लकडाउनको अवधि लम्ब्याउनेबारे भने कुनै निर्णय भएन। अहिले जारी रहेको लकडाउनको अवधि चैत २५ गते मध्यरातसम्म छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो समय केस देखिएका […]

लकडाउनको समय थप्ने वा नथप्ने बारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै,

काठमाडौं, २२ चैत । स्वास्थ्य सामाग्री खरिदका बारे अनियमितता भएकाे लगायत व्यापक कुरा उठिरहेका बेला आज मन्त्रिपरिषदकाे बैठक बस्ने भएकाे छ । अपरान्ह ४ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएकाे हाे । मन्त्रिपरिषद बैठकमा चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा छलफल हुने बताइएकाे छ । […]