राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवाना वापतको रकम बुझाएका हुन् । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गरेको थियो । महानगरका नगर प्रहरी निरीक्षक […]
राजनीति
प्रधानमन्त्रीका सल्लाहकार रिमालले किन दिए सांसद शाहीलाई नालायकको संज्ञा
काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नालायकको संज्ञा दिएका छन् । सामाजिक संजालमा सांसद ज्ञानेन्द्र शाहीले आइतबार पूर्वराजाको स्वागतमा योगी आदित्यनाथको तस्वीर बारे लगाएको आरोपको जवाफ दिदै रिमालले शाही दुर्घटनाबस मर्यादित स्थानमा पुगेका अयोग्य व्यक्ति भएको भनेका हुन् । उनले भनेका छन्- डिसईन्फरमेसनको सहारामा एक्सिडेन्टली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट […]
पूर्वराजा ज्ञानेन्द्रलाई बिमानस्थलमा भब्य स्वागत, पूर्वराजा र भारतीय आदित्यनाथको तस्वीर प्रदर्शन
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा पुगेका राजावादीहरुले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीर प्रदर्शन गरेपछि यसलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ । लामोसमयसम्म पोखराको बसाईपछि आइतबार काठमाडौँमा फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न उनका सर्मथक आदित्यनाथको पोष्टर बोकेर पुगेका थिए । आदित्यनाथको पोष्टरमा राज संस्था पुन: स्थापना गरौँ भन्ने नारा उल्लेख गरिएको थियो । आदित्यनाथ र ज्ञानेन्द्रको […]
राजतन्त्रका नाममा समय खेर नफालौं : एमाले महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै गुनासा र असन्तुष्टि आफ्नो ठाउमा भएपनि गणतन्त्रको विकल्प राजतन्त्र हुँदै नहुने बताएका छन् । उनले भनेका छन्- ‘गुनासा र असन्तुष्टि आफ्नो ठाउमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुदै होइन । अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । […]
एमालेको सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश
अशोक पराजुली/सिन्धुपाल्चोक । चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर ११ को नेकपा एमाले वडा कमिटी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको छ । सिङ्गो वडा कमिटी माओवादीमा प्रवेश गरेपछि वडा नै एमालेबिहीन भएको दाबी गरिएको छ । करिब दुई महिना अगाडि मात्रै वडा अधिबेशनबाट निर्वाचित वडा कमिटीका अध्यक्ष,सचिव सहितको सिङ्गो कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेपछि […]
प्रतिनिधि सभाबाट पाँच अध्यादेश बहुमतले स्वीकृत
काठमाडौ । प्रतिनिधि सभाबाट सरकारले पेश गरेका पाँच अध्यादेश बहुमतले स्वीकृत भएका छन्। प्रतिपक्षी दलहरूको विरोधका बाबजुद बुधबार बसेको बैठकमा यी अध्यादेशहरू पारित भएका हुन्। सरकारका अनुसार यी अध्यादेशहरू आर्थिक सुधार, लगानी प्रवर्द्धन, सहकारी क्षेत्रको पुनर्संरचना, सुशासन सुधार तथा वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन ल्याइएका हुन्। स्वीकृत भएका अध्यादेशहरूमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने […]
गौर राइस मिलको जग्गा बिक्री विवादले सदनदेखि सडकसम्म तरंग
सञ्जय मिश्रा/ रौतहट – गौर राइस मिलको जग्गा बिक्री गर्ने गौर नगरपालिका बोर्डको निर्णयले अहिले सडकदेखि सदन तताएको छ। बुधबार सदनको शून्य समयमा आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले रौतहटको सदरमुकाम गौरस्थित राइस मिलको जग्गा गौरवको रुपमा रहेको बताए। उनले गौर राइसमिल केही भू-माफियाको चलखेलमा बेच्ने खेल भइरहेको भन्दै त्यसप्रति सरकारको ध्यानाकार्षण […]
खेलाडी गणेशहरिले गरे कांग्रेससंग ३६ वर्षको सम्बन्ध परित्याग, माओवादी केन्द्रमा प्रवेश
भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ का क्षेत्रीय प्रतिनिधि तथा कांग्रेस निकट खेलकुद बिभागको बागमती प्रदेश समिति सदस्य गणेशहरि कुटुले पार्टी परित्याग गरेका छन् । ३ दशक लामो समयदेखि आवद्ध रहेको नेपाली कांग्रेस परित्याग गर्दै उनी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् । केक्युसिङ करातेका टु डन एवं राष्ट्रिय खेलाडी समेत रहेका मथिनपा-२ […]
बढ्यो नेमकिपाको केन्द्रीय समिति, बिजुक्छें आठौं महाधिवेशनबाट पनि अविछिन्न अध्यक्ष
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनले पनि अध्यक्षमा नारायणमान विजुक्छें ‘रोहित’ लाई नै निरन्तरता दिएको छ । भक्तपुरमा सम्पन्न आठौं अधिवेशनमा उनी पुनः सर्वसम्मतरुपले अध्यक्ष निर्वाचित भएका छन् । बि.सं. २०३१ सालमा बिजुक्छेंको नेतृत्वमा स्थापना भएको यो पार्टीमा आज सम्म आइपुग्दा पनि उनको बिरासत बोक्ने अर्को बिकल्प नभेटिएको हो । आठौं महाधिवेशनको बन्द […]
भ्रमको खेतिमा सरकारलाई पीएचडी : बालेन
काठमाडौ । भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ भन्दै काठमाडौका मेयर बालेन्द्र शाह (बालेन)ले फेरिपनि सरकारप्रति आक्रोश पोखेका छन् । विभिन्न छ वटा विषयमा सरकारले महानगर माथि भ्रम सिर्जना गराएको र महानगरलाई काम गर्ने वातावरण बन्न नदिएको मेयर बालेनले आरोप लगाएका छन् । सोमबार अपराह्न सामाजिक सञ्चालमार्फत उनले ६ स्पष्टीकरण […]











