काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले चुनावमा जाने घोषणा गरेपछि अहिलेसम्म अनिश्चिततामा रहेको नेकपा एमाले थप दबाबमा परेको छ। लामो समयदेखि निर्वाचनमा सहभागी हुने–नहुने दोधारमा रहेको कांग्रेसले विभिन्न कारण देखाउँदै चुनावबाट टाढा रहने संकेत दिँदै आएको थियो। तर अन्ततः स्पष्ट […]
मुख्य समाचार
कर्णालीले लुम्बिनीलाई ९ विकेटले हरायो, मार्क वाटको सानदार शतक
काठमाडौं । मार्क वाटले विष्फोटक ब्याटिङ गर्दै शतक बनाएपछि कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ । लुम्बिनी लायन्सले दिएको १५७ रनको कर्णालीले १२.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । कर्णालीका लागि ओपनर मार्क वाटले अविजित रहँदै ११४ रन बनाए । […]
जसपा नेपालले गर्यो आन्दोलनको कार्यक्रम घोषणा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनको तयारी र संघर्ष कार्यक्रमहरु सँगसँगै गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र सङ्घर्षका कार्यक्रमहरु एकसाथ अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्। जसपा नेपालले मंसिर १० गते सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र […]
तिलगंगाको आँखा सेवा ख्वप: अस्पतालमै, सेवाग्राही खुशी
भक्तपुर । भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको च्यामासिंहस्थित ख्वप: अस्पतालमा आँखाका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रवाह भइरहेको छ । नेपाल आँखा कार्यक्रम र भक्तपुर नगरपालिकाको सहकार्यमा ख्वप: तिलगंगा आँखा अस्पतालमार्फत भक्तपुरमै तिलगंगाको सेवा प्रवाह भइरहेको हो । अस्पतालका प्रशासन तथा अपरेशन इन्चार्ज डाक्टर धिरज अधिकारीका अनुसार यो तिलगंगा आँखा अस्पतालकै संस्थागत शाखा हो । “भक्तपुर नगरपालिकासँग समन्वय […]
एनपीएलमा आज कर्णाली र लुम्बिनी तथा काठमाडौँ र बिराटनगर भिड्दै
काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) दुई खेल हुने भएका छन्। दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन्। पहिलो खेल ११ः१५ बजे हुनेछ जहाँ कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। हालसम्म कुनै जित दर्ता गर्न नसकेको कर्णाली याक्स आज आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रनेछ भने लुम्बिनी लायन्सले यसअघि खेलेको […]
पत्रकार रत्नलाई पितृशोक
काठमाडौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौं र प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिका सहसचिव एवं सौर्य दैनिकका पत्रकार विक्रम रत्नलाई पितृशोक परेको छ । उनका पिता शुकुवीर रत्नको शुक्रवार असामयिक निधन भएको हो । ७५ वर्षिय शुकुवीर पेटको क्यान्सरबाट ग्रसित थिए । काठमाडौको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले […]
कांग्रेस-एमाले बाहेक निर्वाचन आयोगमा ३७ दल दर्ता
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ३७ वटा दल दर्ता भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जनाएको हो । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने पार्टीहरूमा देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देश भक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय स्वतन्त्र पार्टी […]
सरकार, जेनजी र दललाई संयमित हुन नागरिक समूहको आग्रह
काठमाडौं । नागरिक समूहले सरकार, जेनजी र दलहरू तीन वटै पक्षलाई संयमित हुन अपिल गरेको छ । बाराको सिमरामा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिक समूहले असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने संकेत दिएको उल्लेख जनाएको छ । नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले विज्ञप्ति निकालेर संयमित हुन अपलि गरेका हुन् । विज्ञप्तिमा […]
फोहोर विसर्जनसम्बन्धी ११ बुँदे सहमतिबारे बोले कुलमान
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बञ्चरे डाँडामा फोहोर बिसर्जनसम्बन्धी ११ बुँदे सहमति भएकोमा खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्– ‘काठमाडौँ उपत्यकाको फोहोर बञ्चरे डाँडामा विसर्जनमा हुँदै आएको अवरोध निरन्तरको प्रयासपछि भएको ११ बुँदे सहमति पछि हटेको छ। अवरोध हटाउन साथ सहयोग र सहजीकरण गर्नु हुने सबैलाई धन्यवाद।’ बिहीबार सिंहदरबारमा भएको […]
नेकपा एमालेले आज काठमाडौँमा कार्यक्रम गर्ने
काठमाडौँ । नेकपा एमालेले आज काठमाडौँ कार्यक्रम गर्ने भएको छ। एमालेको नेसनल भोलिन्टियर फोर्सले बिहान ११ बजे कार्की ब्यांक्वेटमा कार्यक्रम गर्ने भएको हो । बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको फोर्सले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन् । एमालेले कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय […]











